खेलकुद

नेपालका लागि वसन्त रेग्मीले लिए आठौं विकेट

२०७४ फागुन २ गते १६:५२

काठमाण्डु, २ फागुन – नेपालका लागि वसन्त रेग्मीले आठौँ विकेट लिएका छन्। उनले क्यानडाका डी हेलिगेरलाई शून्य रनमा पवेलियन फर्काएका छन् । यसअघि उनले एन दत्तलाई पनि शून्य रनमा आउट गरे । ४२ ओभरको दोस्रो बलमा क्यानडाका दत्त आउट भएका हुन् । रेग्मीको यो...

क्यानडालाई झट्का, वसन्तले लिए चौथो विकेट

२०७४ फागुन २ गते १५:२८

काठमाण्डु, २ फागुन – डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले चौथो विकेट लिएको छ । वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् । प्रतियोगितामा सर्वाधिक विकेट लिएका...

नेपालका लागि खुसीको खबर, सन्दीपले दिलाए तेस्रोत विकेट

२०७४ फागुन २ गते १४:४८

काठमाण्डु, २ फागुन – डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले तेस्रो विकेट लिएको छ । प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । उनले डिएन पथिरानालाई दुई रनमै पेभेलियन फकाईएदिएका हुन् । यसअघि सन्दीपले क्यानडाका नितिश...

सन्दीप चम्कीएपछि क्यानडाका कप्तान आउट

२०७४ फागुन २ गते १४:३२

काठमाण्डु, २ फागुन – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले क्यानडाका कप्तान नितिस कुमारलाई ५ रनमा आउट गराएका हुन् । यसअघि बसन्त रेग्मीले नेपालाई पहिलो विकेट दिलाएका थिए ।...

लुम्बिनीमा शान्ति म्याराथुन हुने

२०७४ फागुन २ गते १३:४०

भैरहवा, २ फागुन – महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ । आयोजक संस्था लुम्बिनी पिस म्याराथुन एड्भेन्चर स्पोट्र्स नेपालले लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका...

नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

२०७४ फागुन २ गते १३:०३

काठमाण्डु, २ फागुन – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेसँगै क्यानडाले ब्याटिङको निम्तो पाएको छ । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाविरुद्धको खेल नेपालको लागि फाइनल भन्दा बढी...

टोटनह्यामले युभेन्टससँग बराबरी खेल्याे

२०७४ फागुन २ गते ११:३१

एजेन्सी ।  टोटनह्यामले उत्कृष्ट पुनरागमन गरेको छ र च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको फाइनलको पहिलो लेगमा युभेन्टससँग बराबरी खेलेको छ । एलियान्ज स्टेडियममा भएको खेलमा घरेलु टोलीले सुरुको ९ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । युभेन्टसका गोन्जालो हिगुइनले खेल सुरु भएको दोस्रो मिनेटमा नै...

डिभिजन टुः नेपाल र क्यानडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदै

२०७४ फागुन २ गते ११:१८

काठमाण्डु, २ फागुन – सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ ।...

त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु

२०७४ फागुन २ गते ११:०९

गाईघाट, उदयपुर, २ फागुन – उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ । उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने...

इङलिस प्रिमियर लिग: ब्रोमलाई पराजित गर्दै चेल्सीको सानदार जित

२०७४ फागुन १ गते १२:०२

एजेन्सी । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । प्रतियोगिताअन्तर्गत सोमबार गएराति चेल्सी घरेलु मैदानमा सम्पन्न खेलमा वेष्ट ब्रोमलाई ३–० ले पराजित गर्दै चेल्सीले मह्त्वपूर्ण ३ अंक हात पार्यो । चेल्सीलाई जिताउन इडेन हजार्डले खेलको २५ र ७१ औं मिनेटमा गरी २...

ज्ञानेन्द्र मल्ल ९ रनमा आउट

२०७४ माघ २९ गते १७:४८

काठमाण्डु, २९ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ । नामिबियाको विन्डहकस्थित वन्डररर्स क्रिकेट मैदानमा जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको नेपालले तेस्रो ओभरमा दोस्रो विकेट गुमाएको छ ।...

नेपाललाई झट्का, पहिलो विकेट झर्यो

२०७४ माघ २९ गते १७:४२

काठमाण्डु, २९ माघ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ । नामिबियाको विन्डहकस्थित वन्डररर्स क्रिकेट मैदानमा जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो । नेपालका ओपनर अनिल कुमार साह शून्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us