लहान,१४ चैत- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ३० दलीय मोर्चाको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने बताएका छन् । तमलोपा सप्तरीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकु्रले मोर्चाको आन्दोलन अहिंसात्मक हुने बताउदै सरकार दमनमा उत्रिए आन्दोलनको स्वरुप पनि त्यसै अनुरुप परिवर्तन हुनसक्ने उल्लेख...
पर्वत, १४ चैत– माझफाट–५ बस्ने २३ वर्षीय नरबहादुर दमाईको छुरा प्रहारबाट मृत्यु भएको छ । उनी र सोही ठाउँ बस्ने १९ वर्षीय राजु दमाईबीच मादक पदार्थ सेवन गरी शुक्रबार एकआपसमा विवाद हुँदा राजुले घाँटीमा छुरी प्रहार गर्दा उनको मृत्यु भएको हो । गम्भीर घाइते...
बुटवल,१४ चैत- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधिले लुम्बिनीको बिकासमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी क्षेत्रीय केन्द्र बुटवलको आयोजनामा शनिबार भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा भएको अन्तरक्रियामा मन्त्री निधिले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य बन्दै गएकाले पर्यटकलाई लक्ष्यित गरेर नै भैरहवामा...
काठमाण्डु, १४ चैत– नेकपा एमालेको अध्यक्ष भइसकेपछि केपी ओलीको भक्तपुरको बालकोटस्थित निवासमा झण्डै झण्डै आमूल परिवर्तन भएको छ । धेरैले देख्दै आएको केपी ओलीको अढाई तले घरमा थप विशेषता थपिएका छन् । यो घर अब सामान्य मानिसको घरभन्दा पनि ‘ओली भिलेज’ जस्तो देखिन थालेको...
काठमाण्डु,१४ चैत- प्रधानसेनापति गौरवशम्शेर राणाले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा शान्ति सेनामा सहभागी हुने मुलुकका प्रतिरक्षा प्रमुखको सम्मेलनमा भाग लिएका छन् । सम्मेलनमा सङ्घका उपमहासचिव हर्भ लाडससले विश्व संस्थाको शान्ति अभियानको वर्तमान राजनीतिक, रणनीतिक तथा सञ्चालनका विषयमा जानकारी दिएका थिए । अर्का उपमहाचिव अतुल खेर...
काठमाण्डु,१४ चैत- नेपालमा नेपाल माताको मन्दिर स्थापना,हिन्दू धर्मको संवद्र्धनका साथै नेपाल तथा विश्व शान्तिका लागि एकै तिथि र मितिमा नेपालका विभिन्न भागमा १०८ वटा महायज्ञ हुने भएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र स्वामी कमलनयनाचार्य च्यारिटेबल ट्रष्टको आयोजनामा ती यज्ञ सम्पन्न गरिने...
काठमाण्डु, १४ चैत– प्यूठानका पत्रकार प्रमोद पोखरेली आमा नमादेवी पोखरेलेको मृत्युबारे छानविन गर्न नेपाल पत्रकार महासंघले सरकारसंग आग्रह गरेको छ । गएको चैत ५ गते दाउरा लिन जंगल जाँदा ६२ वर्षीया पोखरेलको विष्फोटक पदार्थ विष्फोट हुँदा प्यूठानको ओखरकोट–५ मा मृत्यु भएको थियो । विष्फोटका...
प्यूठान,१४ चैत- चट्याङ लागेर प्यूठान जिल्ला नारिकोट–८ मा एक बालिकाको ज्यान गएको छ । जिल्लाको नारिकोट–८ स्थित धनमुढा निवासी नौ वर्षीया बालिका राधिका सुनारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीय चारजना घाइते छन् । घाइतेहरुको उपचार हुन सकेको...
धनगढी,१४ चैत- धनगढी नगरपालिका–६ मटियारी गाउँमा गएराति बाबु र छोराबीच भएको झै–झगडापछि गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मदिरा खाएको नसामा मटियारी गाउँका कुरु चौधरी र उनका बुबा ५५ वर्षीय बालकृष्ण चौधरीबीच गएराति भएको...
इटहरी,१४ चैत- पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङ जिल्लाको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रमा शनिबार बिहान मे१ख ११९७ नम्बरको यात्रुबाहक बस अकस्मात खस्दा सो बसमा यात्रारत १३ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट क्षमताभन्दा बढी यात्रु लिएर विराटनगरतिर आउँदै गरेको सो बस सडक क्षेत्रबाट १५ मिटर तल...
काठमाण्डु, १४ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई ‘कान्छो माओवादी’को संज्ञा दिँदै धेरै उत्तेजित नहुन आग्रह गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा अधिवक्तासमेत रहेका विप्लव माओवादीका नेता एकराज भण्डारीले माओवादी आन्दोलन कमजोर हुनुमा प्रचण्डको...
काठमाण्डु, १४ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी धारका दलबीच एकता अपरिहार्य भएको बताएका छन् । विभिन्न ६ वटा माओवादी घटकद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले प्रतिक्रियावादी वर्ग एकजुट भएर सबै माओवादी सकाउने षड्यन्त्रमा लागेकाले मिल्नुपर्ने बेला आएको बताए ।...