पोखरा,२२ फागुन- नेकपा एमालेका नेता माधवकुमार नेपालले जतिसक्दो छिटो सहमतिमा पुग्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी अञ्चलले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् । ‘जति ढिलो गर्दै गयो त्यति नै धमिलो पानीमा माछा मार्ने काम हुँदै...
काठमाण्डु, २२ फागुन– एकीकृत माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले बिनाअनुमति अध्ययनका लागि विदेश गएका र निस्क्रिय बसेका केन्द्रीय नेताहरुलाई संगठनबाट बिदा दिने भएको छ । रमेश मल्ल सम्मेलन आयोजक समितिको संयोजक भएपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको हो । क्रान्तिकारीले पूर्वपदाधिकारीमध्येका उपाध्यक्ष...
काठमाण्डु, २२ फागुन–दलहरुवीच ४७ दिनदेखि जारी संवादहिनता भोलि शनिवार तोडिने भएको छ । प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादी मोर्चाका संयोजक प्रचण्डवीच शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछि लामो समयदेखिको यो संवाद हिनता तोडिन लागेको हो । माघ ५ गतेको बैठक पछि सत्तापक्ष र...
सोलुखुम्बु,२२ फागुन- सोलुखुम्बुमा नेपाल टेलिकमको बिटिएस टावरमा समस्या देखापरेपछि टेलिफान सेवा पटक पटक अवरुद्ध भएको छ । एक हप्ता अघिदेखि मौसममा सुधार नआएकाले बिटिएस टावरको ब्याट्रीमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध बनेको नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले बताए । टेलिफोन सेवा अवरुद्ध भएसँगै...
काठमाण्डु, २२ फागुन– गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा संलग्नलाई माफीका निम्ति सिफारिस गर्ने सत्य तथा निरुपण र बेपत्ता छानबिन आयोगको अधिकार सर्वोच्च अदालतले खारेज गरेकामा राष्ट्रसङ्घीय मानवाधिकार उच्चायोग ओएचसिएचआरले स्वागत गरेको छ । उच्चायुक्त जेइद राड अल हुसेनले दसवर्षे आन्तरिक द्वन्द्वका बेला नेपालमा भएका मानवाधिकार...
पोखरा, २२ फागुन– कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नं.को बस शुक्रबार बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएका छन् । बस ब्रेक फेल भई करिब १५० मिटर तल खोल्सामा खसेको थियो । मृतकको नामथर भने...
काठमाण्डु, २२ फागुन– बुधबार दिउँसो भएको टर्किस एयरलायन्सको विमान दुर्घटनापछि रोकिएको अन्तरिक तथा बाह्य उडान शुक्रबार पाँच बजेबाट मात्रै सुचारु हुनेभएको छ । यसअधि शुक्रबारै १० बजेबाट उडान सुरु हुने जानकारी गराइए पनि विमान धावन मार्गबाट बाहिर हटाउन नसकिएका कारण शुक्रबारका पनि सबै उडान...
महोत्तरी, २२ फागुन– तराईमा हुने होलीको दिन पारेर शुक्रबार स्थानीय प्रशासनले महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक लागाएको छ । मदिरा सेवनले हुन सक्ने दुर्घटना तथा झगडालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाभरिका मदिरा बिक्री गरिने पसलहरु शुक्रबार बन्द गर्न आदेश दिइएको प्रमुख...
चितवन, २२ फागुन– पूर्वी चितवनको रत्ननगरस्थित सौराहामा मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति दुई जनाको मृत्यु भएको छ । हिजो साँझ करिब साँढे सात बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का...
सुनसरी, २२ फागुन– सुनसरीको मधुवन–७ शुक्रबारेमा गएराति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ भने १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको छ । स्थानीय निर्मला खतिवडाको घरमा अचानक आगलागी हुँदा घरमा रहेका कामदार खोटाङ इन्द्रेणीपुर–९ का धनमया गिरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डु,२२ फागुन–विद्यालय तहमा प्राविधिक विषय अध्ययन गरेका ३ हजार २ सय ८८ विद्यार्थीले यसपालि एसएलसी दिँदै छन् । सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले ९९ वटा सामुदायिक विदालयमा दुई वर्षदेखि कक्षा ९ र १० मा प्राविधिक विषयको पढाई सुरु गरेको हो । सरकारले ग्रेडिङ प्रणलीको...
काठमाण्डु,२२ फागुन – भारतीय र नेपाली जाली नोटको उत्पादन भारतमा भई दुवै मुलुकमा वितरण हुने गरेको प्रमाण भारत सरकारसमक्ष पेस गरिएको छ । केही समयअघि सम्पन्न भारत – नेपाल संयुक्तकार्यदल बैठकमा नेपाल पक्षले सप्रमाण जाली नोटको उत्पादन र वितरणसम्बन्धी कार्य भारतीय भूमिबाट सञ्चालित भएको...