तनहुँ, १० चैत – तनहुँको एक कार्यालयमा कार्यरत कर्मचारीको सुत्केरी बिदामा बसेपछि जागिर नै चट भएको छ । हिमालयन आँखा अस्पताल पोखराको सहयोग र लायन्स क्लब अफ तनहुँको व्यवस्थापनमा दमौलीमा सञ्चालित दमौली आँखा उपचार केन्द्र्रमा कार्यालय सहयोगी पदमा कार्यरत अप्सरा भण्डारी पौडेललाई सुत्केरी बिदापछि...
काठमाण्डु, १० चैत – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद(बिपी) कोइरालाको शतवार्षिकीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले उनको जीवनीमा आधारित चलचित्र तयार गर्ने भएको छ । नेपालमा प्रजातन्त्रको प्राप्तिमा लामो समय सङ्घर्ष गरेका कोइरालाको सम्मानमा प्रतिष्ठानले चलचित्र निर्माण गर्ने तयारी गरेको हो । प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश...
विराटनगर, १० चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएको धेरै समय नभएकाले यसको विषयमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् । प्रेस युनियन मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले सरकारलाई निर्बाधरुपमा काम गर्न दिनुपर्नेमा जोड दिए । नेता देउवाले संविधान जारी...
काठमाण्डु, १० चैत– चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एकीकृत माओवादीको एक टोली आज चीन भ्रमणमा जाने भएको छ । विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली राति ११ बजे चीन जाने भएको हो । टोलीमा चापागाईंसहित दीपेन्द्र...
इलाम–१० चैत– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी एक वर्षभित्र नयाँ संविधान बन्ने दाबी गरेका छन् । इलामको फाल्गुनन्द सुकिलुम्वास्थित निर्माणाधीन विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक वर्षभित्र संविधान बनाएरै छाड्ने बताए । ‘संविधान निर्माणको आधार तयार भएकाले एक वर्षमका संविधान बन्छ’, उनले भने,...
काठमाण्डु, १० चैत– विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ । ‘छुटेका १० हजार क्षयरोगका बिरामी खोजौं, उपचार गरौं र निको पारौं’ भन्ने रानाका साथ यो दिवस मनाउन लागिएको हो । दिवससका अवसरमा स्वाथ्य मन्त्रालय र क्षयरोग निवारण संस्थाले विभिन्न...
काठमाण्डु, १० चैत– प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डुको भद्रकालीस्थित सैनिक मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका कोइराला आज बिहानै सैनिक मुख्यालय पुगेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक सैनिक मुख्याल पुगेका उनले सेनाको नियमित कामबारबाहीको निरीक्षण गरेका थिए । कोइरालालाई प्रधानसेनापति...
काठमाण्डु, १० चैत– नेपाल पत्रकार महासंघ, काठमाण्डु शाखाको अध्यक्षमा गोविन्द चौलागाईं निर्वाचित भएका छन् । नवौ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा चौलागाईं निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका चौलागाईंलाई प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघको विद्रोही समूहको समर्थन थियो...
चितवन, १० चैत– पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोकमा रात्रि बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । काठमाण्डुबाट धनकुटाका लागि छुटेको ना ४ ख ५८२९ नम्बरको बस दारेचोक–९ स्थित फिस्लिङमा राति साढे ८ बजेतिर दुर्घटना भएको हो । बस राजमार्गबाट करिब २ सय मिटर...
काठमाण्डु, ९ फागुन– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा आफ्ना दुई कार्यकर्ता पक्राउ गरिएकामा आपत्ति जनाएको छ । प्रवक्ता पम्फा भुसालले आइतबार विज्ञप्ति जारी गरी उनीहरुलाई पक्राउ गरिएबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । प्रहरीले अधिकारी हत्यामा...
काठमाण्डु, ९ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले आगामी तीन वर्षभित्र मुलुकबाट लोडसेडिङ अन्त्य हुने दाबी गरेकी छन् । ठूला परियोजना निर्माण तथा सौर्य प्रविधिबाट विद्युत उत्पादन गर्नुका साथै प्रसारण लाइनको सुधार गरी तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दाबी उनको छ । मेलम्ची खानेपानी आयोजना...
काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् । काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा १ सय ४० मत ल्याएर न्यौपाने...