काठमाण्डु, २० फागुन – विश्वकप छनोटमा नेपालले जिम्बाब्वेविरुद्ध खेल्दा ललितनारायण राजवंशीले डेब्यू गर्ने भएका छन् । उनलाई ब्याटिङ कोच उमेश पटवालले डेब्यू क्याप दिएका छन् । उनले युएइविरुद्ध अभ्यास खेलमा २ विकेट लिएका थिए ।...
काठमाण्डु, २० फागुन – आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक जिम्बावेले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । नेपालले बलिङको निम्तो पाएको छ । बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा बलियो टेष्ट नेशन राष्ट्र जिम्बावेमाथि जित हात पार्दै शुखद सुरुवात गर्ने दाउमा नेपाल रहेको छ...
काठमाण्डु, २० फागुन – आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवान १ बजे सुरु हुनेछ । नेपालले टेष्ट मान्यता टोलीसँग वान डे क्रिकेट खेल्न लागेको यो पहिलो पटक हो । नेपालका कप्तान...
काठमाण्डु, २० फागुन – एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ ।...
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले घरेलु मैदानमा गेटाफेलाई ३–१ ले पराजित गरेको छ । रोनाल्डोले दुवै हाफमा १–१ गोल गरेका थिए । त्यसबाहेक ग्यारेथ बेलले एक गोल थपे । बेलको २४अौं मिनेटको...
काठमाण्डु, १९ फागुन – खुट्टाको शल्यक्रियाका लागि पिएसजी स्टार नेइमार अस्पताल पुगेका छन् । ब्राजिल टिमका डाक्टर र आमाका साथमा नेइमार बेलो होरिजोन्टेस्थित मार्टर डेई हस्पिटल पुगेका हुन् । फ्रेन्च लिग अन्तर्गत ओलम्पिक मार्सेलीविरुद्धको खेलमा खुुट्टामा गम्भीर चोट लागेपछि नेइमारलाई ब्राजिलका टिम डाक्टरको दवावमा...
काठमाण्डु, १८ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इण्डिजको घरेलु टी–२० क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्ने भएका छन् । बिहीबार राति सीपीएलको लण्डनमा भएको खेलाडी ड्राफ्टमा सेन्ट किट्स एण्ड नेभीस प्याट्रियट्स टोलीले सन्दीपलाई ५ लाख १७ हजारमा(५ हजार...
दाङ, १७ फागुन– फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहुँच’ तुलसीपुरको आयोजनामा बिहीबार भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच भएको प्रतियोगितामा पत्रकार समूहले ६–२ गोल अन्तरले खेल जितेको हो । पुरस्कारका लागि समाजसेवी तुलसीपुर...
काठमाण्डु, १७ फागुन – मैदान हिलो भएपछि नेपाल र हङकङवीचको अभ्यास खेल रद्द भएको छ । नेपाल र हङकङबीच विश्वकप छनोट क्रिकेटअघिको अभ्यास खेल आज एक बजेपछि हुने तालिका थियो । तर हिजो राति ठूलो पानी परेका कारण मैदान हिलो भएपछि खेल रद्द भएको...
काठमाण्डु १७ फागुन – जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ(एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ । चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिइन् । कार्यकाल सम्पन्न भएपछि उहाँलाई नै...
काठमाण्डु, १७ फागुन – नेपाल, भारत र भुटानबीचको छैटौँ हिमालय ट्राइनेशन त्रिदेशीय ‘कार र्याली’ मा नेपाली सहभागीले पहिलो पटक उत्कृष्ट शिल्ड हात पारेका छन् । भारतको दार्जिलिङस्थित भानुपार्कमा बुधबार सम्पन्न प्रतियोगितामा चितवनको टाटा कारका लागि आधिकारिक विक्रेता आरवी मोटर्सका सञ्चालकद्वय विमल पौडेल र राजेन्द्र...
काठमाण्डु, १७ फागुन – नेपाल र हङ्कङबीच आज तय भएको वार्म अप म्याच पानी परेपछि सुरु हुन सकेको छैन । आइसीसी वर्ल्ड कप क्वालिफायर्सको वार्मअपमा यसअघि नेपालले एक जित निकालेको छ । यद्यपि वार्म अप म्याच अभ्यासका लागि मात्र भएकाले जित हारको रेकर्डले कुनै...