खेलकुद

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

२०७४ माघ १८ गते १६:२९

काठमाण्डु, १८ माघ – अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि...

इङलिस प्रिमियर लिगः म्यानचेस्टर सिटी विजयी, युनाइटेड र चेल्सीको लज्जास्पद हार

२०७४ माघ १८ गते ११:४१

लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे...

थ्री स्टार आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

२०७४ माघ १७ गते १७:३१

कास्की, १७ माघ – थ्री स्टार क्लव पोखरामा चलिरहेको १६ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशको बरिधारा क्लवलाई ५–० ले हराएर थ्रीस्टार फाइनलमा पुगेको हो । थ्रीस्टारको जितमा विश्वास श्रेष्ठले ह्याट्रिक गरे भने विष्णु गुरुङ...

आईसीसी विश्व क्रिकेटः ब्याटिङमा नेपालको राम्रो सुरुवात, युएई बलिङ गर्दै

२०७४ माघ १७ गते १२:२१

काठमाण्डु, १७ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले अहिले दोस्रो अभ्यास खेलमा युएईको ए टिमसँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । युएईको आईसीसी एकेडेमी ओभलमा नेपालले अहिले...

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता, रजत पदकका लागि दुई नेपाली महिला प्रतिस्पर्धामा

२०७४ माघ १७ गते ११:३७

काठमाण्डु, १७ माघ – इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आज दुई नपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । कास्य पदक पक्का गरिसकेकी नेपालकी विमला श्रेष्ठ र पुनम रावलले रजत पदकको लागि आज प्रतिस्पर्धा गर्न लागेकी हुन् । भारतको दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपरान्ह हुने...

इङलिस प्रिमियर लिगः लिभपुलको सानदार जित, स्वान्सी सिटीसँग आर्सनल स्तब्ध

२०७४ माघ १७ गते ११:२८

लण्डन, १७ माघ – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० ले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको २६ औं मिनेटमा इम्रे क्यान, पहिलो हाफको ईन्जुरी समयमा रोबर्टो फिर्मिनो र ७८...

यू–१९ विश्वकप क्रिकेटः भारत फाइनलमा प्रवेश

२०७४ माघ १६ गते १३:४५

न्यूजिल्याण्ड, १६ माघ – भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट...

आइपिएल खेल्न पाएपछि पहिलोपटक सन्दीप लामिछानेले यसो भने

२०७४ माघ १५ गते १०:२५

काठमाणडु, १५ माघ – ११औं संस्करणको इङ्लिस् प्रिमिएर लिग (आइपिएल) खेल्न पाएप्छि सन्दीप लामिछाने दंग परेका छन् । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका क्रममा युएइमा रहेका सन्दीपको खुशी समेटिएको छोटो भिडियो क्रिकेटर शरद भेषावकरले ट्वीटरमार्फत सार्वजनिक गर्दै उनको खुसी व्यक्त गरेका हुन् ।...

फेडेररले जिते ओपन टेनिसको उपाधि

२०७४ माघ १४ गते १७:४४

एजेन्सी । स्वीस रोजर फेडेररले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । यो उनको छटौं अष्ट्रेलियन ओपन हो भने २० औं ग्राण्डस्लाम । ३६ वर्षीय फेडेरेर मार्टिन सेलिनलाई ६–२, ६७, ६–३, ३–६ र ६–१ को सेटमा पराजित गरे ।...

सन्दीप लामिछानेले आइपीएल खेल्ने भएपछि माइकल क्लार्कले दिए यस्तो अभिव्यक्ती

२०७४ माघ १४ गते १४:४०

काठमाण्डु, १४ माघ – इण्डियन प्रिमियर लिग(आइपीएल)को अक्सनमा आइतबार दिल्ली डेयरडेभिल्सले नेपाली १७ वर्षे लेग स्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेसँगै उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दिल्लीले अन्य कुनै टोलीले चासो नदेखाएका बेला उनको आधार मुल्य ३२ लाख रुपैया(२० लाख भारतीय...

सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली, २० लाख भारुमा दिल्ली डेयरडेभिल्सले किन्यो

२०७४ माघ १४ गते १४:२०

काठमाण्डु, १४ माघ – नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि दिल्ली डेयर डेभिल्सले किनेपछि देशविदेशमा चर्चा बढेको छ । सन्दीप लामिछानेको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो । आइपिएल खेल्ने पहिलो नेपाली...

नेयमार विना हामी अझ सन्तुलित छौंः मेस्सी

२०७४ माघ १४ गते १०:३०

एजेन्सी । बार्सिलोना हरेक प्रतियोगितामा सहज अवस्थामा छ र, लिओनल मेस्सीले भनेका छन् कि नेयमारको अभावमा टिम अझ सन्तुलित छ । सिजनको सुरुवातमा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेनतिर लागे । यससँगै कतिपयले बार्सिलोना संकटमा पर्ने अनुमान पनि गरेका थिए । तर, त्यसो भएन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us