काठमाण्डु,३० फागुन- नागरिक लगानी कोषले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डुको सडक किनारामा लगाइएका बोटबिरुवाको शनिबार गोडमेल गरेको छ । कोषले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मका सडक किनारामा सो कार्यक्रम सञ्चालन गरेको हो । हरियाली सहर बनाउने र वातावरण संरक्षणमा जनचेतना जगाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको...
काठमाण्डु,३० फागुन-यस वर्षको पद्मोदय माध्यमिक विद्यालय रामशाहपथले दिने ‘पद्मोदय प्रज्ञा सम्मान’ नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालालाई प्रदान गरिएको छ । पद्मोदय पूर्वविद्यार्थी सङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा उक्त सम्मान दिँदै पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरीले ऐतिहासिक महत्व बोकेको पद्मोदयमा पढ्ने विद्यार्थीले विकास र राजनीतिमा ठूलो योगदान...
काठमाण्डु, ३० फागुन–यसअघिका पटक–पटकका वार्तामा एमाले अध्यक्ष केपी ओलीले तेश्रो बरियताका नेता माधवकुमार नेपाललाई खबर नै नगरे पनि शनिवारको वार्ताका लागि भने नेता नेपाललाई पनि बोलाईएको छ । तर, नेता नेपाललाई अध्यक्ष ओलीले बोलाएका भने होईनन् । शनिवार बिहान उपाध्यक्ष बामदेव गौतमले नेपाललाई फोन...
काठमाण्डु,३० फागुन- वाग्मती नदी सफाइ महाअभियानको ९६ औँ शृङ्खलामा शनिबार त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार आसपास तथा सुन्दरीघाट क्षेत्रमा सफाइ गरिएको छ । सधैँजसो राजनीतिक गतिविधिमा व्यस्त रहने नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले शनिबार त्यस क्षेत्रमा हिलाम्य र धुलाम्य बन्दै फोहर व्यवस्थापन गरे । उनलाई...
विराटनगर,३० फागुन- मोरङ जिल्लामा अझै पनि भन्डै ८५ हजार व्यक्ति निरक्षर रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार ८३ हजार ७ सय ९७ जना शिक्षाको उज्यालो पाउनबाट वञ्चित हुन् । साक्षर बनाउने अभियान मोरङमा पनि थालिएको छ । सबैलाई साक्षर बनाउने उद्देश्यले सरकारले...
काठमाण्डु, ३० फागुन– एमाओवादी नेता तथा प्रवक्ता दीननाथ शर्माले बाग्लुङ क्षेत्र नम्बर १ बाट उपनिर्वाचनमा नलड्ने भएका छन् । उनले आफ्नो स्वास्थ्य प्रतिकूल भएको भन्दै डाक्टरको सल्लाहमा निर्वाचनमा नलडने सोच बनाएको बताएका छन् । निर्वाचनकै कामका लागि बागलुङ जादैगर्दा बाटैमा बिरामी परेपछि उनी अहिले...
काठमाण्डु,३० फागुन– शनिबार प्रमुख चार राजनीतिक दलहरुको बैठक बस्नु अगाडि प्रमुख सत्ता गठबन्धन दल काँग्रेस र एमालेको छुट्टै बैठक बस्ने भएको छ । चार दलको बैठक अपरान्ह ४ बजे बोलाइएको हुनाले काँग्रेस–एमालेको ३ बजेतिर बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए । दुबै वैठक प्रधानमन्त्री...
काठमाण्डु,३० फागुन- सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताएका छन् । संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो । बैठक बोलाउने...
बागलुङ,३० फागुन- ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष पुग्ने क्रम सुरु भएको छ । फागुन १ गतेदेखि सुरु भएको दोस्रो यामका लागि १३ नाउर र ६ झारलको सिकार अनुमति दिइएको आरक्ष...
काठमाण्डु,३० फागुन–प्रमुख चार राजनीतिक दलहरु शनिबार अपरान्ह चार बजे बालुवाटारमा औपचारिक वार्तामा बस्दैछन् । प्रधानमन्त्री शुसिल कोइरालाले नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शिर्ष नेताहरुलाई वार्ताका लागि डाकेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन् । यसअघि दलहरुबीच छुट्टाछुट्टै अनौपचारिक वार्ता गरेर शनिबार...
चितवन,३० फागुन- चितवनमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा शुक्रबार राती दुईजनाको मृत्यु भएको छ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको हो भने बसको ठक्करबाट पश्चिम चितवनमा अर्का एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पिप्ले–५ मा ना४ख ३१८४ नम्बरको ट्रकको ठक्करबाट...
पर्सा, ३० फागुन–मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तालाई केन्द्रमा राख्दै आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् । मधेसी पत्रकार समाज, पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणाहरु राख्दै अध्यक्ष यादवले सत्तारुढ दलहरुले वार्ताका लागि कुनै ठोस कार्यक्रम नल्याएको भन्दै आन्दोलनको तयारी...