खेलकुद

माघ १८ देखि टेलिकम कप प्रतियोगिता हुने

२०७३ माघ १६ गते १६:२४

काठमाण्डु, १६ माघ– सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा दशौँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता नेपाल टेलिकम कप–२०७३ यसै साता हुने भएको छ । सङ्घद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही माघ १८ देखि २० गतेसम्म हुने आयोजक सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिए...

चेल्सी र म्यानचेष्टर एफए कपको पाँचौं चरणमा प्रवेश

२०७३ माघ १६ गते ११:४२

काठमाण्डु, १६ माघ–चेल्सी, म्यानचेष्टर सिटी, आर्सनल र टोटनह्याम हट्सपर इङलिश एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन्। लिग लिडर चेल्सीले ब्रेन्टफोर्डमाथि ४–० को फराकिलो जित निकाल्यो। त्यस्तै म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदै पाँचौ चरणमा प्रवेश गरेको छ । त्यसैगरी थिओ वाल्कोटले...

एफए कपबाट लिभरपुल बाहिरियो

२०७३ माघ १६ गते ११:३०

काठमाण्डु, १६ माघ– लिभरपुल च्याम्पियनसिप क्लब ओल्भ्ससँग पराजित भएको छ र, एफए कपबाट बाहिरिएको छ । एफए कपको पाँचौं चरणमा पुग्ने क्रममा ओल्भ्सले लिभरपुलमाथि २-१ को जित निकालेको हो । घरेलु मैदानमा एन्फिल्डमा भएको खेलमा लिभरपुलले युवा खेलाडीहरुलाई मौका दिएको थियो । तर, ओल्भ्सलाई...

आहा रारा गोल्ड कपको उपाधि मनाङ मस्र्याङ्दीलाई

२०७३ माघ १६ गते १०:३९

काठमाण्डु, १६ माघ– पन्ध्रौँ आहा १ रारा गोल्ड कपको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लबबीच आज भएको फाइनल खेलमा मनाङले सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै यस वर्षको रारा गोल्ड कप फुटबल...

लिस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश

२०७३ माघ १५ गते १३:३७

काठमाण्डु, १५ माघ –लिस्टरसिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चौथो चरणको रिप्ले खेलमा डर्बी काउन्टीसँग २–२ को बराबरी भएपनि लेस्टर सिटी अघिल्लो चरण प्रवेश गरेको हो । लिस्टरका लागि वेस मोर्गनले गोल गरे भने डर्बीका डरेन बेन्टले...

महोत्तरीमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु

२०७३ माघ १५ गते १२:३१

काठमाण्डु, १४ माघ – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माण कार्य सुरु भएको छ । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । राष्ट्रिय खेलकुद...

तेन्दुलकरको विश्व रेकर्ड वार्नरले तोडे

२०७३ माघ १४ गते १६:४५

काठमाण्डु, १४ माघ –अष्ट्रेलियाका विस्फोटक ब्याट्समेन डेभिड वार्नरले भारतीय मास्टरब्लास्टर सचिन तेन्दुलकरको विश्व रेकर्ड बराबरी गरेका छन्। अष्ट्रेलियामा हालै सम्पन्न पाकिस्तानसँगको ५ एक दिवसीय शृंखला अन्तर्गत अन्तिम खेलमा पाकिस्तानविरूद्ध १७९ रन बनाएका वार्नरले तेन्दुलकरको रेकर्डमा बराबरी गरेका हुन्। ५ पटक १५० भन्दा बढी रन...

क्रिकेटमा नयाँ कीर्तिमान, १ ओभरमा ६ विकेट

२०७३ माघ १४ गते ११:२६

काठमाण्डु, १४ माघ – अस्ट्रेलियाका एक खेलाडीले ६ बलमै ६ विकेट लिने अनौठौ कीर्तिमान बनाएका छन् । अस्ट्रेलियाका २९ वर्षीय एलेड क्यारीले एकै ओभरमा ६ विकेट लिएर राष्ट्रिय मात्र होइन, अन्तर्रा्ष्ट्रिय क्रिकेटलाई चकित तुल्याएका छन् । उनी एक ओभरमा दुई पल्ट हयाट्रिक बनाउने क्रिकेटर...

बार्सिलोना ‘कोपा डेल रे कप’को सेमिफाइनलमा प्रवेश

२०७३ माघ १४ गते १०:४८

काठमाण्डु, १४ माघ – रियल सोसिडाडमाथि सहज जित हात पार्दै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले रियल सोसिडाडमाथि ५-२ गोल अन्तरको जित निकालेको छ । यससँगै पहिलो लेगमा १-० ले विजयी बार्सिलोना समग्रमा ६-२...

अट्रा धाविका मीरा राई ‘साहसी व्यक्ति’ घोषित

२०७३ माघ १४ गते १०:४२

काठमाण्डु, १४ माघ नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा...

रियल म्याड्रिडका स्टार पेपे चिनियाँ क्लबमा आवद्ध

२०७३ माघ १३ गते १३:००

काठमाण्डु, १३ माघ । रियल म्याड्रिडका स्टार पेपे अन्ततः महंगो रकममा चिनियाँ क्लबमा आवद्ध भएका छन्। म्याड्रिडलाई गम्भीर धक्का लगाउदै पोर्चुगलका सेन्टर ब्याक पेपे चीनको सुपर लिग क्लब हेबेई चाइना फच्र्युनमा आवद्ध भएका हुन्। उनलाई अनुबन्धित गर्न चीनकै अन्य क्लब पनि उत्सुक थियो। तर,...

रियल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरियो

२०७३ माघ १३ गते १२:०७

काठमाण्डु, १३ माघ – ला लिगा लिडर रियल मड्रिडलाई स्तब्ध पार्दै सेल्टाभिगो स्पेनिस कोपा डेल रे कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेग २-२ को बराबरीमा सकियो र, सेल्टाभिगो सम्रगमा ४-३ ले विजयी भयो । घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगाले ४४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us