काठमाण्डु, २१ फागुन–पछिल्लो समय युरोपमा नाम चलेका खेलाडीलाई ठूलो धनराशि खर्च गरेर आफूसँग अनुबन्ध गरिरहेका चिनियाँ फुटबल क्लबहरूले पूर्वअर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई समेत भित्र्र्याउने प्रयास गरेको छ । त्यसका लागि रकम नखुलाइए पनि लाखौं डलरको प्रस्ताव गरिएको म्याराडोनाका वकिलले खुलासा गरेका छन् । म्याराडोनाका...
काठमाण्डु, १९ फागुन–ला लिगाको बिहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेपछि बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन्। उनले पत्रकार सम्मेलनमा केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने जानकारी दिए। दुई साताअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सको पेरिस...
काठमाण्डु, १९ फागुन–खेल सकिन केही मिनेट मात्र बाँकी छँदा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिड स्पेनिस ला लिगामा लस पल्माससँग हारबाट जोगिएको छ । ग्यारेथ बेलले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले लस पल्माससँग ३-३ को बराबरी खेलेको हो । खेलको निर्धा्रित समय...
काठमाण्डु, १९ फागुन–स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको...
काठमाण्डु, १७ फागुन– इंगलिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले लिभरपुललाई ३ -१ को आकर्षक जित हात पारेको छ। म्यानेजर क्लाउडियो रानेइरीको बर्खास्तीपछिको पहिलो खेलमा लेस्टरले उत्कृष्ट प्रदर्शन गरेको हो। जितपछि लेस्टर प्रिमियर लिगको अंङ्क तालिकाको पुछारबाट तेश्रो स्थानमा उक्लिएको छ। उसको जितमा जेमी...
काठमाण्डु, १६ फागुन–ह्यारी केनको ह्याट्रिकको मद्दतमा टोटनह्याम हट्सपर इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा टोटनह्यामले स्टोक सिटीलाई ४-० ले पराजित र्गयो। टोटनह्यामको जितमा केनले ३ र डेली अलीले १ गोल गरे। घरेलु टोलीले पहिलो हाफमा नै...
काठमाण्डु, १६ फागुन–बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रामा आफूलाई कायम राखेको छ। अन्तिम समयमा लियोनल मेस्सीले गरेको गोल विपक्षीको घरेलु मैदानमा बार्सालाई महत्वपूर्ण ३ अंक दिलाउन निर्णायक सावित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले...
काठमाण्डु, १५ फागुन–नवौँ राष्ट्रपति रनिङ प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले गरेका छन् । जिल्ला खेलकुद विकास समिति कार्यालय बाजुराको आयोजनामा भएको उक्त प्रतियोगिता जिल्लाको आटिचौर गाविसको दशरथ माविको खेलमैदानमा सञ्चालन गरिएको छ...
काठमाण्डु, १५ फागुन–म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत...
काठमाण्डु, १४ फागुन -राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७३ अन्तर्गत भएको खेलमा लहानस्थित प्यारागन पब्लिक स्कुल प्रथम भएको छ । सिरहाको कर्जन्हा माविको प्राङगणनमा सम्पन्न उक्त प्रतियोगितामा १३१ अङ्क ल्याएर प्यारागन स्कुल प्रथम भएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिए । यसैगरी प्रतियोगितामा ७१ अङ्क...
काठमाण्डु, १४ फागुन–मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको १९ औँ संस्करणको फाइनल खेल शनिबार हुँदैछ। अपरान्ह हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब उपाधिका भिड्नेछन् । गोल्डकपको दोस्रो (०५६), चौथो (०५८), पाँचौ (०५९) र दशौँ ०६४ को विजेता भइसकेको पुलिस तेस्रो (०५७),...
काठमाण्डु, १२ फागुन–छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल...