काठमाण्डु,९ चैत– पछिल्लो समयमा युवा संघ को विवाद र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजनको विषयलाई लिएर एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । भातृसंगठन युवासंघको विवादको केन्द्रमा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल छन् । तर माउ पार्टी एमालेका पछिल्ला हरेक विवादको केन्द्रमा अध्यक्ष ओली...
काठमाण्डु, ९ चैत– नेकपा–माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसीले नेपाली क्रान्तिलाई सफल बनाउन पार्टी एकताको प्रयास थालिएको भन्दै तत्काल पूर्ण पार्टी एकता भने सम्भव नरहेको जिकिर गरका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले, ‘भने–जनवादी क्रान्तिलाई सफल बनाउन तत्काल विशाल कम्यूनिष्ट केन्द्र...
गुल्मी, ९ चैत– गुल्मीमा सोमबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको इस्मा रजस्थल गाविस–८ की १२ वर्षीय सोनु विकको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी पार्वती विक घाइते भएको प्रहरीले जनाएको छ । दिउँसो खेतमा काम गरिरहेका उनीहरुलाई...
काठमाण्डु, ९ चैत– एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपालका कम्यूनिष्टहरु पहिला महानायक त्यसपछि नायक र अन्तमा खलनायक भएर सकिने गरेको भन्दै त्यसलाई अन्त्य नगरेसम्म पार्टी एकता असम्भव रहेको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले नेपालमा...
काठमाण्डु, ९ चैत – व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले कर्मचारीहरुले पार्टी नै पिच्छे संगठन खोल्दा निजामती प्रशासन तहसनहस भएको भन्दै चालु आर्थिक वर्षको अन्तिमसम्ममा आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बोलाएर छलफल गरी कर्मचारीहरुले राजनीतिक...
काठमाण्डु, ९ चैत– एमालेको भातृ संगठन युवा संघ नेपालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालप्रति खेद प्रस्ताव पारित गरेको छ । युवा संघको हेटौंडामा सम्पन्न विस्तारित बैठकले काठमाडौंमा युवा संघकै समानान्तर कार्यक्रममा नेपालले युवा संघको संस्थापान समूहका नेतालाई लगाएको आरोप पुष्टी गर्न नेता नेपाललाई चुनौती...
बुटवल,९ चैत- बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पताल शैक्षिक संस्थानको रुपमा प्रयोग हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र लुम्बिनी अञ्चल अस्पतालका बीचमा लुम्बिनी अञ्चल अस्पताललाई पनि चिकित्साशास्त्रको शैक्षिक संस्थानको रुपमा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको अस्पतालका लक्ष्मीराज रेग्मीले...
कलैया,९ चैत- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी जेठ १५ गते मुलुकले नयाँ संविधान पाउने बताएका छन् । सोमबार बाराका कार्यकर्तासँग पार्टी कार्यालयमा भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा एमालेले बहुमत शक्ति देखाएकाले नै मुलुकमा...
भीमदत्तनगर,९ चैत- गत फागुन २९ गते हराएका कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–३ का ५८ वर्षीय कुलबहादुर डगौरा १० दिनपछि सोमबार मृत अवस्थामा फेला परेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको गरुड दल गणअन्तर्गतको अर्जुनी ब्यारेकले आरक्ष क्षेत्रमा मृत भेटाएपछि प्रहरीलाई जानकारी गराएको जिल्ला...
नयाँ दिल्ली, ९ चैत– मध्य भारतीय सहरमा रहेको एक क्रिश्चियन चर्चमा आक्रमण भएको समाचारमा जनाइएको छ । सो चर्चमा भारतका हिन्दू नागरिकले आक्रमण गरेको बताइएको छ । प्रहरीले ती आक्रमणकारीमध्ये केहीलाई पक्राउ गरेको जनाएको छ । हिन्दू बाहुल्यताको सरकार रहेको भारतमा क्रिश्चियन समुदायमाथि गरिएको...
भीमदत्तनगर,९ चैत- रोजगारीका लागि किर्किस्थान जान लागेको भन्दै हिँडेका दुई युवतीसहित शङ्कास्पद सात जनालाई सोमबार बिहान प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ । काठमाण्डु–दिल्ली रुटमा चल्ने बसमा सवार सिन्धुपाल्चोक मार्मिङ गाविस–२ का २१ वर्षीया धनमाया तामाङ र मोरङ सुन्दरपुर–६ का १९ वर्षीया सुस्मिता...
काठमाण्डु, ९ चैत– नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को संशोधन मस्यौदा उपर विरोध राख्दै सोमबार विहान नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा धर्ना तथा ज्ञापन पत्र बुझायएको छ । करिव दुई सय जना भेटेरिनरी डाक्टरहरुले प्रधानमन्त्री निवास घेराउ गरी धर्ना दिनुका साथै प्रधानमन्त्री सुशील कोइराला...