खेलकुद

कन्फेडेरेसन कपः आज न्युजिल्यान्ड र पोर्चुगल भिड्ने

२०७४ असार १० गते १०:२५

काठमाण्डु, १० असार – कन्फेडेरेसन कप फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । रुसमा जारी प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ९ बजे मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्ने छन् । जारी प्रतियोगितामा समान एक जित र एक बराबरी खेल्दै ४/४ अंकका साथ...

एन्फाले थ्री स्टार क्लवलाई दिने भयो डेढ करोड क्षतिपूर्ति

२०७४ असार ८ गते १२:२४

काठमाण्डु, ८ असार – अखिल नेपाल फुटबल संघ एन्फाले थ्री स्टार क्लवलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । एन्फाको लापरवाहीका कारण एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित भएपछि थ्री स्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । एन्फा, थ्री स्टार, कानुनी...

फिफा कनफेडेरेशन कप फुटबलमा मेक्सिकोले न्युजिल्याण्डलाई हरायो

२०७४ असार ८ गते १२:१७

काठमाण्डु, ८ असार – रुसमा भइहरेकोे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिको विजयी भएको छ । समूह ‘ए’ मा रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो । मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस...

एसियन क्लब प्रिमियर लिग क्रिकेटमा नेपालले बंगलादेशलाई हरायो

२०७४ असार ७ गते १५:०५

काठमाण्डु, ७ असार – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ । त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट जाँदा भेटायो । नेपाल...

भारतीय क्रिकेट टिमका प्रशिक्षकले दिए राजीनामा

२०७४ असार ७ गते १३:२५

काठमाण्डु, ७ असार – भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले पदबाट राजीनामा दिएका छन् । सन २०१६ को जुनदेखि एक वर्षसम्मका लागि कुम्बले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको एक वर्षको कार्यकाल समाप्त भएपछि मे महिनामा भारतीय क्रिकेट टिमको...

रोनाल्डोसँगै प्रशिक्षक माउरिन्होले पनि कर छलीमा

२०७४ असार ७ गते १०:५९

काठमाण्डु, ७ असार – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले रियल मड्रिडमा हुँदा ३७ लाख डलर कर छली गरेको न्यायाधिवक्ताको कार्यालयले मंगलबार जनाएको छ। ५४ वर्षे पोर्चुगलका प्रशिक्षक माउरिन्होले रियाल मड्रिडमा २०१० देखि २०१३ सम्म प्रशिक्षक रूपमा काम गरेका थिए । रियालकै स्टार क्रिस्टियानो रोनाल्डोलाई...

अन्तरमहादेशीय फुटबलमा जर्मनीद्वारा अष्ट्रेलिया पराजित

२०७४ असार ६ गते १५:३१

काठमाण्डु, ६ असार – अन्तरमहादेशीय कप फुटबल प्रतियोगितामा जर्मनीले अष्ट्रेलियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसंगै जर्मनीको अघिल्लो चरण प्रवेशको संभावना बलियो बनेको छ । खेलको पाचौँ मिनेटमा लार्स टीन्डलको गोल मार्फत जर्मनीले अग्रता बनाएपनि ४१ औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्काएको...

क्रिकेटः यु १९ वर्ल्ड कप क्वालिफायरको लागि १८ खेलाडी छानिए, को–को परे ?

२०७४ असार ५ गते १४:२०

काठमाण्डु, ५ असार – उन्नाइस वर्षमुनिको आइसिसी वर्ल्ड कप क्वालिफायरको लागि १८ खेलाडी छनौट गरिएको छ । एसिया छनोट अन्तर्गत सिंगापुरमा हुने खेलका लागि अन्तिम १८ खेलाडी छानिएको हो । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा...

रोनाल्डोको म्यान्चेष्टर फर्किने चाहाना, सहयोग गर्न एजेन्टलाई अपील

२०७४ असार ५ गते १२:०९

काठमाण्डु, ५ असार – रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड फर्किन चाहेका छन् । रोनाल्डोले आफ्ना एजेन्टलाई आफू म्यानचेस्टर युनाइटेड फर्किन चाहेको र आफ्नो यो सपना पूरा गर्नका लागि आग्रह गरेको बेलायती पत्रिका द सनले लेखेको छ । रोनाल्डोले...

को हुन् भारतीय बलरलाई रुवाउने फखर जमान ?

२०७४ असार ५ गते १०:०३

काठमाण्डु, ५ असार – खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ । यदि त्यो खेलाडी पाकिस्तानको हो भने भारतविरुद्ध कुनै पनि बेला चुक्नु हुँदैन । पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्त्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार...

पाकिस्तानसामू भारतको लज्जास्पद हार

२०७४ असार ५ गते ६:२५

काठमाण्डु, ५ असार– पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको छ । पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमा अलआउट भयो। जितसँगै पाकिस्तानले २५ वर्षपछि...

भारतले टस जितेर फिल्डिङ रोज्यो, पाकिस्तान ब्याटिङ् गर्दै

२०७४ असार ४ गते १५:२२

काठमाण्डु, ४ असार – आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् । इंग्ल्याण्डको ओभल मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले नेपाली समयअनुसार ब्याटिङ थाल्दै छ । दुई देश १० वर्षपछि कुनैपनि प्रतियोगिताको उपाधिको फाइनलका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us