खेलकुद

नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकियो

२०७४ माघ २८ गते १३:२८

काठमाण्डु, २८ माघ – नेपाल र युएईबीचको तेस्रो खेल नामिबियाको मौसमले प्रभावित भएको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज सवा १ बजे तय खेल चिसो मैदानका कारण टसमासमेत ढिलाइ भएको हो । टसमा ढिलाइ हुने भएपछि अब खेल पनि ढिलो हुने...

स्पानिस ला लिगाः दुई खेलमा एथ्लेटिको र रियल मड्रिड विजयी, रोनाल्डोको ह्याट्रिक

२०७४ माघ २८ गते १०:३७

एजेन्सी । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दुई मड्रिड क्लब एथ्लेटिको र रियल विजयी भएका छन् । खेलको पहिलो मिनेटमै एन्टोनी ग्रिजमनले गरेको गोल निर्णायक बन्दा एथ्लेटिकोले मालागालाई १–० ले हरायो । उता क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले रियल सोसिडाडलाई ५–३ ले...

सेनाका बस्नेतले जिते प्रधानसेनापति खुल्ला म्यारमथन उपाधि

२०७४ माघ २७ गते १६:१७

काठमाण्डु, २७ माघ – प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । बस्नेतले दुई घण्टा २२।५२ सेकेन्डमा निर्धारित ४२।१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर...

नेपालको तेस्रो सफलता,वसन्त रेग्मीले लिए विकेट

२०७४ माघ २७ गते १२:१२

काठमाण्डु, २७ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको तेस्रो विकेट गुमाएको छ । २२औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले ओमानी खेलाडी अकिबलाई बोल्ड गरेका हुन् । उनले ५३ बलमा ४६ रन बनाएका थिए ।...

पोखरा भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि

२०७४ माघ २७ गते १०:३३

पोखरा, २७ माघ – कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आगामी फागुन ३ देखि ५ गतेसम्म पोखरामा टिभिएस आरटिआर दोस्रो पोखरा भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । बास्केटबल खेलमा लागेका ४० वर्ष उमेर समूहमाथिका खेलाडीबीच आपसी सद्भाव र सामूहिक भावनाको विकासका साथै...

नेपाललाई पहिलो सफलता, सोमपाले लिए एक विकेट

२०७४ माघ २६ गते १७:४२

काठमाण्डु, २६ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेट गुमेको छ । ओमानी ओपनर स्वप्निल खाद्येलाई सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा एलबिडब्लुको धरापमा पारेका हुन् । नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले...

दिल्लीको नजर सन्दीपमाथि, फेरि सोध्यो यस्तो प्रश्न

२०७४ माघ २६ गते १७:४०

काठमाण्डु, २६ माघ – डिभिजन दुई अन्तर्गत बिहीबार नामिबिया विरुद्ध ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका सन्दीपको प्रदर्शनबाट प्रभावित हुँदै टुविट गरको इण्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्सले पुनः ओमान विरुद्व नेपालको बलिङ अघि अर्को टुविट गरेको छ । नेपालले ओमानलाई १...

नेपालको कमजोर प्रर्दशन, १ सय ३८ रनमा अल आउट

२०७४ माघ २६ गते १६:५२

काठमाण्डु, २६ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत को आफ्नो दोस्रो खेलमा ओमनलाई नेपालले झिनो रनको लक्ष्य दिएको छ । नेपालले १ सय ३९ रनको सामान्य चुनौति दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभरमा...

नेपाललाई झट्का, सातौं विकेट झर्यो

२०७४ माघ २६ गते १६:०२

काठमाण्डु, २६ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत ओमनसँगको खेलमा नेपालको सातौं विकेट झरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले लागि सातौ विकेटको रुपमा शरद भेषवाकरलाई २२ रनमा गुमाएको हो । यसअघि छैटौ विकेटको रुपमा बसन्त रेग्मीलाई १ रनमा...

कप्तान पारस १७ रनमा आउट

२०७४ माघ २६ गते १५:२१

काठमाण्डु, २६ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा ओमानविरूद्ध खेलिरहेको नेपालको तेस्रो र चौथो विकेट गुमेको छ । नेपालका लागि आरिफ शेख ६ रन बनाएर आउट भएका छन् भने कप्तान पारस १७ रन बनाएरआउट भएका छन् । दुवैलाई अहमद...

नेपाललाई झट्का, उपकप्तान ज्ञानेन्द्र मल्ल आउट

२०७४ माघ २६ गते १३:४३

काठमाण्डु, २६ माघ – उपकप्तान ज्ञानेन्द्र मल्लका रुपमा नेपालले पहिलो विकेट गुमाएको छ । टिमको स्कोर १० रनको हुँदा ज्ञानेन्द्रलाई कालेमुल्लाहले विकेट किपर सुल्तान अहमदको हातबाट क्याच गराएका थिए । ज्ञानेन्द्र ७ रनमा आउट भएका हुन् । उनको स्थानमा कप्तान पारस खड्का क्रिजमा आएका...

ओमानसँग टर हारेर नेपालले ब्याटिङ रोज्यो

२०७४ माघ २६ गते १३:४०

काठमाण्डु, २६ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले ओमानसँग टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us