काठमाण्डु, १८ चैत–वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सबै कामदारका सन्तानले यस शैक्षिक वर्षदेखि छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषमार्फत यस वर्षदेखि सबै जिल्लामा माध्यमिक तहसम्मको शिक्षामा छात्रवृत्ति दिन लागिएको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यो वर्ष...
काठमाण्डु, १८ चैत–लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह स्वदेश फर्कने भएका छन् । पारस थाई एयरको जहाजमार्फत बिहीबार अपराह्न १ बजे काठमाण्डु आउने तय भएको पूर्वराजपरिवार निकट श्रोतले जनाएको छ । पारस ४५ हजार थाई भाट धरौटी बुझाएर...
काठमाण्डु, १८ चैत– भारत सिलगुढी घर भई हाल काठमाण्डु बस्दै आएकी ३५ बर्षीया ज्योत्सना तामाङ बुधबार मृत अवस्थामा फेला परकी छन् । उनलाई मैतिदेवी निवासी प्रितम मानन्धरले व्यक्तिले ट्वाईलेटको झ्यालबाट धकेली सडकमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनीहरुबीच दुई महिना अगाडिदेखि...
बागलुङ,१८ चैत- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताएका छन् । बुधबार आयोजित ‘निर्वाचन र सञ्चार’ विषयको अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त उप्रेतीले लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन भएको बताए । स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताउँदै उनले गाउँ तहबाटै...
भीमदत्तनगर,१८ चैत- कञ्चनपुरको महाकाली पारी दोधारा–चादँनी नगरपालिकाबाट बाघको छालासहित एक स्थानीय युवक पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान टोलीले दोधारा–चादँनी नगरपालिका–७ बाबाठथानका २८ वर्षीय अरुण सुनारलाई बाघको छालासहित पक्राउ गरेको क्षेत्रीय अनुसन्धान टोलीका महाकाली संयोजक प्रहरी नायब निरीक्षक...
गौशाला,१८ चैत्र- महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् । पक्राउ...
काठमाण्डु, १८ चैत– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी माफियाको चुंगलमा फसेको आरोप लगाएका छन् । बुधबार आफू कार्यरत प्रसुती गृहमा पत्रकारसम्मेलन आयोजना गर्दै अध्यक्ष गौतमले यस्तो आरोप लगाएका हुन् । गौतमले केसी एक इमान्दार र...
काठमाण्डु , १८ चैत– काठमाण्डु महानगरपालिका२९ ठमेल सात घुम्ति चोकमा रहेको जुंगहुवा होटलमा अवैध रुपमा जुवा तास खेल्ने पक्राउ परेका छन् । पहरीले तेन्जिङ्ग शेर्पासहित तीन जनालाई नगद ५ हजार ४ सय रुपैयाँ, विभित्र दरका अंदाजी ४ लाख मुल्य भएका क्वाईनहरु र १० बुक...
जनकपुर, १८ चैत – विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयमा सबैलामा झडप भई दुईजनाको मृत्यु भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादवसहित २४ जनाविरुद्ध बुधवार जाहेरी दर्ता भएको छ । मृतक रामसेवक राउतका साथै घाइतेहरुले कर्तव्य ज्यान मुद्दा र...
काठमाण्डु,१८ चैत- जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी अभियुक्त सोनु भन्ने सरस्वती लामालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । उनले मुम्बईमा कोठीसमेत सञ्चालन गर्दै आएको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बौद्धले पक्राउ गरी उनलाई...
विराटनगर, १८ चैत- मोरङको टङ्कीसिनुवारी–६मा बुधबार बिहान दुई यात्रुवाहक एकापसमा जुध्दा गम्भीर घाइते भएकामध्ये थप दुईको मृत्यु हुँदा मृतकको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा भारतको सुपौंल जिल्लाको भीमनगर बस्ने ६१ वर्षीया सुमित्रादेवी सिंह,सप्तरीको छिनमस्ता–८ बस्ने ५२ बर्षीय अरुणकुमार झा र सुनसरीको...
काठमाण्डु, १९ चैत– एमाले नेता माधव नेपाल विरुद्ध टिचिङ अस्पतालका चिकित्सकहरुले चर्का र उच्छृङखाल नारावाजी गरेका छन् । विमारी भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका नेता नेपाललाई डा गोविन्द केसीका का समर्थक आन्दोलनकारी चिकित्सकले घेरेर ‘केसीको अनशनप्रति एमालेको धारणा के ?’ भन्ने प्रश्न गरेका थिए...