समाचार

बालकोट बैठकमा प्रदेशमा कुरा मिलेन

२०७१ फागुन २९ गते ८:३५

काठमाण्डु,२९ फागुन–संविधानका विवादित अन्र्तवस्तुमा सहमति खोज्नका लागि शुक्रबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमाले र एमाओवादीबीचको बैठक कुनै ठोस निष्कर्षमा नपुगि सकिएको छ । करिब ३ घण्टा चलेको बैठकमा बिषय केन्द्रित छलफल भएपनि कुनै निष्कर्ष भने ननिस् िकएको बैठकमा सहभागी एमाले संसदीय...

दुवै पक्ष लचिलो भएको अवस्था छः रिजाल

२०७१ फागुन २९ गते ८:१४

इलाम,२९ फागुन- सरकारका प्रवक्ता मीनेन्द्र रिजालले संविधान निर्माणका विषयमा दुवै पक्ष लचिलो भएर प्रस्तुत भएमा सहमति हुने बताएका छन् । नेपाली काँग्रेस कार्यकर्तासँग शुक्रबार आयोजित भेटघाट कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रिजालले विपक्षी दल वार्तामा बस्न तयार रहेको बताउँदै केही दिने र केही छाड्ने पक्षमा...

प्रचण्डले ओली निवासबाटै सोधे, ‘माधवजी, खोई त तपाई ?’

२०७१ फागुन २९ गते ८:१०

काठमाण्डु,२९ फागुन– एमालेसँग वार्ता गर्न शुक्रबार विहान एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेको एमाओवादीको टोली त्यहाँ पुग्नासाथ एकछिन त छक्क पर्यो । कारण के थियो भने, एमालेको वार्ता टोलीमा न त दोश्रो वरियताका बरिष्ठ नेता झलनाथ खनाल थिए न त तेश्रो बरियताका नेता...

विराटनगरमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

२०७१ फागुन २९ गते ७:४७

विराटनगर,२९ फागुन- विराटनगरको बरगाछी चोकमा शुक्रबार बिहान ९ः ३० बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था गम्भीर रहेको छ । विराटनगरतिरबाट उत्तरतर्फ गइरहेको युपी ६१ एल १११६ इन्डियन नम्बर प्लेटको ट्रकले दक्षिणतिरबाट आइरहेको को२प ३०९४ नं को...

बागलुङमा उपनिर्वाचनको रौनक बढ्दै

२०७१ फागुन २९ गते ७:४२

बागलुङ,२९ फागुन- आगामी चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । उपनिर्वाचनका तयारीमा जुटेको निर्वाचन आयोगले मतदाता शिक्षालाई गाउँ गाउँ पु¥याएको छ । यस क्षेत्रमा पहिलो पटक प्रयोग हुन लागेको विद्युतीय मतदान उपकरणबारे...

खुल्ला पसलमै घातक विषादी बिक्री गरिएपछि

२०७१ फागुन २९ गते ७:२७

धादिङ,२९ फागुन- सदरमुकाम धादिङबेंसीमा रहेका खाद्यान्न पसलमा खुलेआम रुपमा विषादी बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको छ । शुक्रबार जिल्ला विषादी व्यवस्थापन समन्वय समितिले सदरमुकामका विषादी र खाद्यान्न पसलमा अकस्मात गरेको अनुगमनका क्रममा घातक विषादी खाद्यान्न पसलहरुमा फेला पारेको हो । जिल्ला कृषि विकास कार्यालय...

राजीव गान्धीको गाला चड्काउने सैनिकले दिए श्रीलंका पुगेका मोदीलाई यस्तो धम्की

२०७१ फागुन २९ गते ७:२५

एजेन्सी, २९ फागुन– श्रीलंकाली नौसेनाका सैनिक बिजिथा रोहन बिजेमुनीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्रीलंकाको घरेलु मामिलामा दखल नदिन चेतावनी दिएका छन् । बिजिथा उनै सैनिक हुन जसले २७ वर्षपहिले तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीमाथि श्रीलंका भ्रमणका क्रममा आक्रमण गरेका थिए । ४६ वर्षीया विजिथाले...

रातारात पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन

२०७१ फागुन २९ गते ७:२४

महेन्द्रनगर २९ फागुन– महेन्द्रनगर स्थित रेडियो नागरिकले आफ्नो पूर्व कर्मचारी हाल रेडियो पश्चिम नेपालमा कार्यरत पत्रकार दिया चन्दलाई गिरप्तार गर्ने बिहीबार मध्य राती प्रहरी परिचालन गरेको छ । उनलाई गिरप्तार गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली राति ११ बजे महेद्रनगर नगरपालिका–१८ खैर भट्टी स्थित...

ट्राफिक प्रहरी प्रमुख एक्कासी माइक्रोबसमा देखिएपछि

२०७१ फागुन २९ गते ७:१३

काठमाण्डु,२९ फागुन- शुक्रबार बिहान ८ बजे रत्नपार्क आइरहेको बा२ख नंको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए । प्रहरीका उच्च हाकिमले नै गाडी रोकाएपछि गाडी चालक आफ्नो केही गल्ती भएको हो कि भनी चिन्तित देखिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...

रातारात काठमाण्डु फर्केका माधव नेपाललाई यसरी जिल्याए ओलीले

२०७१ फागुन २९ गते ७:०९

काठमाण्डु,२९ फागुन–गुट भनेपछि मान्छेले बिमारी भएर ओछ्यान पर्दा पनि प्रतिस्पर्धीलाई सिध्याउन कुनै कसर बाँकि राख्दोरहेनछ भन्ने कुरा अहिले एमालेमा अध्यक्ष केपी ओली र तेश्रो बरियताका नेता माधवकुमार नेपालबीचको सम्वन्ध र व्यवहारले पुष्टी गरेको छ । एमाले अध्यक्ष ओली अहिले बिमारी छन् । बिमारी भएकै...

बलात्कारीलाई कार्बाहीको माग गर्दै प्रदर्शन

२०७१ फागुन २९ गते ६:५८

काठमाण्डु,२९ फागुन- बाराकी सात वर्षीया बालिका पूजा साहको बलात्कारका कारण मृत्यु भएको घटनाको विरोधमा अनेरास्ववियु ९क्रान्तिकारी०को नेतृत्वमा बानेश्वर क्याम्पसका विद्यार्थीले शुक्रबार प्रदर्शन गरेका छन् । शिक्षक,कर्मचारी,विद्यार्थीसहित क्याम्पसबाट निस्किएको जुलुस शान्तिनगर द्वार,मीनभवन हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवननजिकै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताले बारालगायतका...

करेन्ट लागेर महिलाको मृत्यु

२०७१ फागुन २९ गते ५:०५

भीमदत्तनगर, २९ फागुन– कञ्चनपुरमा एक महिलाको बिहीबार राति करेन्ट लागेर मृत्यु भएको छ । कञ्चनपुरको महाकालीपारी दोधारा–चादँनी नगरपालिका– १ भूमिराज टोलकी २८ वर्षीया दुर्गादेवी गिरीको घरमा टेलिभिजन बन्द गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । गाउँमा रहेको विद्युत्को हाइटेन्सन लाइनमा आगलागी भएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us