खेलकुद

अल्ट्रा धावक पण्डित सम्मानित

२०७३ माघ २७ गते १७:२५

काठमाण्डु, २७ माघ -नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई रु दुई लाख ७५ हजारसहित सम्मान गरेको छ । हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा...

केन्याविरुद्धको खेलमा नेपाली क्रिकेट टोलीको छनौट (नामसहित)

२०७३ माघ २७ गते १६:२७

काठमाण्डु, २७ माघ -आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी...

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बर्दियामा

२०७३ माघ २७ गते १०:५७

काठमाण्डु २७ माघ -‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री...

कोपा डेल रे कप फुटबलको फाइनमा बार्सिलोना र आलाभेस भिड्दै

२०७३ माघ २७ गते १०:२५

काठमाण्डु २७ माघ – आलाभेस पहिलो पटक स्पेनिस कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । क्लबको ९६ वर्षे इतिहासमा पहिलो पटक कोपा डेल रेको फाइनलमा पुग्ने क्रममा आलाभेसले सेल्टाभिगोलाई १-० ले हरायो । पहिलो लेग...

बार्सिलोना स्पेसिन किङ्स कप फुटबलको फाइनलमा प्रवेश

२०७३ माघ २६ गते १०:३९

काठमाण्डु, २६ माघ–एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना स्पेसिन किङ्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राती भएको सेमिफाइनल दोस्रो लेगको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले । तर, पहिलो लेगमा हात पारेको २–१ को जितको मद्दतले बार्सिलोनाले यो खेल समग्रमा ३–२...

हिमालयन शेर्पा क्लब रुस्लान सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश

२०७३ माघ २५ गते १७:१८

काठमाण्डु, २५ माघ–रुपन्देही ११ हराउँदै हिमालयन शेर्पा क्लब रुस्लान सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा शेर्पाले रुपन्देहीलाई १–० ले हरायो। शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए। खेलमा गोल गर्ने थुप्रै...

कुकले दिए कप्तानीबाट राजीनामा

२०७३ माघ २४ गते १७:४१

काठमाण्डु, २४ माघ–इंल्याण्ड क्रिकेट टीमका कप्तान एलिस्टेयर कुकले टीमको कप्तानीबाट राजीनामा दिएका छन्। इंल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) का अनुसार कुकले इंग्ल्याण्ड टेस्ट टीमको कप्तानीबाट सोमबार राजीनामा दिएका हुन्। देशका लागि कुकले ५९ टेस्टमा कप्तानीको भूमिका निभाएका थिए। टेस्ट खेलमा ११ हजार ५७...

झापा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

२०७३ माघ २४ गते १७:१०

काठमाण्डु, २४ माघ–आयोजक झापा ११ लाई पन्छाउँदै मनाङ मस्र्याङ्दी क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि जितेको छ । यससँगै उसले यो सिजन उपाधिको हृयाट्रिक गरेको छ । माघ २ मा खप्तड गोल्डकप जितेको दुई साता नवित्दै मनाङले आहा ! रारा गोल्डकपको ट्रफी चालेको थियो...

दृष्टिविहीन ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

२०७३ माघ २४ गते ११:४०

काठमाण्डु, २४ माघ– दृष्टिविहीन ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको छ । पुनेस्थित एमवाईसी क्रिकेट मैदानमा टस जितेको श्रीलंकाले निर्धा्रित २० ओभरमा २ विकेट गुमाई २ सय ७४ रन बनायो । नेपालले ५ विकेट गुमाई १ सय...

अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनलाई

२०७३ माघ २४ गते १०:४८

काठमाण्डु, २४ माघ–अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनले जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई २-१ ले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो । खेलमा अग्रता भने इजिप्टले लिएको थियो । उसले २२ औं मिनेटमा इल्नेनीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा...

हल सिटीसँग हार्दा उपाधि होडमा लिभरपूल कमजोर, चेल्सीको सम्भावना बलियो

२०७३ माघ २३ गते १६:५४

काठमाण्डु, २३ माघ-इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा रेपलगेसनबाट जोगिन संघर्षरत हल सिटीसँग पराजित हुँदा लिभरपुलको उपाधि जित्ने संभावना निकै कमजोर बनेको छ । गएराति भएको खेलमा लिभरपूल २ ० ले पराजित भएको छ । हारसँगै लिभरपूल ४६) अंक तालिकाको चौँथो स्थानमा मात्र खुम्चीएको छैन्,...

ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग नेपाल पराजित

२०७३ माघ २३ गते १२:३४

काठमाण्डु, २३ माघ-भारतमा भइरहेको दृष्टिविहीन ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चौथो पराजय बेहोरेको छ । मुम्बईको बान्द्रामा नेपाललाई शनिबार वेस्ट इन्डिजले ४३ रनले हरायो । यसअघि अस्ट्रेलियासँग १० विकेट, बंगलादेशसँग ५९ रन र पाकिस्तानसँग १० विकेटले पराजित नेपालले दक्षिण अफ्रिकामाथि ६ विकेटको विजय पाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us