काठमाण्डु, १८ चैत– चीन सरकारको आयोजनामा सम्पन्न बोआयो सम्मेलनमा भाग लिएर बुधबार राष्ट्रपति रामबरण यादव स्वदेश फर्के । राष्ट्रपति फर्कने क्रममा यसपटक पनि सर्वसाधारणका सवारी साधन रोकिए । गत चैत १३ गते मन्त्रिपरिषद्को बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर नपर्ने गरी यातायात व्यवस्था...
काठमाण्डु,१८ चैत- सरकारले सामुदायिक विद्यालयमा अनुदान कोटामा कार्यरत राहत शिक्षकको सङ्ख्या यकिन गर्न जिल्ला शिक्षा कार्यालयसँग विवरण माग गरेको छ । करिब ४० हजारको सङ्ख्यामा रहेका ती राहत शिक्षक के कति छन् भन्ने स्पष्ट नहुँदा शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी थपका लागि प्रस्ताव बनाउन...
कञ्चनपुर,१८ चैत- कञ्चनपुरको दक्षिणी भेगमा रहेको पुनर्वासस्थित परासन स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा कार्यरत अनमी सहरको ठूलो अस्पतालमा काज सरुवा भई स्वास्थ्य संस्था दरबन्दीविहीन हुँदा ग्रामीण महिलाको स्वास्थ्य सेवा नराम्रोसँग प्रभावित भएको छ । सुदूरपश्चिमको कुनामा रहेको पुनर्वासको परासन स्वास्थ्य चौकीमा दरबन्दीमा रहेकी अनमी...
मोरङ,१८ चैत- अनियन्त्रितरुपमा विपरीत दिशाबाट आइरहेका दुई यात्रुबाहक बस आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । कोसी राजमार्गअन्तर्गत पर्ने विराटनगर–इटहरी सडकखण्डको मोरङ टङ्कीसिनवारी–६ मा मंगलबार बिहान बस जुध्दा घाइते भएका ३३ जनामध्ये दुई जनाको मृत्यु भएको...
काठमाण्डु, १८, चैत– राष्ट्रपति डा. रामवरण यादव ‘एसियाको लागि बोआओ मञ्च’ नामक चार दिने सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फर्केका छन् । चीन सरकारको निमन्त्रणमा राष्ट्रपति यादव गत बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति यादवलाई स्वागत गर्न त्रिभूवन विमानस्थलमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री...
काठमाण्डु, १८ चैत– अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ लाई संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ । यद्यपी यो दिवस संसारको कुनै पनि मुलुकले औपचारिक रुपमा मनाउँदैनन् । यो दिन एक अर्कालाई हानी नपु¥याई मुर्ख बनाएर मनाइन्छ । अर्थात १ अप्रिललाई मजाक...
काठमाण्डु, १८ चैत–एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित १५ विद्यार्थी संगठनले निजी विद्यालयले मनपरी शुल्क वृद्धि गरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा बुधबार बसेको ती संगठनको संयुक्त बैठकले सर्वोच्च अदालतको फैसलालाई गलत व्याख्या गर्दै निजी शैक्षिक संस्था सञ्चालकले विद्यार्थी र...
सप्तरी, १८ चैत– सप्तरीको कञ्चनरुप नगरपालिका १० मा गएराति हात्तीले घरमा पसेर तोडफोड गरेको छ । हात्तीले स्थानीय उपेन्द्र यादवको दुई वटा घरमा तोडफोड गर्नुको साथै घरभित्र रहेको अन्नपातलगायत समानमा क्षति पु¥याएको पीडितले बताएका छन् । हात्तीलाई स्थानीयवासीले लखेटेका थिए । केही दिनयाता सो...
काठमाण्डु, १८ चैत– अहिलेको भन्दा फराकिलो र सुविधा सम्पन्न केन्द्रीय कार्यालय खोज्न एमालेले गत वर्षदेखि प्रयास गरेपनि हालसम्म उपयुक्त ठाउँ र कार्यालय भेट्न सकेको छैन । बल्खुस्थितको केन्द्रीय कार्यालय साँघुरो भएकाले अर्को उपयुक्त स्थानमा कार्यालय स्थानान्तरण गर्न एमालेको अघिल्लो नेतृत्वले पोलिटब्युरो सदस्य विष्णु रिमालको...
काठमाण्डु, १७ चैत नायिका रेखा थापाले राजधानीमा एसिड प्रहारबाट घाइते भएका किशोरीहरु सीमा बस्नेत र संगीता मगरको भेट गराइदिएकी छन् । रेखाले सीमा र संगीतालाई काठमाण्डु मेडिकल कलेज सिनामंगलमा मंगलबार भेटाएकी हुन् । वीर अस्पतालमा फ्लोअप उपचारका लागि आएकी सीमालाई आफ्नै निजी कारमा राखेर...
दार्चुला, १८ चैत– दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँच जनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल उद्धार गरिएको जिल्ला...
विराटनगर, १८ चैत– कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm सभापतिको पदमा उठ्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आपूm सो पदमा उठने र महिलाको सशक्तीकरण...