काठमाण्डु, २७ फागुन–चैत २८ मा हुन लागेको बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनमा एमालेले मना केसीलाई उठाउने निर्णय गरेको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । केसी एमालेको बैकल्पिक केन्द्रिय सदस्य हुन् । ०७०...
काठमाण्डु, २७ फागुन–चैत २८ गते हुन लागेको बाग्लुङ क्षेत्र नं १ को उप निर्वाचनका लागि नेपाली काँग्रेसले चम्पा खड्कालाई उठाउने निर्णय गरेको छ। बुधबार बसेको काँग्रेस संसदीय समितिले उक्त निर्णय गरेको हो । संविधानसभा निर्वाचनमा सो क्षेत्रवाट विजयी काँग्रेस सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा...
विराटनगर, २७ फागुन– विराटनगर–१ स्थित शान्तिटोलमा रहेको एक उद्योगमा भीषण आगलागी भइरहेको छ । प्लास्टिकमा प्रयोग गरिने रङ बनाउने विनिता टे«ड लिङ्कको सो उद्योग परिसरमा दुईवटा पक्की घर तथा उद्योगका कच्चा पदार्थसमेत जलेर नष्ट भएको छ । दिउँसो २ः३० बजेबाट सुरु भएको आगो साझ...
काठमाण्डु, २७ फागुन– एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भावी संविधान जारी गर्नेबारे अधिकांश विषयमा कुनै विवाद नरहेपनि भविष्यमा आफ्नो स्थान के हुने भन्ने चिन्ताले केही नेताहरुलाई सताएकाले सहमति बन्न नसकेको बताए । भावी सत्ताको समिकरण के हुनेतर्फ धेरैको ध्यान जानु पनि सहमतिको बाधक भएको उनको...
काठमाण्डु, २७ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाले गणतन्त्र स्वीकार्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण हुने बताएका छन् । उनले बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै थापाले गणतन्त्र स्वीकार्ने सहमति बनेपछि दुवै पार्टीबीच औपचारिक एकीकरण...
बारा, २७ फागुन– बेटी बचाउ सङ्घर्ष समिति बाराले उपचारका क्रममा मृत्यु भएकी बलात्कृत बालिकाको परिवारलाई उचित क्षतिपूर्तिको माग पूरा नभएसम्म मृतकको अन्तिम संस्कार नगरिने जनाएको छ । कलैया–८ बस्ने बद्रीनारायण साहकी ७ वर्षीया छोरी पूजा साहलाई यही फागुन ८ गते बेलुकी ७ बजे कलैया–४...
काठमाण्डु, २७ फागुन– सहभागितात्मक राष्ट्र निर्माण प्लेटफार्म–नेपालले अवको दुई महिनाभित्र संविधान निर्माण गर्न प्रमुख राजनीतिकदल सफल नभए खुल्ला देशव्यापी आलोचनात्मक सम्वाद आरम्भ गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्लेटफार्म नेपालले संविधान लेखन प्रक्रियामा प्रमुख राजनीतिकदलले विलम्ब गरेको उल्लेख...
काठमाण्डु, २७ फागुन– देशमा बढ्दो भ्रष्टाचार, महंगी, कालोबजारी, कमिसनखोरीका विरुद्ध संघर्ष गर्नका लागि नेकपा माओवादीले साझा मोर्चा बनाएको छ । राष्ट्रियताको रक्षा गर्न तथा जनजीविकाका लगायतका सवालमा सहमति जनाउने सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई एउटै मञ्चमा समेट्ने गरीे मोर्चा गठन गरिएको बताइएको छ । मोर्चाले...
शरद रेग्मी/दाङ, २७ फागुन– तुलसीपुर कारागारमा बन्दी जीवन विताइरहेका एक कैदीको वुधवार मृत्यु भएको छ । २०६६ साल देखी जवरजस्ती करणी तथा हाडनाता मुद्धा खेपीरहेका प्यूठान –५ भिङग्रीका ५० वर्षीय गोम्चे गन्र्धवको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । उनलाई मंगलवार कारगारमा क्यारेम्वोड खेली...
काठमाण्डु, २७ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले बीउका लागि राखेको विषाक्त गहूँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ पीडाका सञ्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिएका छन् । उनले नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको...
काठमाण्डु, २७ फागुन–एमाले अध्यक्ष केपी ओली अस्वस्थताका कारण पार्टी कार्यलय बल्खुमा जान नसेपछि पार्टीको स्थायी कमिटी बैठक उनको निवास बालकोटमा राखिएको छ । एक हप्तादेखि रुघाखोकीले च्यापेपछि ओली सार्वजानिक कार्यक्रममा समेत गएका छैनन् । केही दिन अगाडी सत्तापक्ष र विपक्षीबीच प्रधानमन्त्री निवास वालुवारटारमा भएको...
कञ्चनपुर, २७ फागुन– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले केही दिनयता राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेकाले जेठ १५...