खेलकुद

विमल घर्तीमगर अब आई लिग खेल्ने, नेपाली खेलाडी खोज्दै आयो भारतीय क्लब

२०७४ माघ १४ गते ८:२४

काठमाण्डु, १४ माघ– नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगर भारतीय आइ लिग क्लब मोहन बगानमा आबद्ध भएका छन् । यस सिजनको अन्त्यसम्म मोहन बगानमा रहेर उनी खेल खेल्नेछन् । यसअघि थ्री स्टारमा आवद्ध भएका विमल आहा–रारा गोल्डकप खेल्ने छैनन् । भारतमा चलिरहेको आई लिगमा...

मनाङलाई हराउँदै थ्रीस्टारले जित्यो इटहरी गोल्डकप

२०७४ माघ १३ गते १७:४८

काठमाण्डु,१३ माघ – चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १.० गोल अन्तरले जित निकालेको हो । इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो ।...

एनएनआइपिए स्पोर्टस् अवार्ड

२०७४ माघ ११ गते १६:४९

काठमाण्डु, ११ माघ – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले प्रदान गर्ने एनएनआइपिए स्पोर्टस् अवार्ड यसै महिना हुने भएको छ । यही माघ २७ गते टोखामा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा विभिन्न विधाका ३५ खेलका खेलाडीलाई वर्ष खेलाडीबाट सम्मान गरिने एनएनआइपिएद्वारा आज यहाँ...

‘डिभिजन टु’का लागि नेपाली क्रिकेट टोलीको घोषणा, को–को छन् टिममा ?

२०७४ माघ ११ गते १३:१२

काठमाण्डु, ११ माघ – नामिवियामा हुने ‘डिभिजन टु’का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल...

मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

२०७४ माघ ११ गते १२:४५

बागलुङ, ११ माघ – यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको...

कोपा डेल रेः लेगानेससँग रियलको लज्जास्पद हार, प्रतियोगिताबाट बाहिरियो

२०७४ माघ ११ गते १०:४२

एजेन्सी । घरेलु मैदानमा रियल म्यड्रिडको खराब नतिजाको सिलसिलाको कायमै रहँदा बेर्नाबेउमा बुधबार राति कोपा डेल रेको क्वार्टर फाइनलको दोस्रो लेगमा पराजित हुदै रियल म्यड्रिड प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । दोस्रो लेगमा...

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

२०७४ माघ १० गते १७:२४

काठमाण्डु, १० माघ – दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल...

वर्षाको कारण खेल अवरुद्ध

२०७४ माघ १० गते १५:११

बैतडी, १० माघ – बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ । गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले...

ब्रिस्टोललाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

२०७४ माघ १० गते १०:५५

एजेन्सी । म्यानचेस्टर सिटी इएफएल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राती ब्रिस्टोल सिटीलाई ३–२ ले पराजित गर्दै सिटी समग्रमा ५–३ को जितसहित फाइनलमा प्रवेश गरेको हो । पेप गार्डिवालाले प्रशिक्षक भएर आएयता यो सिटीको पहिलो फाइनल यात्रा हो...

चिलीका फरवार्ड म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

२०७४ माघ ९ गते १०:१८

एजेन्सी । चिलीका फरवार्ड एलेक्सिस सान्चेज म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । आर्सनलका सान्चेजले म्यानचेस्टर युनाइटेडसँग सोमबार राति अनुबन्धन सम्झौतामा हस्ताक्षर गरेका छन् । म्यानचेस्टर युनाइटेडले मिडफिल्डर हेन्रिक मखिटारियनलाई आर्सनल पठाएर फरवार्ड सान्चेजलाई क्लबमा भित्राएको हो । युनाइटेड र आर्सनलले मिडफिल्डर र फरवार्डमा खेलाडी...

मेयरकप क्रिकेटः थालिगाडा सेमिफाइनलमा

२०७४ माघ ८ गते १६:१४

बैतडी, ८ माघ – दशरथचन्द नगरपालिका–६ थालिगाडा, यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी...

मेस्सी र स्वारेज चम्किएपछि बार्सिलोनाको सानदार जित

२०७४ माघ ८ गते १०:३३

एजेन्सी । लिओनल मेस्सी र लुइस स्वारेजले दोहोरो गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा आइतबार राति बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ । राकिटीकले थप एक गोल गरेको बार्सिलोनाले जितसँगै अंक तालिकामा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ११ अंकको अग्रता कायम गरेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us