खेलकुद

कोपा डेल रेफुटबलः बार्सिलोना फाइनलमा प्रवेश

२०७४ माघ २६ गते ११:२५

स्पेन, २६ माघ – बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार राति सम्पन्न दोस्रो लेगको खेलमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो । बार्सिलोनाको जितमा खेलको ४९ औं मिनेटमा फिलिप कौटिन्हो र ८२ औं...

नेपाललाई झट्का, नामिबियासँग हार्ने चान्स बढ्यो

२०७४ माघ २५ गते १८:००

काठमाण्डु, २५ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको थियो। यस्तै १३औं ओभरको चौथो बलमा...

नेपाललाई झट्का, कप्तान पारस खड्का आउट

२०७४ माघ २५ गते १७:००

काठमाण्डु, २५ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गरेको छ । सुरूमै विकेट गुमाएको नेपालले १२औं ओभरको दोस्रो बलमा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको छ । ३५ बल खेलेका खड्काले...

नेपालको पहिलो विकेट झर्यो

२०७४ माघ २५ गते १६:२२

काठमाण्डु, २५ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा नामिवियाले दिएको १३९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ थालेको छ । विन्डहुकस्थित अफिस पार्कमा जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । र, नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका...

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूः नामिबियाले नेपाललाई दियो १ सय ३९ रनको लक्ष्य

२०७४ माघ २५ गते १६:०४

काठमाण्डु, २५ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२...

सन्दीपले गरे कमाल, नामिवियाको चौथो विकेट चैट

२०७४ माघ २५ गते १४:३५

काठमाण्डु, २५ माघ – आक्रामक ब्याटिङ गरिरहेका कर्गजर्ज विलियम्सको विकेट सन्दीप लामिछानेले लिदै नेपाललार्इ चौथो सफलता दिलाएका छन् । ३४ बलमा ४१ रन बनाएर खेलिरहेका विलियम्सलार्इ सन्दीले १३ अौ‌ ओभरको अन्तिम बलमा एलबिडब्लुको धरापमा पारेका थिए । यो सन्दीपको दोस्रो ओभर थियो । त्यसअघि...

नेपाललाई सोमपालले दिलाए दोस्रो सफलता, नामिबियाको दोस्रो विकेट चैट

२०७४ माघ २५ गते १३:४८

काठमाण्डु, २५ माघ – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए । पााचौं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए ।...

नामिवियामा रोहितकुमार पौडेललाई ‘डेब्यू क्याप’

२०७४ माघ २५ गते १३:४२

काठमाण्डु, २५ माघ – आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्धको खेलमा रोहितकुमार पौडेललाई डेब्यू क्याप प्रदान गरिएको छ । यू–१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । उनलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका छन् । बिहीबार नामिवियाविरुद्धको खेलमा...

पहिलो ओभरमै सोमपालले दिए नेपाललार्इ सफलता

२०७४ माघ २५ गते १३:३७

काठमाण्डु, २५ माघ – सोमपाल कामीले पहिलो ओभरमै नेपाललार्इ सफलता दिलाएका छन् । नामिबिया विरुद्ध पहिलो ओभर बलिङ गर्न आएका उनले पाँचौ बलमा एलपी भान डेरलार्इ बोल्ड पारेका हुन् । दोस्रो ओभरको समाप्तिमा नामिबियाले १ विकेट गुमाएर १२ रन जोडेको छ । त्यसअघि नेपालले...

नेपालले टस जितेर फिल्डिङ रोज्यो

२०७४ माघ २५ गते १३:०४

काठमाण्डु, २५ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नेपाल अहिले नामिबियासँग खेल्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ । नेपाली...

विराट कोहलीको बिष्फोटक ब्याटिङले एकदिवसीय क्रिकेटमा भारत विजयी

२०७४ माघ २५ गते १२:१४

काठमाण्डु, २५ माघ – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । विराट कोहलीको बिष्फोटक ब्याटिङको सहयोगमा भारतले दक्षिण अफ्रिकालाई १ सय २४ रनले पराजित गरेको हो । कोहलीले नटआउट रहँदै १ सय ६८ रनको पालि खेलेपछि भारतले पेश गरेको...

नामिबियासँग भिड्न लागेको पारस खड्का र टोलीको नाम लिँदै पूर्वप्रशिक्षक दासानायकेले यसो भने

२०७४ माघ २५ गते ११:३५

काठमाण्डु, २५ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोलिले डिभिजन दुई अन्तर्गत आफ्नो पहिलो खेलमा आज (बिहीबार) आयोजक नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे हुनेछ । दुबै टोलि पहिलो जितको खोजीमा छन् । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता अघि नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us