काठमाण्डु, १५ फागुन – नेपाल र यूएर्इबीचको अभ्यास खेल स्थानीय समयअनुसार १२ बजे हुने भएको छ । समाचार तयार पारुञ्जेल जिम्बाबेमा ११ बजेर ४० मिनेट भएको छ । यसअघि नेपाली समयाअनुसार सवाँ एक बजे निर्धारित भएको खेल चिसो मैदानका कारण समयमा सुरु हुन सकेको...
काठमाण्डु, १५ फागुन – विश्वकप छनोट खेल खेल्न जिम्बाबेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ । नामिबियामा केही दिन अघिमात्र सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ को विजेता बन्दै संयुक्त अरब इमिरेट्स (यूएई) र दोस्रो स्थानमा रहँदै नेपाल जिम्बाबेमा आयोजना हुन...
काठमाण्डु, १५ फागुन – पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । गत अगस्ट महिनामा पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । उनी त्यसअघि बार्सिलोनाबाट...
काठमाण्डु, १५ फागुन – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सच्चिएर आउनुपर्ने बताएका छन् । ‘आफू सच्चिँदै सबैलाई समेटेर अगाडि बढ्न सक्नुभयो भने कुनै आपत्ति छैन,’ आफ्नै अध्यक्षतामा गठित नेपाल स्पोटर्स अर्गनाइजेसनको सार्वजनिकीकरण गर्न...
काठमाण्डु, १४ फागुन – तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मल्पी इन्स्टिच्युट ‘ए’ ले हात पारेको छ । मण्डिखाटारमा आज भएको फाइनल खेलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्दै उपाधि माथि...
काठमाण्डु, १४ फागुन – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट ६१ राष्ट्रले खेल्न पाउने व्यवस्था गरेको छ।आइसीसीले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्वभर पाँच क्षेत्रमा १२ वटा क्षेत्रिय छनोट प्रतियोगिता हुने जनाएको हो। विज्ञप्ति अनुसार अफ्रिकामा ३, अमेरिकामा...
एजेन्सी । इएफएल कप फुटबलको उपाधि म्यानचेष्टर सिटिले जितेको छ । उपाधि भिडन्तमा गएराती आर्सनललाई ३–० ले हराउँदै सिटिले पाँचौ पटक इएफएलको उपाधि हात पारेको हो । खेलको १८ औँ मिनेटमा सर्जियो अग्युरोको गोलमार्फत अग्रता बनाएको सिटिले ५८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो...
धनगढी, १३ फागुन – धनगढीमा आयोजना गरिएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनल खेलमा एपीएफले पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा...
काठमाण्डु, १३ फागुन – आइसीसी विश्वकप छनोट खेल्न आइतबार नेपाली टोली आयोजना स्थल जिम्बावे पुगिसकेको छ । जिम्बावेसँगको पहिलो विश्वकप छनोटको खेलअघि नेपाली टोलीले दुईवटा वार्मअप(अभ्यास) खेलहरु खेल्नेछ । सोमबार आराम गर्दै नेपाली टोलीले मंगलबार पहिलो अभ्यास खेल खेल्ने तय भएको छ । लिगचरणका...
एजेन्सी । लुइस स्वारेजले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले गिरोनाको पोष्टमा आधा दर्जन गोल गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई ६–१ ले पराजित गर्यो । जसमा लुइस स्वारेजले ह्याट्रिक तथा लियोनल मेस्सीले दुई अनि फिलिपे काउटिन्होले एक...
इटहरी, १२ फागुन – प्रदेश नं १ का सामाजिक विकास मामिलामन्त्री जीवन घिमिरेले देशको आमूल परिवर्तनका विषयमा आफैँबाट नयाँ परिवर्तनको थालनी गर्न जरुरी रहेकोतर्फ आफू सचेत भएर लागेको बताएका छन् । मन्त्री घिमिरेले शुक्रबार इटहरीको रंगशालास्थित तेक्वान्दो एकेडेमी भवनमा प्रदेश नं १ तेक्वान्दो संघको...
काठमाण्डु, ११ फागुन – नेपाली क्रिकेट टोली विश्वकप छनोट खेल्न पारस खड्काको कप्तानीमा भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्दैछ । दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्डसंग पनि खेल्नेछ । प्रशिक्षक जगत...