काठमाण्डु, २१ फागुन – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्ध भएपछि प्रतियोगिता नेपालीहरुका लागि पनि चासोको विषय बनेको छ । यसपटक ६ अप्रिलबाट सुरु हुने भनिएको प्रतियोगिताको उद्घाटन दिन र स्थान भने सरेको...
एजेन्सी । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले महत्वपूर्ण ३ अंक थप गरेको छ । गएराति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई १ शून्यले हराउँदै बार्सिलोनाले ८ अंकको अग्रता बनाएको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा गोलका धेरै अवसर खेर...
मंगलबारे, इलाम, २१ फागुन – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता हुने इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा उनीहरुलाई सम्मान गरिएको हो । जिल्ला...
काठमाण्डु, २१ फागुन – तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले हिमालयन इन्जिनियर कलेजलाई १ का विरुद्ध १० गोल हानेर प्रथम भएको हो । प्रतियोगितामा...
काठमाण्डु, २० फागुन – जिम्बाब्वेविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमकै झट्का लागेको छ । नेपालका ओपनर दिलीप नाथ जम्मा २ रन बनाएर आउट भएका छन् । उनी आउट भएपछि उपकप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन कप्तान पारस खड्का क्रिजमा आएका छन् । दिलीपले १४ बल...
काठमाण्डु, २० फागुन – आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ सय ८१ रनको विजयी लक्ष्य दिएको छ । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर...
काठमाण्डु, २० फागुन – विश्वकप छनोट खेलमा नेपालविरुद्ध जिम्बाब्वेले ३ सय रन कटाएको छ । जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४५.५ ओभरमा ४ विकेटको क्षतिमा ३ सय २२ रन बनाएकाे हो । ब्याटिङतर्फ जिम्बाब्वेका ब्रेन्डन टेलरले ८८ र सिकन्दर...
काठमाण्डु, २० फागुन – विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ । ३० औं ओभरको पाचौं बलमा नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन् । राजवंशीले डेब्यू खेलमा नै विकेट लिन सफल भए । यसअघि जिम्बाब्वेविरुद्धको खेलमा नेपालका लागि बसन्त...
काठमाण्डु, २० फागुन –आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले अहिले आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गरिरहेको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको जिम्बाबेले तेस्रो विकेट गुमाएको छ । बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।...
काठमाण्डु, २० फागुन – विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले २ विकेट लिएको छ । बाह्रौं ओभरमा नेपालका बसन्त रेग्मीले विकेट लिएका हुन् । यसअघि नेपालका लागि सन्दीप लामिछानेले आठौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर...
काठमाण्डु, २० फागुन – आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । विस्फोटक व्याटिङ गरिरहेको जिम्बाब्वेका ओपनरलाई रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने सेफास झुवाओलाई २३ बलमा ४१ रन बनाएको अवस्थामा पेभेलियनको बाटो देखाएका हुन् ।...
काठमाण्डु, २० फागुन – आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बावेले उत्कृष्ट सुरुवात गर्दै ५ ओभरमा विना विकेट ५६ रन बनाएको छ । जिम्बावेका ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेलेका छन् । नेपालका सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मीले सुरुवाती खराब...