काठमाण्डु, ३० फागुन–नेपाली क्रिकेटका कप्तान पारस खड्काले बंगलादेशमा हुने नेपाल इमर्जिङ कप नखेल्ने भएका छन् । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधिक क्यामेरा प्रविधिबाट एड्सियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरु मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । गत फागुन ८ गते...
काठमाण्डु, ३० फागुन–विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएकोे हो । केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो...
काठमाण्डु, ३० फागुन–आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्धको दोश्रो खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ। सोमबार कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ५५ रन जोडेको छ । केन्यालाई मध्यम स्कोरमा रोक्न नेपालका...
काठमाण्डु, ३० फागुन–बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ। गएराति भएको खेलमा बार्सिलोना डिपोर्टिभोसँग पराजित भएपछि रियल मड्रिड रियल बेटिसमाथि २–१ को जित निकाल्दै लिग शीर्ष स्थानमा उक्लिएको हो। खेलमा अग्रता भने रियल बेटिसले खेलको २४ औं...
काठमाण्डु, ३० फागुन–आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल...
काठमाण्डु, २८ फागुन– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । वर्षाका कारण पटकपटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै...
नेस्भिल्ले/अमेरिका– नेपाली मुलका अमेरिकन रेफ्री जीतु बस्नेतले बार्सिलोनाको जितलाई विस्वासको जितको संज्ञा दिदै क्लव फुटबलमा बार्सीलेनाले ‘फुटबलमा सबै सम्भव छ ’ भन्ने संदेश दिएको बताएका छन् । विगत एक दशकदेखि अमेरिकी फुटबल टिमको रेफ्रीको भूमिका निर्वाह गर्दै आएका बस्नेतले बार्सिलोना विश्वकै शीर्ष फुटबल क्लव...
काठमाण्डु, २६ फागुन–बार्सिलोना इतिहास रच्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पहिलो लेगमा ४-० को हार व्यहोरेको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै पेरिस सेन्ट जर्मेनमाथि ६-१ को जित हात पारेको छ र समग्रमा ६-५ को जितका साथ अन्तिम ८...
नेपालगन्ज, २५ फागुन – अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र...
बेँसीसहर (लमजुङ), २४ फागुन । सदरमुकाम बेँसीसहरमा आयोजित मिनी म्याराथुन प्रतियोगितामा नेपाली सेनाका राजेन्द्र न्यौपानेले उपाधि जितेका छन् । जिल्लास्थित कृषक जागरण बचत तथा ऋण सहकारी संस्था९साकोस०को उत्सव महिनाका अवसरमा आयोजित प्रतियोगितामा पशुपतिप्रसाद गणका सेनानी न्यौपाने प्रथम भएका छन् । आज बिहान भएको प्रतियोगितामा...
काठमाण्डु, २२ फागुन–आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलका लागि नेपाली टोली घोषणा भएको छ। आगामी शनिबार र सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलका लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। आइतबार पारस खड्काको कप्तानीमा घोषित टोलीमा सुनिल धमला र दिपेन्द्रसिंह ऐरी...
काठमाण्डु, २२ फागुन–डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगामा अंक तालिकाको शीर्ष स्थानमा कायम छ। गएराति केही घण्टाका लागि दोस्रो स्थानमा झरेको बार्साले सेल्टाभिगो विरुद्ध ५-० को सानदार जित दर्ता गर्दै टप अफ दि टेबलमा पुनरागमन गरेको हो। बार्साको जितमा लियोनल मेस्सीले २ तथा नेयमार,...