लहान, २७ फागुन– एकीकृत नेकपा माओवादीका सचेतक गिरिराजमणि पोखरेलले ३० दलीय मोर्चाले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले बुधबार लहानमा आयोजना गरेको पत्रकारसम्मेलनमा सचेतक पोखरेलले आन्दोलन र वार्ता एकअर्काका परिपूरक भएकाले मोर्चाले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए...
काठमाण्डु, २७ फागुन– एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भट्टराईले नेपालबारे संसारलाई चाँसो छ भन्ने भ्रम रहेको बताएका छन् । उनले त्यो विषय नेपालको शक्ति कति भन्ने विषय र कति अन्तर्राष्ट्रिय राजनीतिक प्रक्रियामा हैसियत राख्छ भन्ने विषयमा भर पर्ने बताए । उनले भने, ‘दुःखद कुरा...
चितवन, २७ फागुन– चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले आज दिएको जानकारीअनुसार पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि...
काठमाण्डु, २७ फागुन– सामान्य मानिसलाई विदेश भ्रमणको मोह जाग्नु अनौठो कुरा होईन । तर, चार–चार पटक देशको मन्त्री भएको र दर्जनौं पटक विश्वका विभिन्न मुलुक सयर गर्न भ्याईसकेको मान्छे आफ्नो मर्यादाको ख्याल नगरि विदेश भनेपछि दुई हात माथि उर्फदै दौडन्छ भने त्यसलाइ के भन्ने...
म्याग्दी, २७ फागुन– जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक ट्राफिक प्रहरी जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् । यही फागुन २० गतेदेखि बेपत्ता भएका प्रहरी जवान युवराज पौडेलको अवस्था अझै अज्ञात रहेको जिल्ला ट्राफिक कार्यालय प्रमुख विकास तिमिल्सिनाले बताउनुभयो । ‘हामीले धेरै ठाउँमा खोजी...
काठमाण्डु, २७ फागुन– अमृत साइन्स क्याम्पसमा आज दुई विद्यार्थी संगठनका बीचमा झडप हुँदा तीन जना घाइते भएका छन् । एमाले अखिल र माओवादी सम्बद्ध तीनवटै अखिलहरुका बीचमा अझडप भएको हो । झडपमा अखिलका तीन जना घाइते भएका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दीको विषयलाई...
काठमाण्डु, २७ काठमाण्डु, २६ फागुन– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतले गरेको फैसलाका केही बुँदा मान्ने नसकिने खालको भएको बताएका छन् । बुधबार आफ्नै निवासमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग भएको भेटवार्तामा प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला...
भक्तपुर, २७ फागुन– आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले...
इलाम, २७ फागुन– ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले मङ्गलबार १० वर्ष कैद सजाय रु २० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलामको सिद्धिथुम्का–१ का १७ वर्षीय मनबहादुर सिञ्जाली मगरलाई सो...
भीमदत्तनगर, २७ फागुन– उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण हुने भए कांग्रेस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताउएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले मङ्गलबार साँझ गरेको पत्रकार सम्मेलनमा उनले सहमतिमा संविधान जारी गर्नका लागि कांग्रेस लागिपरेको बताए...
रौतहट, २७ फागुन – रौतहटको विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका सामान्य सावधानी नअपनाउँदा आँखाको समस्याबाट पीडित बन्दै आएको पाइएको छ । रौतहटको विभिन्न स्थानमा रहेका प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तथा उच्चमाध्यमिक तहका ३९ वटा सामुदायिक विद्यालयका बालबालिकामा आँखा जाँच गर्दा ७५ जना बालबालिकामा मोतियाबिन्दुको समस्या पाइएको...
दाङ, २७ फागुन – दाङमा यस आवको हालसम्ममा जिल्लाका विभिन्न स्थानमा भएका ९१ वटा सवारी दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी १२७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले गत...