काठमाण्डु, ३१ जेठ– एक विदेशी महिलाले प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेकी छन् । शनिबार राति स्विजरल्यान्डकी ४० वर्षीया सेन्ट्र नाम गरेकी महिलाले मादक पदार्थ सेवन गरी सोह«खुट्टेमा महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेकी हुन् । ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको...
काठमाण्डु, ३० जेठ– पूर्वराजा ज्ञानेन्द्र शाहले राम्रो योजना बनाएर भूकम्पपीडितलाई राहत दिन सरकारलाई आग्रह गरेका छन् । पशुपति क्षेत्रमा आयोजित लक्ष्य हवन महायज्ञको समापनमा सहभागी हुन पत्नी कोमलसहित पुगेका पूर्वराजाले नेता र सरकार मिलेर भूकम्पपीडितलाई राहत दिने योजना बनाउनु पर्ने उल्लेख गरे । शाहले यस्तो...
काठमाण्डु, ३१ जेठ– संविधानसभाको मस्यौदा समितिले दलहरुबीच सहमति भएका थप विषयमा मस्यौदा लेखनको काम सुरु गरेको छ । मस्यौदा समितिले आइतबार सिंहदरबारमा बैठक गरेर सहमति भएका थप विषयमा मस्यौदा लेखनको काम सुरु गरेको हो । संविधानसभाले राज्यपुनर्संरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली...
नेपालगन्ज, ३१ जेठ-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आइतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति...
चितवन, ३१ जेठ-चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा गोरखा फिदिम–२ घर भएका २३ वर्षे मोहम्मद रहमान मिया रहेको जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार जनाएको छ । उक्त सडकअन्तर्गत कविलास गाविस–४ स्थित सेतीदोभान नजिकै...
चितवन, ३१ जेठ– नेकपा एमाले चितवनले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान–२०७२ सम्पन्न भएको छ । जेठ १४ गतेबाट सुरु भएको १५ दिने अभियानमा भूकम्पपीडितका ९२ वटा अस्थायी घरटहरा निर्माण गरेको एमाले चितवन प्रचार विभाग प्रमुख अरुण भण्डारीले जानकारी दिए...
संखुवासभा, ३१ जेठ– संखुवासभाको विभिन्न भागमा गएको पहिरोमा परी शनिबारसम्म दुई जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पाथिभरा गाविस थाप्रङ १ की ३२ वर्षीया सुकुमाया तामाङ र नुम गाविस–१ का ६९ वर्षीय कालीमाया राई रहेका छन् ।...
भक्तपुर, ३१ जेठ–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक...
नगरकोट, ३१ जेठ –सभासदहरुले मुलुक संघीयतामा प्रवेश गरेपछि स्थानीय निकायको अधिकार कटौती गर्न नहुनेमा जोड दिएका छन् । स्थानीय निकाय जनताले अनुभव गर्ने, सुन्ने तथा जान्ने सरकार भएकाले त्यसलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनीहरुले बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र संसदको विकास...
काठमाण्डु, ३१ जेठ–एमालेले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएका बसन्तपुर–हनुमानढोका क्षेत्रमा सरसफाइ गरेको छ । आइतबार बिहान बसन्तपुर दरबार क्षेत्रमा जम्मा भई ऐतिहासिक विश्व सम्पदा क्षेत्र, मठ–मन्दिर तथा देवालयको सरसफाइ गरेको हो । सरसफाइको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक मठ–मन्दिरका काठ...
काठमाण्डु, ३१ जेठ– विभिन्न १३ विद्यार्थी संगठनले निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गारएका छन् । आइबार प्रधानमन्त्री निवास बालुवाटारमा विद्यार्थी संगठनहरुले निजी विद्यालयले भूकम्पका कारण विद्यालय बन्द...
नवलपरासी, ३१ जेठ– नवलपरासीको सर्दीमा गाउँलेको प्रयासमा बिजुलीबत्ती झिलीमिली बलेपछि स्थानीय गाउँलेहरुले पञ्चेबाजा र साँस्कृतिक झाँकीसहित उद्घाटन गरेका छन् । बिजुलीबत्ती पाउने आशा गर्दागर्दै पुस्ता नै बित्न लागेको भन्दै उनीहरुले सामुदायिक विद्युतीकरण आयोजनामार्फत बिजुली बत्ती बाल्न सफल भएपछि नाचगान गरेका हुन् । सर्दी ग्रामीण...