काठमाण्डु ३२ जेठ – भूकम्पपछिको पुनःनिर्माणलाई ध्यानमा राखी सरकारले घर तथा आवासस्थल निर्माणका लागि प्रयोग हुने सिमेन्ट ब्लक उत्पादन गर्न चक्रपथ बाहिर कारखाना स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ । औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले पुनःनिर्माणलाई सहज बनाउन उक्त निर्णय गरेको हो । बोर्डका सदस्य...
काठमाण्डु, ३२ जेठ – गत वैशाख १२ गतेको भूकम्प र पटक–पटकका पराकम्पले क्षति पु¥याएको खानेपानीको संरचना निर्माणका लागि रु १८ अर्ब लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ । भत्किएका खानेपानी संरचनामा स्तरीय पानी वितरणका लागि सो रकम खर्चनुपर्ने मन्त्रालयका सूचना अधिकारी कवीन्द्रविक्रम कार्कीले जानकारी...
कञ्चनपुर, ३२ जेठ– कञ्चनपुरको देखतभुली–१ कालागौँडी नजिक सोमबार। बिहान दिनापुरबाट इँटा बोकेर ल्याउँदै गरेको से१त २४५० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बेलौरी नगरपालिकाको पौलाहाका ट्र्याक्टर चालक अन्दाजी ४३ वर्षीय फूलचन्द रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक...
पाल्पा, ३२ जेठ– दक्षिण कोरियामा काम गर्ने साझा संस्था नमस्ते पाल्पाले भूकम्पपीडितका लागि तीन लाख ५१ हजार सहयोग गरेको छ । नमस्ते पाल्पाका अध्यक्ष बुद्ध ढकालले तीन लाख ५१ हजार पाल्पा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई हस्तान्तरण गरे । ढकालले कोरियामा काम गर्ने पाल्पालीको...
पर्सा, ३२ जेठ– वीरगन्जमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने सवारी साधन सिटी साइडका एक जना सहचालकको ज्यान गएको हो । ना३ख १४४२ नम्बरको सिटी साइडका बाराको जीतपुर निवासी नितेशकुमारको बिहान घन्टाघर स्थित सिटी...
काठमाण्डु, ३१ जेठ-निजी विद्यालय भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्कवृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न तयार भएपछि १३ विद्यार्थी सङ्ठनले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयले निजी (संस्थागत) विद्यालयले गत वैशाख महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट...
बनेपा, ३१ जेठ-राष्ट्रपति रामवरण यादवले मधेसी दल र नेकपा–माओवादीलाई पनि संविधानका सबै विषयमा सहमत गराएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकमा सञ्चालित राहत, उद्धार र पुनःस्थापनाका कार्यक्रमबारे आइतबार धुलिखेलस्थित खड्गदल गणमा जानकारी लिएपछि उनले मुलुक महाविपत्तिमा परेका बेला राष्ट्रको पुनः...
विराटनगर, ३१ जेठ-मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले साउनको दोस्रो सातासम्म मुलुकले सङ्घीय लोकतान्त्रिक संविधान पाउने बताएका छन् । विराटनगरमा आइतबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले चार राजनीतिक दलहरुबीच सम्पन्न सोह्रबुँदे सहमतिले सङ्घीयतासहितको संविधान सुनिश्चित गरेको स्पष्ट पारे ।...
काठमाण्डु, ३१ जेठ-चीनले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । चीनको कुनमिङमा आयोजित तेस्रो चीन दक्षिण एसिया व्यापार तथा २३ औँ चीन कुनमिङ आयात निर्यात वस्तु मेलामा भाग लिने क्रममा हाल कुनमिङमा रहेका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर...
कालीकोट, ३१ जेठ– कालिकोटमा आइतबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । दाहा गाविस–१ बस्ने ४० वर्षीया बिमा विक मृत फेला परेकी हुन् । शनिबार बेलुका बच्चालाई खाना खुवाई घरमै सुतेकी उनी बिहान घरभन्दा करिव १० मिटर तल खेतमा उनको शव भेटिएको...
काठमाण्डु, ३१ जेठ –सरकारले भूकम्पका कारण क्षतिग्रस्त भएका उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारबाट खुलाउने भएको छ । पर्यटकलाई लोभ्याउने पुरातात्विक महत्वका विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दलवार क्षेत्र, स्वयंभूनाथ लगायतका क्षेत्र भूकम्पपछि सुरक्षाको कारण देखाउँदै...
काठमाण्डु, ३१ जेठ–एमाओवादीका पोलिट्ब्युरो सदस्य तथा साहित्यकार आहुतिले संघीय समजावादीका नेता आङ्काजी शेर्पाको स्टाटसले गम्भीर प्रश्न उब्जाएको बताएका छन् । कुनै पनि कुरालाई तार्किक रुपले उठाउने आहुतिले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आङ्काजीको स्टाटसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् । आङकाजीले केही पहिले एमाओवादी...