काठमाण्डु,२ चैत- सडक दुर्घटना बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गराउने तयारी सुरु गरेको छ । प्रत्येक दिनजसो सडक दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गर्न लागेको हो ।...
दाङ, २ चैत– दाङका जिल्ला शिक्षा अधिकारि प्रह्लाद अर्यालले एसएलसी परिक्षालाई गोल्डेन गेटको रुपमा लिन सम्पुर्ण बिद्यार्थी एवंम अभिभावकहरुलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा एसएलसीलाई मर्यादित र ब्यवस्थीत कसरि गर्न सकिन्छ भन्ने बिषयमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जिसिअ...
काठमाण्डु,२ चैत- काठमाण्डुको भृकुटीमण्डपमा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना हुने भएको छ । पुष्प व्यवसायको विकास,विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० को संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुन लागेको हो । आगामी चैत ७ देखि १० गतेसम्म...
काठमाण्डु, २ चैत– एमालेको केन्द्रिय अनुशासन आयोगको मुख्य काम पार्टीमा अनुशासन कायम गराउने हो । एमालेको विधानको धारा १६ को ख (२) मा ‘पार्टीको केन्द्रिय निकायका पदाधिकारी र सदस्यहरु लगायत विभिन्न तहका पार्टी कमिटी, कार्यकर्ता र सदस्यहरुले पार्टी अनुशासन, निर्णय र निर्देशनको पालना गरे...
काठमाण्डु, २ चैत– नेकपा (माओवादी) का संयोजक मातृका प्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण माओवादी पार्टीहरुबीचको एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् । माओवादी धारका प्रमुख तीन दलका दोश्रो तहका नेताहरुको अगुवाइमा सोमबार राजधानीमा आयोजित ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ घोषणा कार्यक्रममा उनले त्यस्तो...
काठमाण्डु, २ चैत– सोमबार बसेको राप्रपा नेपाल समानान्तर पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष कमल थापा गत जेठमा भएको अवैध महाधिवेशनबाट अध्यक्ष बनेको आरोप लगाएको छ । ललितपुरमा पार्टी अध्यक्ष पद्मसुन्दर लावतीको अध्यक्षतामा बसेको बैठकले बैठकले २०६३ साल वैशाखमा राजा र राजनीतिक दलहरुबीच...
म्याग्दी,२ चैत– पोखरा–जोमसोम सिधा बससेवालाई म्याग्दीको बेनीमा अवरोध गरिएको छ । आफूसँग सहमति नै नगरी एकलौटी ढंगले सोमबारदेखि सिधा बससेवा सुरु गरेकामा आपत्ति जनाउँदै म्याग्दीका यातायात व्यवसायीले पोखरा–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने बेनीको कालिपुलमा अबरोध गरेका हुन् । बिहान ११ः ३० बजेदेखि सम्पूर्ण यातायात व्यससायीले...
काठमाण्डु, २ चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा तत्काल पार्टी एकीकरण गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद देखिएको छ । माओवादीधारमा दोश्रो तहका नेताहरुको अगुवाइमा सुरु ‘माओवादी आन्दोलन पुनर्गठन अभियानमा’ विप्लव माओवादीका नेतासमेत सहभागी भएपछि उक्त पार्टीभित्रको विवाद सार्वजनिक भएको हो । प्रज्ञा...
भक्तपुर,२ चैत- जिल्ला अदालत भक्तपुरले गाउँगाउँका बासिन्दासँग अदालत,न्याय र कानुनका विषयमा जानकारी दिन गाउँगाउँमा जनतासँग अदालत अभियान सञ्चालन गरेको छ । भक्तपुर जिल्ला अदालतले सोमबार चाँगुनारायण नगरपालिकाका जनतासँग पहिलो कार्यक्रम गरेर गाउँगाउँमा जनतासँग अदालत कार्यक्रम सुरु गरेको जिल्ला अदालत भक्तपुरका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी...
काठमाण्डु, २ चैत– विभिन्न माओवादी समूहका दोश्रो तहका नेताहरुले पार्टी एकीकरण अभियान थालेका छन् । ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ का नाममा उनीहरुले अभियान थालेका हुन् । अभियानको काठमाण्डुको प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा सहिद तथा बेपत्ता परिवार र १० वर्षे सशस्त्र जनयुद्धका घाइतेले संयुक्त...
काठमाण्डु,२ चैत– एकीकृत माओवादी नेता एवं पूर्वलडाकुका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ ले आवश्यक परे आफूहरुले फेरि हतियार उठाउने चेतावनी दिएका छन् । ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ ले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले सत्तापक्षले दमन गरे हतियार उठाउने चेतावनी दिएका छन् । आफूहरुसँग लड्नका लागि...
नेपालगन्ज, २ चैत- बाँके जिल्लाको फत्तेपुर गाविसका १२७ जना कृषकलाई अहिले बालुवामा आफ्नो परिवार धान्ने जोहो गर्न भ्याइनभ्याइ छ । अधिक गर्मी हुने जिल्लाका ती कृषकलाई नदी छेउको बालुवाको तातोले पोल्दैन,उनीहरु त त्यही बालुवामा रमाउँछन्,खेल्छन् र शीतल वस्तु उत्पादन गर्छन् । कृषक भक्तिराम पाण्डे...