सप्तरी, ११ फागुन– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ३० दलीय मोर्चाको आन्दोलनलाई मत्थर एवम् कमजोर पार्न वर्तमान सरकारले वार्ताको जालो फालेको आरोप लगाएका छन् । सोमबार सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ३० दलको आन्दोलन तयारी तीव्र रुपमा भइरहेकाले त्यसलाई कमजोर पार्न...
कालिकोट,११ फागुन– कालीकोट जिल्लामा गरिब परिवारको पहिचान गरी गरिबलाई वितरण गर्ने भनिएको परिचयपत्र विवरण सङ्कलन गरेको भएपनि गरिबले अहिलेसम्म परिचयपत्र पाउन सकेका छैनन् । एक वर्षअघि स्थापना गरिएको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरणको सचिवालयले लामो समयको अन्तरालपछि जिल्लामा विवरण सङ्कलन गरेर सहकारी तथा...
उदयपुर,११ फागुन– यस जिल्लामा तीन महिनाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५ सय ठूला तथा साना सवारीका धनी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मङ्सिर महिनाको सुरुदेखि माघमसान्तसम्म एक हजार ५ सय जति ठूला तथा साना सवारीका धनी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी...
महोत्तरी,११ फागुन– मिथिलाको सर्वाधिक लोकप्रिय मानिने १५ दिने माध्यमिक परिक्रमा सोमबार महोत्तरीको मडै आइपुगेको छ । माध्यमिक परिक्रमाको पाँचौ दिन लाखौँ श्रद्धालु भक्तजनसहित परिक्रमा बिहान मडै आइपुगेको हो । बिहान मडै आइपुगेको राम र सीताको डोलासँगै नाचगान,साधुसन्तसहितको धार्मिक लस्कर राति यहीँ विश्राम गर्नेछ ।...
जनकपुरधाम,११ फागुन– भारतमा स्वाइनफ्लुको महामारी फैलिँदै गएपछि नेपालमा पनि धनुषा र महोत्तरी जिल्लाको दक्षिणी सीमा नाकामा सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन् । सीमावर्ती भारतको मधुवनी तथा सीतामढी जिल्लासँग जोडिएका धनुषा र महोत्तरी जिल्लाअन्तर्गत रहेका नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा रहेका सुरक्षाकर्मीले नेपाल प्रवेश...
सुनसरी, ११ फागुन– सामाजिक सेवामा सक्रिय बन्दै आएकी पूर्व युवराज्ञी हिमान शाह सोमबार सुनसरी पुगेकी छन् । थाइल्याण्डबाट पति पारस भेटेर भर्खरै मात्र नेपाल आएकी उननी त्यहाँ रहेको ग्रामिण क्षेत्रको स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमका लागि उनी त्यहाँ गएको बुझिएको छ । हिमानी...
विराटनगर, ११ फागुन– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रक्रियाबाट पनि संविधान निर्माण गर्न चार/पाँच महिना लाग्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त भेटघाटमा उनले भने, ‘सबै राजनीतिक दलको सहमतिमा बनेको नियमावलीअनुसार प्रक्रियाबाट संविधान निर्माणको कार्य चाँडो टुङ्ग्याउन कार्यतालिका परिवर्तन गर्नेछौँ ।’ एमाओवादीलगायतका...
काठमाण्डु,११ फागुन– देशमा दिगो शान्ति र आध्यात्मिक जागरणको कामना गर्दै सञ्चालन गरिएको २७ दिवशीय नक्षत्र पूजा सोमबार सम्पन्न भएको छ । वासुकी चौर गोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समितिले कोटीहोमस्थल परिसर बल्खुमा माघ १६ गतेदेखि सञ्चालन गरेको नक्षत्र पूजा विरक्त स्वामी सम्बृद्धदेवले संयोजन गरेका थिए...
भक्तपुर,११ फागुन– नेपालकै दोस्रो जेठो अस्पतालका रुपमा परिचित भक्तपुर अस्पतालमा दुई वर्षदेखि डाक्टर नहुँदा सेवा सञ्चालनमा समस्या आएको छ । डाक्टरको अभाव झेल्दै आएको यस अस्पतालमा विगत दुई वर्षदेखि पाँचजना डाक्टर नहुँदा रोग बोकेर आउने बिरामीले सेवा पाउन सकेका छैनन् । अस्पतालमा १४ डाक्टरको...
कालीकोट, ११ फागुन– तीन दिनको लामो सुत्केरी ब्यथा लागेर गाउँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेकी स्युना गाविस– ७ की सीता बुढाको जीवन कालीकोट जिल्ला अस्पतालका डाक्टर सुमन तामाङले बचाएका छन् । विकट कालीकोट जिल्लामा स्वास्थ्यका लागि पूर्वाधार नभएका कारण सिताको ज्यान जोखिममा रहेको थियो...
काठमाण्डु, ११ फागुन– आइतबारको एमाले बैठकमा सचिव योगेश भट्टराईले पछिल्ला दिनहरुमा आर्थिक लेनदेनका आधारमा पार्टीमा संसदको उम्मेदवारी लिनेरदिने अबस्था सिर्जना हुँदै गएको आरोप लगाएका छन् । उनले स्थायी समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै भनेका छन् ‘मन्त्री पदमा टिकिरहनका लागि पार्टीको संस्थागत खर्चमात्र नभएर...
चितवन,११ फागुन– सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनले सोमबारदेखि अनिश्चितकालका लागि होटल बन्द गराएको छ । सङ्घले सोमबारदेखि मुग्लिनबाट भरतपुर क्षेत्रसम्म रहेका होटल,रेस्टुराँ तथा गेष्टहाउस अनिश्चितकालसम्मका लागि बन्द गरेको हो । सङ्घका अध्यक्ष डासीराम ढकालले जिल्लाका होटल व्यवसायलाई धरासायी...