समाचार

१ सय ५० मा किशोरी बेच्ने पक्राउ

२०७१ फागुन ११ गते ११:४७

दाङ– दाङको कोइलाबास नाकामा आज भन्दा ३५ वर्षअघि किशोरीहरुको खरिद बिक्री हुने गरेको रहस्य खुलेको छ । रहस्य खुलेसँगै ईलाका प्रहरी कार्यालय लमहीले २०३६ सालमा लमही नगरपालिका–१ की पिला शर्मा नाम परिवर्तन लाई बिक्री गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले भारतसँग जोड्ने...

सूचना विभागले ल्यायो घुम्ती शिविर अभियान

२०७१ फागुन ११ गते ११:३१

काठमाण्डु,११ फागुन– सूचना विभागले आफ्नो सेवालाई स्थानीय स्तरसम्म पु¥याउनका लागि विभागले दिने सुविधासहित घुम्ती शिविर सञ्चालन गरेको छ । विभागले गत वर्षदेखि स्थानीयस्तरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई लक्षित गरी यस्तो योजना ल्याएको शाखा अधिकृत मीठाराम हुमागाईंले जानकारी दिए । उनले भनेः सञ्चारकर्मी र सञ्चारमाध्यमका प्रतिनिधिलाई...

ऊर्जा मन्त्रालयलाई संसदीय समितिको निर्देशन

२०७१ फागुन ११ गते ११:१४

काठमाण्डु,११ फागुन– व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले ऊर्जा क्षेत्रका समस्या समाधान गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गरी मुलुकको ऊर्जा सङ्कटलाई समाधान गर्न प्रतिबद्ध भएर काम गर्न समितिले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको सिंहदरबारमा बसेको...

एमाओवादी सहमतिका लागि सबैभन्दा लचिलो : यमि

२०७१ फागुन ११ गते ११:१०

काठमाण्डु, ११ फागुन– एमाओवादी नेतृ हिसिला यमिले आफूहरु वार्ता र सहमतिबाटै निकास निकाल्ने पक्षमा रहेको बताएकी छन् । रिपोर्टर्स क्लबले सोमबार गरेको साक्षात्कार कार्यक्रमम बोल्दै यमिले आफूहरुले लिएको नीति सहमतिबाट संविधान जारी गर्नका लागि केन्द्रित भएको बताएकी हुन् । यमीले भनिन्,‘ सहमतिका पक्षमा सबैभन्दा...

‘सत्तापक्षल पेलेरै लान खाजे परिणाम राम्रो आउँदैनः रायमाझी

२०७१ फागुन ११ गते ११:०४

अर्घाखाँची, ११ फागुन– एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सत्ता पक्षले वार्ताको कुरा गरेर भुलाउने खोजेको बताएका छन् । उनले प्रधानमन्त्री सुशील कोईराला पुष्पकमल दाहालको घरमा आएपनि वार्ताको विश्वासिलो वातावरण हुन नसकेको दावी गरे । रिपोर्टर्स क्लव अर्घाखा“ची शाखाद्धारा आयोजित साक्षात्कारमा उनले भने, ‘सत्तापक्षले...

गगन थापा भन्छन्, ‘केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक बनेको छ’

२०७१ फागुन ११ गते १०:५९

काठमाण्डु, ११ फागुन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक भइरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै त्यस्ता नेतालाई भविष्यमा आफ्नो हैसियत के हुने भन्ने पीडाले सशंकित बनाएकाले सहमति बन्न नदिने खेलमा लागेको बताए । ‘संविधानको...

निहु मात्रै खोजिरहे प्रक्रियाबाट संविधान जारी हुन्छः मन्त्री साउद

२०७१ फागुन ११ गते १०:५६

अर्घाखाची, ११ फागुन– सिचाई मन्त्री एनपी साउदले संविधान निर्माणको विषयमा एमाओवादी भित्र मनोवैज्ञानिक त्रास उत्पन्न भएको बताएका छन । उनले संविधान निर्माणमा एमाओवादी नआए उसको अस्तित्व समाप्त हुने दावी गरे । उनले संविधान निर्माण गर्नु नै महत्वपुर्ण कुरा भएको बताउ“दैे निहु मात्रै खोजिरहे प्रक्रियाबाट...

यसरी मनाए केपी ओलीले ६४ औं जन्म दिन

२०७१ फागुन ११ गते १०:४५

काठमाण्डु, ११ फागुन–एमाले अध्यक्ष केपी ओलीले सोमबार आफ्नो ६४ औं जन्म दिन मनाएका छन् । २००७ साल फागुन १३ झापामा जन्मिएका ओलीले आफ्नै घरमा सामान्य कार्यक्रम गरेर जन्म दिन मनाएका छन् । घरमै कार्यकर्ता भेटघाट गर्नुका साथै सामन्य चियापान गरेरे उनले आफ्नो जन्मदिन मनाएको...

हात्तीपाइले रोग निवारण गर्न ४ सय स्वास्थ्यकर्मी परिचालन

२०७१ फागुन ११ गते १०:२७

झापा,११ फागुन– जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सोमबार राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा हात्तीपाइले (फाइलेरिया)  रोग निवारण कार्यक्रम सरकारले सन् २००३ देखि लागू गरेपछि झापामा आगामी फागुन २३,२४ र २५ गते खुवाउने औषधि चौथो पटक हो ।...

सेरेमोनियल राष्ट्रपति बन्ने इच्छा छैन : प्रचण्ड

२०७१ फागुन ११ गते १०:२५

काठमाण्डु, ११ फागुन– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेरमोनियल राष्ट्रपति बन्ने आफ्नो कुनै इच्छा नभएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार ललितपुरको खन्ना गार्मेन्टमा गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले दलले अहिले गरिरहेको आन्दोलनलाई राष्ट्रपतिको पद पाउन गरेको बार्गेनिङका रुपमा...

प्रसूतिगृहको समस्या झेल्दै गर्भवती महिला

२०७१ फागुन ११ गते १०:१८

चरीकोट,११ फागुन– दोलखामा भएका सबै प्रसूतिगृहको अति आवश्यक भौतिक पूर्वाधार नहुँदा ग्रामीण भेगका गर्भवती महिलाले विभिन्नखाले समस्या झेल्दै आएका छन् । जिल्लामा २१ वटा प्रसूति सेवा केन्द्र भएपनि आवश्यक उपकरण र औषधि नहुँदा सेवा केन्द्र कामविहीन बनेका छन् । सेवा केन्द्रमा कर्मचारी छन् तर...

एसिड छ्याप्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

२०७१ फागुन ११ गते १०:१६

काठमाण्डु,११ फागुन– विद्यार्थीमाथि एसिड छ्याप्ने अभियुक्तलाई कारबाहीको माग गर्दै सोमबार राजधानीमा प्रदर्शन गरिएको छ । राजधानीको बसन्तपुरमा ट्युसन पढ्दै गरेका विद्यार्थीमाथि भएको घटनाको विरोध गर्दै विप्लव माओवादी निकट विद्यार्थीहरुले सोमवार राजधानीको बसन्तपुरमा प्रदर्शन गरेका हुन् । घटनामा संलग्न दोषी पत्ता लगाई कडा कारबाहीको माग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us