समाचार

यसरी गर्दैछ आयल निगमले मट्टितेल र हवाई इन्धनमा कालोबजारी

२०७१ चैत १ गते ८:१३

काठमाण्डु, १ चैत– नेपाल आयल निगमले मट्टितेल र हवाई इन्धनमा कालोबजारी गरेको पाइएको छ । निगमले हाल मट्टितेलमा ५४ दशमलव १ प्रतिशत, आन्तरिक तर्फको उडानका लागि हवाई इन्धनमा ४६ प्रतिशत र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा एक सय ५६ दशमलव पा“च छ प्रतिशत नाफा लिइरहेका...

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै

२०७१ चैत १ गते ८:०६

सोलुखुम्बु,१ चैत- सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकको चहलपहल सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिनप्रतिदिन बढ्न थालेपछि खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो । फागनुको मध्यसम्म प्रायः सुनसान जस्तै देखिने पदमार्गमा बाह्य पर्यटकको...

महाकाली पारिका स्वास्थ्य केन्द्रमा उपकरणको अभाव

२०७१ चैत १ गते ७:३६

भीमदत्तनगर,१ चैत- आवश्यक उपकरण नहुँदा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा समस्या भइरहेको छ । बिरामी जाँचका लागि आवश्यक पर्ने उपकरण नहुँदा स्वास्थ्य केन्द्रलाई समस्या हुने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा अमृत खरेलले स्वास्थ्य केन्द्रमा जेनेरेटर,ऐ–क्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिन...

एमाओवादीबाट उपनिर्वाचनमा केसी भिड्ने

२०७१ चैत १ गते ७:३५

बागलुङ, १ चैत– एकीकृत नेकपा माओवदीले बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको टिकट पार्टी स्थानीय नेता कृष्णबहादुर केसीलाई दिएको छ । यसअघि पार्टी प्रवक्ता दीनानाथ शर्मा उठ्ने भने पनि अन्तिम समयमा आएर उनले स्वास्थ्यको कारण देखाउँदै नउठ्ने बताएपछि आइतबार बसेको पार्टी पदाधिकारीको बैठकले केसीलाई...

शशाङ्कले भने,‘कार्यकर्ताले साथ दिए पार्टी सभापति उठ्न सक्छु’

२०७१ चैत १ गते ७:२४

पाँचथर,१ चैत- नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले आफूलाई कार्यकर्ताले साथ दिने भए पार्टीको सभापतिका लागि लड्न तयार हुने बताएका छन् । बिपी चिन्तन प्रतिष्ठान पाँचथरको यासोकमा हुने दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाँचथर आउनु भएका कोइरालाले आइतबार बिहान पार्टी कार्यालय फिदिममा पत्रकार तथा कार्यकर्ता...

दमकमा फाल्गुनन्दको स्मृतिमा सिटी हल बन्दै

२०७१ चैत १ गते ७:१६

दमक,१ चैत- झापाको दमकमा राष्ट्रिय विभूति फाल्गुनन्द स्मृति सिटी हल निर्माण हुने भएको छ । दमक नगरपालिका र किरात चोत्लुङ अङ्सी माङ्गेना सेवा समितिको संयुक्त पहलमा सिटी हल निर्माण हुने भएको हो । दमक–१५ स्थित शान्ति बाल उद्यानको करिब दुई बिगाहा जग्गामा सिटी हल...

दुई माओवादीबीच पार्टी एकता हुने संकेत, बन्यो यस्तो समिति (प्रेस विज्ञप्तिसहित)

२०७१ चैत १ गते ७:१३

काठमाण्डु, १ चैत– एमाओवादी र नेकपा–माओवादीबीच एकीकरणका लागि सुरु भएको औपचारिक वार्ता सकारात्मक रुपमा सम्पन्न भएको छ । दुवै दलका नेताहरुबीचमा प्रचण्ड निवास लाजिम्पाटमा भएको र्वार्तामा पार्टी एकताका लागि एक समिति गठन गरिएको छ । लामो समयदेखि एकीकरण गर्ने भन्दै आए पनि औपचारिक तहमै...

पार्टी एकताका लागि प्रचण्ड र वैद्य माओवादी वार्तामा

२०७१ चैत १ गते ५:२९

काठमाण्डु, १ चैत_एमाओवादी र नेकपा–माओवादीबीच एकीकरणका लागि औपचारिक रुपमै वार्ता सुरुभएको छ । अहिले दुवै दलका नेताहरुबीचमा प्रचण्ड निवास लाजिम्पाटमा वर्ता भइरहेको छ । लामो समयदेखि एकीकरण गर्ने भन्दै आए पनि औपचारिक तहमै पुगेर दुई दलबीचमा कुराकानी भएको भने यो पहिलो पटक हो ।...

सहमति हुन सकेन प्रधानमन्त्री र प्रचण्डको वार्तामा

२०७१ चैत १ गते ३:३३

काठमाण्डु, १ चैत_ प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा प्रधानमनत्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । शनिबार भएको सत्तारुढ दल कांग्रेस–एमाले र विपक्षी एमाओवादी मोर्चाका बीचमा दलहरुबीचमा देखिएको असहमति हल गर्ने जिम्मा दुई नेतालाई दिएका कारण आज कोइराला र प्रचण्डबीचमा वार्ता हुन...

म्याग्दीमा डोजर दुर्घटना, दुईको मृत्यु

२०७१ चैत १ गते ३:०४

म्याग्दी, १ चैत– पश्चिम निस्कोट गाविसमा मोटरबाटो खन्दै गरेको डोजर शनिबार दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । निस्कोट–३ छिसमा मोटरबाटो खन्दै गरेको डोजर सडकबाट करिब आठ सय मिटर तल खस्दा सहयोगी ताकम–७ का कुलबहादुर पुन र निस्कोट–६ का दीपेन्द्र पुनको मृत्यु...

लोप हुँदै राष्ट्रिय फूल

२०७१ चैत १ गते ३:०१

पाल्पा, १ चैत – वसन्त ऋतुको आगमनसँगै भिरपाखा, पखेरामा फुल्ने लालीगुराँस अहिले लोप हुँदै गएको छ । पाल्पाका २० भन्दा बढी गाविसभित्र सामुदायिक तथा निजी वनजङ्गलमा फुल्ने गुराँसका बोटलाई दाउराका निम्ति प्रयोग हुने क्रम बढ्न थालेको छ । गुराँसको फूलबाट विभिन्न पेयपदार्थ निर्माण गरी...

ट्यांकी चुहिन थालेपछि त्रास

२०७१ चैत १ गते २:४९

झापा, १ चैत – मेचीनगरका दुई हजार ५०० उपभोक्तालाई पिउने पानी वितरण गर्दै आएको धुलावारी खानेपानी उपभोक्ता समितिको मुख्य ओभरहेड ट्यांकी चुहिन थालेको छ । जापानी दातृ संस्था जाइकाले दिएको रु ४५ करोडको सहयोगमा २०५२ सालमा बनेको सो ट्यांकी चुहिन थालेपछि दुर्घटनाको त्रास बढेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us