खेलकुद

नेयमारका फ्यानहरुका लागि आयो दुःखको खबर

२०७४ फागुन १७ गते १४:१५

एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत मार्सेलेविरूद्धको खेलमा घाइते भएर मैदान बाहिरिएका नेयमारको खुट्टाको शल्यक्रिया गरिने भएको छ । उनको खुट्टाको गोलिगाँठोमा चोट लागेको थियो । चोटका कारण उनले च्यम्पियन्स लिगका आउँदा खेलहरू तथा लिग वानकै केही खेलहरू गुमाउने निश्चित छ । यसैबीच नेयमारले...

लोरेन्टेको ह्याट्रिकले टोटनहम हट्सपरको रोमाञ्चक जित

२०७४ फागुन १७ गते १२:५०

एजेन्सी । फर्नान्डो लोरेन्टेले १२ मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले रोचडालेलाई ६–१ ले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि भएको खेल बराबरीमा सकिएपछि यी दुई क्लबबीच रिप्ले म्याच खेलाइएको हो । जसमा फर्नान्डो लोरेन्टेले दोस्रो हाफमा १२ मिनेटभित्र ह्याट्रिक...

प्रथम सूर्योदय मेयर कप फागुन १९ गतेदेखि

२०७४ फागुन १७ गते ११:३५

मंगलबारे, इलाम, १७ फागुन – इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका ११ वटा नगरपालिका टोलीको सहभागिता रहने बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । साबिक मेची अञ्चलका...

नेपाल र हङकङ भिड्दै

२०७४ फागुन १७ गते १०:५६

काठमाण्डु, १७ फागुन – जिम्बाबेमा आइतबार सुरु हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता पुर्वको दोस्रो अभ्यास म्याचमा नेपालले आज चीर प्रतिद्धन्द्धी हङकङसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो अभ्यासमा संयुक्त अरब ईमिरेट्सलाई ५ विकेटले हराएको नेपाल आफ्नै समुहमा रहेको हङकङविरुद्ध पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ...

रंगशालाका लागि ३४ करोड बजेट

२०७४ फागुन १६ गते १२:४६

दाङ, १६ फागुन – बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल...

विश्वकप छनोटः युएइलाई ५ विकेटले हराएको नेपालले भोली हङकङसँग सामना गर्दै

२०७४ फागुन १६ गते १२:२२

काठमाण्डु,१६ फागुन – विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले पहिलो अभ्यास खेलमा हिजो युएईलाई ५ विकेटले हराएको छ ।१ सय ७२ रनको लक्ष्य पाएको नेपालले २८ ओभर २ बलमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो । नेपालका लागि शरद भेषावकरले अविजित...

स्पानयोलसँग रियल मड्रिडको लज्जास्पद हार

२०७४ फागुन १६ गते ११:४६

एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई रेस्ट लिएको ला लिगा खेलमा रियल मड्रिड स्पानयोलसँग १-० ले पराजित भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरी रहेपनि इन्जुरी टाइमा घरेलु टोली स्पानयोलले गोल गर्दै रियलाई पराजित गरेको हो । स्पानयोलका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा जेरार्ड मोरेनोले...

दोस्रो दक्षिण एशियाली योग खेलकुद पोखरामा हुँदै

२०७४ फागुन १६ गते १०:२६

काठमाण्डु, १६ फागुन – दोस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एशियाली, दक्षिण एशियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२ र २३ गते प्रदेश नं ४ को राजधानी पोखरामा दोस्रो योग खेलकुद प्रतियोगिता...

युएईको दोस्रो विकेट चैट

२०७४ फागुन १५ गते १७:२५

काठमाण्डु, १५ फागुन – विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा युएईले टस जितेर ब्याटिङ गरिरहेको छ । युएइ ताजा अवस्थामा २ विकेटको क्षतिमा १४ ओभरको समाप्तिमा ७१ रन बनाएर खेलिरहेको छ...

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

२०७४ फागुन १५ गते १६:३८

काठमाण्डु, १५ फागुन – धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने...

युएईलाई झट्का, नेपालले पहिलो विकेट झार्यो

२०७४ फागुन १५ गते १६:३५

काठमाण्डु, १५ फागुन – युएर्इविरुद्धको जारी अभ्यास खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । ललितसिंह भण्डारीले यूएर्इका ओपनर रोहन मुस्तफालार्इ ४ रनको स्कोरमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका छन् । २ ओभरको समाप्तिमा यूएर्इले ८ रन बनाएको छ । विश्वकप छनोट अन्तर्गत यूएर्इविरुद्धको...

फागुन १८ गते पोखरा रंगशालामा अन्तरराष्ट्रिय स्तरको रेस्लिङ खेल हुँदै

२०७४ फागुन १५ गते १६:३१

काठमाण्डु, १४ फागुन – रिङ रेस्लिङ खेल विश्वमा सबै भन्दा वढी रुचाइएको खेल मध्ये एक हो । के बालबालिका, के तन्नेरी के पाका सबैलाइ उत्साहित बनाउँछ यो खेलले । हजारौ दर्शकका बिच दुर्इ पहलमान खेलाडीको भिडन्तले सबैलाई वाह वाह बनाउँछ । नेपालमा यो खेल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us