काठमाण्डु, २ चैत–पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच त्यति राम्रो सम्बन्ध छैन । दलहरुसँगको भेटवार्तामा अध्यक्ष ओलीले आफूलाई माइनस गर्न खोजेको हो कि भन्ने अनुभूति गरेका नेपाल आईतबार अकस्मात ओली निवास बालकोट पुगेका थिए । नेपाल अध्यक्ष ओलीको स्वास्थ्य स्थिति...
कलैया, २ चैत- पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ नगरपालिकास्थित धनसर खोला नजिकै सोमबार बिहान रोकी राखेको ट्रक चालकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको छ । ना५ख ३२५२ नम्बरको ट्रक धनसर खोलानजिकै रोकी चालक दाङ सतवरी–९ बस्ने रमेश चौधरीले ट्रकमाथि त्रिपाल लगाइराखेको अवस्थामा...
काठमाण्डु,२ चैत– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले अब धेरै द्वन्द्व र विद्रोह धान्न नसक्ने बताएका छन् । विगतमा विद्रोह र द्वन्द्वकै कारण लगानीको वातावरण नभएको बताउँदै उनले मुलुकमा विद्यमान श्रोत तथा साधनलाई उपभोग गर्न सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालनको आवश्यकता रहेको बताए । सोमबार व्यवस्थापिका...
काठमाण्डु, २ चैत–एमाले निकट युवासंघमा अहिले गाइजात्रा चलेको छ । अध्यक्ष केपी ओली निकट निरु पालले नेतृत्व गरेको संघले चैत ७ र ८ गते हेटौंडामा युवा परिषद्को भेला बोलाएको छ भने माधव नेपाल निकट मानिने दिलु पन्त ले नेतृत्व गरेको समानान्तर कमिटीले चैत ७...
काठमाण्डु, चैत २– विभाजित माओवादी पार्टीबीच एकता पहलका लागि आयोजित कार्यक्रममा एनेकपा माअेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नै अनुपस्थित भएका छन् । माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा नाम दिइएको कार्यक्रममा दुई माओवादी पार्टीका शिर्ष नेताहरू गएनन् । काठमाण्डुको प्रज्ञा...
काठमाण्डु २ चैत– शिक्षा सेवा आयोग नियमावली संशोधन खारेजीको माग गर्दै शिक्षाशास्त्रका विद्यार्थीहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले संघर्षका कार्यक्रमहरु अघि सारेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले आफुहरुसँग सामा््न्य छलफल समेत नगरी तालिम प्राप्त शिक्षकसँग पढ्न पाउने बालबालिकाको अधिकार...
काठमाण्डु,२ चैत- लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयको प्राज्ञिक कार्यक्रम सञ्चालनका लागि विभिन्न १४ वटा अध्ययन विभागको प्रस्ताव अघि सारेको छ । विश्वविद्यालयद्वारा प्रस्तावित प्राज्ञिक मस्यौदा गुरुयोजनामा विश्वविद्यालयबाट सञ्चालन गर्ने शैक्षिक कार्यक्रमका लागि विश्वका विभिन्न ५२ वटा बौद्ध र गैरबौद्ध विश्वविद्यालयका बौद्ध विषय तथा यससँग सम्बद्ध...
जुम्ला, २ चैत– जुम्लाको रारालिहीमा बस दुर्घटना हुदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सागर बुढा र सहचालक हर्क बुढा छन् । ३३ यात्रु सवार बसमा उनीहरूसहित १३ जनाको घटनास्थलमै, तीनको अस्पतालमा र दुईको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डु, २ चैत– सोमबारदेखि नेपाल विधुत प्राधिकरणले लोडसेडिङको समय ११ घण्टाबाट घटाएर ९ घण्टामा झारेको छ । एसएलसी नजिकिदै गरेको र विधुत् चुहावटमा आएको नियन्त्रणका कारण समय घटाएको उसले बताएको छ । हेरौँ प्राधिकरणको नयाँ लोडसेडिङ तालिका ।...
इलाम,२ चैत- पाठेघर खसेका महिलाका लागि जिल्ला अस्पताल इलामले मंगलबार निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गर्ने भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाका महिला विशेषज्ञद्वारा पाठेघरसम्बन्धी जुनसुकै समस्यामा परेका महिलालाई निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । आगामी चैत ८ गतेसम्म जिल्ला अस्पतालमा...
बनेपा,२ चैत- गरिबीका कारण काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य परिवारका बालबालिकालाई शिक्षामा लगानी गर्न थालिएको छ । पीडित परिवारको अवस्था अत्यत्न चिन्ताजनक भएकाले हामीले शिक्षाबाट सहयोग पु¥याउने उद्देश्यले यसमा लगानी गर्न लागेका हौं, गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च ९पिपिआर० काभ्रेपलाञ्चोक संयोजक कृष्णप्यारी नकर्मीले बताए...
मुग्लिङ, २ चैत– सोमबार दारेचोक–७ चुम्लिङटारमा भएको सवारी दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बिहान काठमाण्डुबाट मुग्लिनतर्फ आउँदै गरेको नम्बर नखुलेको भारतीय कार सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा घटना भएको इलाका प्रहरी कार्यालय...