समाचार

देवीस्थानमा सिँचाइ योजना निर्माण, ७२ घरधुरी लभान्वित

२०७२ असार १ गते ९:१४

म्याग्दी, १ असार– म्याग्दीको देवीस्थान गाविसको मगरदाङमा रु ११ लाखको लागतमा बुकमारे जलवत क्षेत्र साना सिँचाइ आयोजना निर्माण भएको छ । आयोजना निर्माण भएपछि देवीस्थान– ५, ६ र ७ का ७१ घरधुरीका कृषक लाभान्वित भएका छन् । देवीस्थानको मालिका महिला बचत तथा ऋण सहकारी...

अठासी जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०७२ असार १ गते ९:११

कैलाली, १ असार– कैलालीको लम्कीचुहा नगरपालिकामा गठित नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिले ८८ जना बालबालिकालाई सोमबार शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाभित्र रहेका विभिन्न २२ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई एक कार्यक्रमको आयोजना गरी स्केल, ड्रेस, झोला, कापी, डटपेन वितरण गरेको हो ।...

डाबर नेपालका मजदुरको मृत्यु

२०७२ जेठ ३२ गते २०:२४

पर्सा, ३२ जेठ-वीरगन्ज पथलैया औद्योगिक क्षेत्रको बाराको रामपुर टोकनी–३ मा रहेको डाबर नेपालमा सोमबार एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।   मृत्यु हुनेमा पर्सा चोर्नी गाविसका मुकेश राम रहेको प्रहरीले जनाएको छ । चिनीको गोदाममा काम...

खनालले भने, ‘देशले साउनको पहिलो सातासम्ममा संविधान पाउँछ’

२०७२ जेठ ३२ गते १९:३५

भक्तपुर, ३२ जेठ-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी साउनको पहिलो सातासम्म देशले संविधान पाउने बताएका छन् ।   नेकपा एमाले भक्तपुरले सोमबार आयोजना गरेको विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको सरसफाइ एवम् भग्नावशेष हटाउने कार्यक्रममा उनले ढिलामा साउन पहिलो सातासम्म नयाँ संविधान जारी...

मिनीबसको ठक्करबाट ललितपुरकी नानीमैयाको मृत्यु

२०७२ जेठ ३२ गते १९:२९

काठमाण्डु, ३२ जेठ-मिनीबसको ठक्करबाट ललितपुर पुर्णचण्डी बस्ने ५५ वर्षीया नानिमैया खड्गीको मृत्यु भएको छ ।   तीव्र गतिमा रहेको बा २ ख २०३४ नम्बरको मिनीबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस...

सर्वपक्षीय राजनीतिक सभामार्फत संविधानमा सहमति जुटाऊ: ३३ दलीय मोर्चा

२०७२ जेठ ३२ गते १९:२२

काठमाण्डु, ३२ जेठ-नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले भूकम्पबाट भएको क्षति र पीडित परिवारलाई उचित राहत तथा बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।   माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा सोमबार बसेको बैठकले राहत वितरणमा अनियमितता र भ्रष्टाचार समेत भएको भन्दै मोर्चाले स्थानीय...

महासंघद्वारा रेडियोकर्मीमाथि भएको गालीगलौजको निन्दा

२०७२ जेठ ३२ गते १९:०२

काठमाण्डु, ३२ जेठ- नेपाल पत्रकार महासङ्घले ललितपुर शाखाका सदस्य एवम् रेडियो मिर्मिरेको समाचार सम्पादक सिर्जना तिम्सिना र पत्रकार बालकृष्ण भट्टमाथि नेपाली प्राविधिक सहयोग समूहका अध्यक्ष सुन्दरमान श्रेष्ठले दुव्र्यवहार र गालीगलौज गरेकामा त्यसको निन्दा गरेको छ ।   समाचार सङ्कलनको सिलसिलामा समूहको कार्यालयमा पत्रकारद्वय तिम्सिना...

जोखिममा परेका वस्ती वर्षाअघि नै सार: सभासदहरु

२०७२ जेठ ३२ गते १८:४८

काठमाण्डु, ३२ जेठ-भूकम्प प्रभावित ११ जिल्लाका जोखिममा रहेका बस्ती सार्नका लागि भौगर्भिक अध्ययन गरी छिटो कार्यान्वयन गर्न सभासद्ले माग गरेका छन् ।   सहरी विकास मन्त्रालयले सोमबार आयोजना गरेको पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रभावित ११ जिल्लाका सभासद्ले सो माग गरेका हुन् ।  ...

दुई किलो चाँदीसहित सुनिल पक्राउ

२०७२ जेठ ३२ गते १८:३३

गौशाला, ३२ जेठ-महोत्तरीको गौशाला नगरपालिका–८ स्थित मरहा पुलमा सोमबार दिउँसो दुई किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाको मुजेलिया १६ का सुनिल सोनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।   नेपालबाट अवैधरुपमा भारततर्फ...

थापाले भने,‘पीडितलाई सहयोग गर्ने हो भने राजनीतिक विचारभन्दा माथि उठौं’

२०७२ जेठ ३२ गते १८:२०

काठमाण्डु,३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले भूकम्पपीडितलाई राहत तथा पुनःवासका कार्यक्रम युद्धस्तरमा अघि बढाउन माग गरेका छन् ।   राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा उनले अति भूकम्प प्रभावित क्षेत्रका पीडितलाई उपलब्ध गराउने भनेको न्यूनत्तम राहत सामग्री अहिलेसम्म...

पार्टी एकता घोषणा कार्यक्रममा खुसीले मख्ख उपेन्द्र, गम्भीर बने अशोक राई

२०७२ जेठ ३२ गते १८:०९

काठमाण्डु, ३२ जेठ–सोमबार राजधानीमा एक समारोहकाबीच उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीका बीचमा एकता भएको छ । काठमाण्डुको सोह«खुट्टेस्थित नेवा ब्यांङ्क्वेटमा सोमाबार निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको...

पर्यटकका लागि खुले ऐतिहासिक सम्पदा क्षेत्र

२०७२ जेठ ३२ गते १८:०२

काठमाण्डु, ३२ जेठ-सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारदेखि खुला गरेको छ ।   पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्पले क्षतिग्रस्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us