खेलकुद

सोमपाल कामीलाई पछि पार्दै सन्दीप लामिछानेले रचे इतिहास !

२०७४ माघ २९ गते १७:२६

काठमाण्ड, २९ माघ – आईसीसी डिभिजन टू क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता उनले सबैभन्दा राम्रो बलिङ गरेका हुन् । नामिबियाको ओण्डरर्स क्लब...

सन्दिप लामिछानेको उत्कृष्ट बलिङ, नेपालले केन्यालाई १७७ रनमा समेट्न सफल

२०७४ माघ २९ गते १७:०६

काठमाण्डु, २९ माघ – सन्दिप लामिछानेको उत्कृष्ट बलिङमा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्यालाई १७७ रनमा समेटेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाउन सक्यो । केन्यालाई सस्तैमा समेट्ने क्रममा...

दिल्लीको नजर सन्दीपमाथि, दियो यस्तो अभिव्यक्ति

२०७४ माघ २९ गते १६:००

काठमाण्डु, २९ माघ – नामिबियामा नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेलिरहदा इण्डियन प्रिमियर लिग(आइपीएल)टोली दिल्लीको ध्यान भने नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेको प्रदर्शनमाथि केन्द्रित छ । यसअघिका तीन खेलमा लगातार सन्दीपलाई पछ्याएको दिल्ली डेयरडेभिल्सले केन्या विरुद्ध सोमबार जारी खेलअघि पनि सन्दीपका...

नेपाल–केन्याको खेलः सन्दिप बने हिरो

२०७४ माघ २९ गते १५:४८

काठमाण्डु, २९ माघ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पाँचौ विकेट झारेको छ । नेपालका सन्दीप लामिछानेले चौथो र पाँचौ विकेट लगातार लिदा ब्यत्तिगत चौथो विकेट लिएका हुन् । उनले लगातार...

केन्यालाई झट्का, सन्दिपले लिए दुई विकेट

२०७४ माघ २९ गते १४:४८

काठमाण्डु, २९ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्याविरुद्ध खेलिरहेको छ । नामिबियाको पार्क एफिज मैदानमा १६ ओभरको खेल सकिँदा सन्दिप लामिछानेले पहिलो विकेट गिराएर केन्याका एए ओवान्डालाई आउट बनाएका छन् । लगत्तै १८.४ ओभरको खेल सकिदा अर्को...

नेपालले टस जितेर फिल्डिङ रोज्यो, केन्यालाई ब्याटिङको निम्तो

२०७४ माघ २९ गते १३:१२

काठमाण्डु, २९ माघ – नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले टस जितेसँगै केन्याले ब्याटिङको निम्तो पाएको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ...

घरेलु मैदानमा बार्सिलोना पहिलो पटक बराबरीमा रोकियो

२०७४ माघ २९ गते १२:१०

एजेन्सी । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना पहिलो पटक गोलरहित बराबरीमा रोकिएको छ । स्पेनिस ला लीगाअन्तर्गत नाउ क्याम्पमा आइतबार सम्मन्न खेलमा गेटाफेले बार्सिलोनालाई बराबरीमा रोकेको हो । अर्नेस्टो भाल्भर्डेको टोली बार्सिलोनाका लागि खेलको ५०औं मिनेटमा अग्रता लिने सुन्दर अवसरलाई मेस्सीले सदुपयोग गर्न सकेनन्...

डिभिजन टू-मा नेपाल आज केन्यासंग खेल्दै

२०७४ माघ २९ गते ११:४६

काठमाण्डु, २९ माघ – विश्व क्रिकेट लिग डिभिजन–टू मा नेपालले आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म खेलेका...

युएइको दोस्रो विकेट चैट, सोमपाल बने हिरो

२०७४ माघ २८ गते १६:५५

काठमाण्डु, २८ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले दोस्रो विकेट झारेको छ । पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातौ ओभरमा दोस्रो विकेट...

युएइलाई झट्का, नेपालले लियो पहिलो विकेट

२०७४ माघ २८ गते १६:३२

काठमाण्डु, २८ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमा नै एक विकेट झारेको छ । पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट भएका हुन् । नेपालका सोमपाल...

नेपाल र युएईबीच रोकिएको खेल सुरु

२०७४ माघ २८ गते १६:०४

काठमाण्डु, २८ माघ – नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले टस जितेसँगै युनाइटेड अरब इमिरेट्स (युएई) ले केही बेरपछि ब्याटिङ थाल्ने छ । cric नामिवियाको युनाइटेड क्रिकेट क्लब मैदानमा खेल...

वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु हुन सकेन

२०७४ माघ २८ गते १५:२०

काठमाण्डु, २८ माघ – आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीचको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन । नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us