म्याग्दी, २७ फागुन – एक व्यक्तिले वातावरणीय शुद्धता र धर्मप्राप्तिका लागि जिल्लाका विभिन्न ठाउँमा १०८ वटा तुलसीका मठ बनाई तुलसी रोप्ने अभियान सुरु गरेका छन् । बेनी नगरपालिका–४ खवराका ५१ वर्षीय चन्द्रबहादुर कार्कीले वनजङ्गलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका...
धनगढी, २७ फागुन – कैलाली जिल्लाको मसुरिया गाविस–२ स्थित सुनपाल सामुदायिक वनबाट प्रहरीले गएराति एक थान भरुवा बन्दुक बरामद गरेको छ । वनभित्र भरुवा बन्दुक रहेको भन्ने सूचनाका आधारमा गएको मसुरिया प्रहरीको टोलीले लोड नभएको एक थान भरुवा बन्दुक र करिब २० किलो...
म्याग्दी, २७ फागुन – सरोकारवालाको बेवास्ताका कारणले म्याग्दीका विभिन्न ठाउँमा रहेका सरकारी स्वामित्वका भवन उपभोग र संरक्षणविहीन भएका छन् । सरकारी कार्यालय सञ्चालनका लागि निजी घर भाडामा लिँदा बर्सेनि लाखौँ खर्च हुने र सामुदायिक भवन निर्माणका लागि योजनाको माग बर्सेनि बढ्दै गएपनि भएका...
नुवाकोट, २७ फागुन – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले जिल्लामा ब्लड बैंक अर्थात् रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । रक्त सञ्चार केन्द्रको अभाव रहँदा जिल्लामा शल्यक्रिया गर्ने बिरामीले बेहोर्दै आएको समस्यालाई मध्यनजर गर्दै रेडक्रस नुवाकोटले औपचारिकरुपमा सोमबारदेखि नुवाकोटमा ब्लड बैंक सञ्चालनमा...
बागलुङ, २७ फागुन – जिल्लाको पैयूँपाटा गाविसमा करिब रु १ करोड २० लाख लगानीमा खानेपानी आयोजना बन्ने भएको छ । पैयूँपाटा वडा नं ६ र ७ का बासिन्दालाई लक्ष्य गरी बन्न लागेको आयोजनाको शिलान्यास गरिएको छ । यो वर्ष सांसद विकास कोषमार्फत छुट्याएको...
ललितपुर, २७ फागुन – किशोरकिशोरीमार्फत समाजमा घट्ने गरेका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले ललितपुर ट्राफिक प्रहरीले शान्तिदूत अभियान सुरु गर्ने भएको छ । यस अभियानका लागि ललितपुर ट्राफिक प्रहरीको अगुवाइमा मङ्गलबार लगनखेल, मङ्गलबजार, पुल्चोक हुँदै जावलाखेलसम्म ¥यालीको आयोजना गरेको थियो । एक हजार...
बागलुङ, २७ फागुन– सुस्त श्रवण भएकाले अध्ययन गर्ने धौलागिरि बहिरा विद्यालयलाई एक वैदेशिक संस्थाले सहयोग गर्ने भएको छ । उक्त विद्यालयलाई छात्रवास निर्माणका लागि माधुरी च्यारिटेवल फाउन्डेसन हङकङले रु एक १ करोड चार लाख सहयोग गर्ने सम्झौता भएको जानकारी विद्यालयका संस्थापक केवी रानाले...
काठमाण्डु,२६ फागुन- चोभारस्थित मोडर्न इण्डियन स्कुलका कर्मचारी सङ्गठनले विद्यालय नेपालको ऐन,कानुनअनुसार सञ्चालन नभएको र शिक्षक कर्मचारीको सेवासुविधा सम्मानजनक नभएको भन्दै आन्दोलन सञ्चालन गरेको छ । सङ्गठनले मंगलबार पत्रकार सम्मेलन गरी आफूहरूलाई संविधानको मौलिक हक अधिकारबमोजिम बोल्ने स्वतन्त्रता पनि नदिइएको,सङ्गठन खोल्न नदिइएको र मागपत्र प्रस्तुत...
काठमाण्डु,२६ फागुन- गत वर्ष सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिई निर्वाचन खर्च विवरण नबुझाई निर्वाचन आयोगको जरिवानमा परेका दल र उम्मेदवारहरूले बाग्लुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते हुने संविधानसभाको उपनिर्वाचनमा भाग लिन नपाउने भएका छन् । आयोगको गत असार २० को...
भक्तपुर,२६ फागुन- जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगलबार मध्यपुरथिमीका विभिन्न ग्यास पसलमा गरेको अनुगमनमा ग्यासमा कालो बजारी गरेर बिक्री गरेको पाइएको छ । थिमीको दुई वटा ग्यास वितरक र सात वटा खुद्रा बिक्रेता गरि नौ वटा ग्यास बिक्रेतामा अनगुमन गर्दा अधिकांश ग्यास विक्रेताले नियम...
मुगु,२६ फागुन– घरबाट ससुराली आउँदै गर्दा एक युवकको हिउँमा फसेर मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला रोडिकोट गाविस–४ घर भएका २८ वर्षीय सूर्यबहादुर शाही रहेका छन् । घरबाट मुगुको छल्यालवाडामा रहेको ससुराली आउने क्रममा चङ्खेली हिमालको लेप्का भन्ने स्थानमा उनी हिउँमा फसेका...
कञ्चनपुर,२६ फागुन- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिबाट नभए बाध्य भएर प्रक्रियाबाट भएपनि संविधान जारी गरिने बताएका छन् । जिल्ला विकास समिति कञ्चनपुरको आठौँ जिल्लापरिषद् उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले जनताको मत नै निर्णायक भएको बताए । उनले संविधासभाभित्रका ६०१ जना सदस्य...