काठमाण्डु, १२ फागुन–मिडस्टोन युनाइटेड क्लबबाट खेल्दै आएका नेपालीमूलका यू १६ का मिडफिल्डर बिवेश गुरुङ इंग्लिस प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसमा अनुबन्धित भएका छन् । गुरुङलाई सम्झौताका लागि अफ र गर्नुअघि ट्रायलमा बोलाएको थियो । उनले विगत १८ महिनादेखि अर्धव्यावसायिक मिडस्टोनबाट खेल्दै आएका थिए ।...
काठमाण्डु, १० फागुन –नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच...
काठमाण्डु, १० फागुन–प्रिमियर लिग टोली आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सटन युनाइटेडसँग गएराति भएको खेलमा आर्सनल २-० ले विजयी भयो। आर्सनलको जितमा वाल्कट र प्रेजले १-१ गोल गरे। क्वार्टर फाइनलमा अब आर्सनलको भेट लिनकोनसँग हुनेछ । यस्तै चेल्सीले...
काठमाण्डु, ९ फागुन–सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ । आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने...
काठमाण्डु, ९ फागुन– क्रिकेट कप्तान विराट कोहली कुनै एकल ब्राण्डसँग १०० करोड प्रयोजन सम्झौता गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । स्पोर्ट्स लाइफस्टाइल ब्रान्ड पुमाले कोहलीसँग ११० करोड भारुको सम्झौता गरेका छन् । यससँगै कोहलीले पुमाको ग्लोबल एम्बेसडरका रुपमा फुटबलर थिएरी हेनरी र ओलिभर...
काठमाण्डु, ९ फागुन– ब्लाकबर्नलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले ब्लाकबर्नलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ब्लाकबर्नको घरेलु मैदानमा भएको खेलमा अग्रता भने उसले नै लिएको थियो । १७ औं...
काठमाण्डु, ९ फागुन– डिफेण्डिङ च्याम्पिएन बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उम्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-१ गोलले हराएको थियो । खेलको चौँथा मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता लिएको बार्साले ७१ आँै मिनेटमा लेगानेसको गोलले बराबरीमा रोकीयो । त्यसपछि पेनाल्टीको सदुपयोग...
काठमाण्डु, ८ फागुन–महेन्द्र सिंह धोनी आईपीएल टिम पुनेको कप्तानबाट बर्खास्त भएका छन् । आईपीएलका सफल कप्तान मानिएका धोनीले गत सिजन टिम पुनको डेब्यू सिजन कप्तानी गरेका थिए । तर, ९ खेल र्हयो भने ५ मा जित हात र्पायो र पुने आईपीएलको सातौं स्थानमा रहृयो...
काठमाण्डु, ८ फागुन–नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव...
काठमाण्डु, ८ फागुन–विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र केन्याबीचको मैत्रीपूर्ण खेल त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको छ। आइसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको पहिलो खेल फागुन २८ गते हुनेछ भने दोस्रो खेल फागुन ३० गते हुनेछ ।...
काठमाण्डु, ८ फागुन–स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग अंक दूरी बढाएको छ। गएराति भएको खेलमा इस्पानियोललाई २-० ले पराजित गर्दै रियलले बार्सासँगको दूरी ४ मा पुर्याएको हो। गएराति भएको अर्को खेल सेभियाले जितेपछि बार्सिलोना भने तेस्रो स्थानमा झरेको छ। एक...
काठमाण्डु, ८ फागुन– अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् । चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर...