काठमाण्डु, २३ माघ-स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-० ले हराएको हो । यससँगै बार्सिलोनाले लिग लिडर रिगल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा...
काठमाण्डु, २३ माघ-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि सानदार जित दर्ता गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी ३(१ ले विजयी भयो। चेल्सीलाई विजयी गराउन मार्कस अलन्सो, एडिन हाजार्ड र फाब्रीगासले एक एक गोल गरे । खेलको...
काठमाण्डु, २३ माघ-कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ । प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन...
काठमाण्डु, २२ माघ–विमल रानाको निर्णायक गोलको मद्धतले मनाङ मस्र्याङ्दी झापा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । साविकको विजेता त्रिभुवन आर्मीको चुनौती १-० ले पन्छाउँदै मनाङ उपाधि नजिक पुगेको हो। सेमिफाईनलको अन्तिम खेलमा साविकको विजेता त्रिभुवन आर्मी मनाङका सामु निरिह बन्नु पर्यो । खेलको सुरुवात...
काठमाण्डु, २१ माघ–दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । नयाँ दिल्लीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल बनायो ।...
काठमाण्डु, २१ माघ–चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबलमा न्यु डायमन्ड एकेडेमी च्याम्पियन भएको छ । बिहीबार फाइनलमा आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ को सेटले हराउँदै डायमन्डले उपाधि जितेको हो । १३ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टनको तामाङ दिदीभाइ नङसलदेवी र...
काठमाण्डु २० माघ– दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रेको नेपालले...
काठमाण्डु २० माघ–स्पेनिस कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि २-१ को जित हात पारेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा लुइस स्वरेजको गोलबाट...
काठमाण्डु, १९ माघ–वेस्टइण्डिजका स्टार अलराउण्डर आन्द्रे रसेललाई डोपिङ परीक्षणमा असहयोग गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । आइसिसिका अनुसार जनवरी ३१, २०१७ देखि जनवरी ३०, २०१८ सम्म सबै खालका प्रतियोगिता खेल्न रोक लगाएको हो । यो प्रतिबन्धसँगै २८...
काठमाण्डु, १९ माघ–शीर्ष स्थानमा रहेको चेल्सीलाई लिभरपुलले बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा १–१ को बराबरीमा रोकिएको छ । यो सँगै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँगको अंकदूरी ९ पुर्याएको छ । २४ औं मिनेटमो डेविड लुइजले...
काठमाण्डु, १८ माघ–नेपालले दोस्रो दृष्टिविहीन ट्वान्टी –२० विश्वकप क्रिकेटमा मंगलबार बलियो मानिएको अस्ट्रेलियाको सामना गर्दै छ । नयाँ दिल्लीमा यो प्रतियोगिता हुनेछ । यसअघि सन् २०१२ मा भारतले नै आयोजना गरेको पहिलो दृष्टिविहीन ट्वान्टी –२० विश्वकपमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । टस...
काठकाण्डु, १७ माघ -खेलको अन्तिम समयमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १–१ को बराबरीमा रोकियो । पहिलो हाफमा गोलरहित बराबरी खेलको बार्सिलोनाले ७५ औं मिनेटमा गोल खाएको थियो ।...