काठमाण्डु, ११ फागुन – राष्ट्रिय टोलीका कप्तान पारस खड्काले उमेर समूहको यू–१९ प्रतियोगिता खेलेपछि आफू विदेशीने सोचमा रहेको खुलासा गरेका छन् । बिहीबार काठमाण्डुमामा राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेलाई सानिमा बैंकले प्रायोजन नविकरण गरेको कार्यक्रममा पारसले सो कुराको खुलासा गरेका हुन् । आफ्नो ब्याचका...
काठमाण्डु, ११ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । बैंकद्वारा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे ।...
काठमाण्डु, १० फागुन – गत केहि महिना अघि काठमाण्डुमा भएको रिङ रेस्लिङ्गको प्रत्यक्ष प्रसारण गरेको डिसहोम एक्सन स्पोट्र्स च्यानल नं. १०५ ले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ्ग प्रतियोगीताको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । फागुन १८ गते हुने उक्त...
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा सुरुवाती अग्रता भने लेगानेसले छैठौं मिनेटमै लिएको थियो । तर, बस्टिङ्जाले गरेको गोलको...
एजेन्सी । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । स्पानिस क्लब सेभियाको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको छ । यस्तै युक्रेनी क्लब शाख्तर डोनेस्कले एक गोलले पछि परेको स्थती उल्टाउँदै इटालियन क्लब...
पोखरा, ९ फागुन – प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा...
काठमाण्डु, फागुन – रुस्लान धनगढी प्रिमियर लिग दुईको आज राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन् । आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर...
इटहरी, ९ फागुन – ‘नेपालय इन्टरनेशनल काठमाण्डु’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय...
बाँके, ९ फागुन – विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास...
काठमाण्डु, ८ फागुन – कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका...
कपिलवस्तु, ८ फागुन – यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक...
काठमाण्डु, ७ फागुन – भर्खरै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को शीर्ष दुर्इमा रहँदै विश्वकप छनोटमा स्थान बनाएर नेपाल फर्केको टोलीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति रु ३ लाख दिने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा आज दिउँसो...