काठमाण्डु, ३० जेठ-काठमाण्डुको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा शनिबार बिहान १०:२० बजेदेखि पहिरो जान थालेको छ । पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । ‘ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था भएको छ, भूकम्पले एक महिना...
विराटनगर, ३० जेठ– मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गरे । उहाँले...
काठमाण्डु, ३० जेठ– विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले वैशाख महिनाको शुल्क मिनाहाका लागि निजी तथा आवासीय विद्यालयहरुलाई दवाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका १३ वटा विद्यार्थी संगठनले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरेर एक महिनाको...
काठमाण्डु, ३० जेठ– चीन र भारतबीच ‘लिपु लेक’ मा व्यापारिक नाका खोल्ने भनी हालै भएको व्यापार सम्झौतामा नेपाललाई वेवास्ता गरिएकोभन्दै बिरोध प्रदर्शन भएको छ । नेपालको भूमि ‘लिपु लेक’मा दुई देशले व्यापार विस्तार गर्ने भनी गरेको सम्झौता नेपालसँगको मित्रवत् व्यवहार अनुकूल नभएको भन्दै अखिल...
काठमाण्डु, ३० जेठ-गोरखा भूकम्पमा परी मृत्यु भएकाको ४९ औँ दिनको अवसर पारी स्थानीय बौद्ध स्तूपमा शनिबार एक लाख दीप प्रज्ज्वलन गरिएको छ । भृकुटी हिमालयन फाउन्डेसनले पुण्यात्माको चिरशान्तिको कामना गर्दै आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री मणि लामा, सभासद् राजेन्द्रकुमार केसी, बौद्ध धार्मिक लामा गुरु...
काठमाण्डु, ३० जेठ– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा केही न केही ‘ताण्डव’ देखाएर चर्चामा आइरहने पात्र हुन अमरेशकुमार सिंह । यतिसम्म कि दोस्रो संविधानसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई हराएर सर्लाही–६ बाट निर्वाचित सभासद सिंह चुनावमा पनि हतियारसहित दलबल लिएर हिंडेको भनेर...
काठमाण्डु, ३० जेठ– काठमाण्डु महानगरपालिका वडा नम्बर ३५ कोटेश्वर शुभकामना मार्गका स्थानीयहरुले जीएलडीको मापदण्डभित्र परेको आफूहरुको घर अगाडिको बाटो सोही मापदण्ड अनुसार २० फिट चौडा पार्न माग गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्थानीयहरुले शक्ति र पैसाको आडमा केही स्थानीयले सडक चौडा...
काठमाण्डु– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भूकम्पपछि बुधबार तेश्रोपटक काठमाण्डुबाट गृहजिल्ला गोरखाका लागि हिंडे । साथमा थिए अनलाइन, पत्रिका र टिभीका केही पत्रकार, एक जापानिज संस्थाका प्रतिनिधि, निजी सुरक्षागार्ड र केही सहयोगी । बिहानको ७ बज्न केही मिनेट बाँकी छँदा कलंकीबाट झण्डै २५ जनाको टोली...
काठमाण्डु, ३० जेठ- अर्थमन्त्री रामशरण महतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले नेपालमा अब संविधान निर्माणको बाटो खुलाएको भनी भारत सरकार र त्यहाँका नेताहरुले प्रशंसा व्यक्त गरेको बताएका छन् । नेपालमा वैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माण र नव...
संखुवासभा, ३० जेठ– संखुवासभामा शुक्रबार राती गएको पहिरोमा परेर एकै परिवारका ३ जना वेपत्ता भएका छन् । जिल्लाको नुम गाविसमा गएको पहिरोमा परेर स्थानीय रोशन तामाङ, उनकी श्रीमती उर्मिला तामाङ र उनीहरुकी १९ महिनाकी छोरी सुनिता हराइरहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी कार्य...
काठमाण्डु, ३० जेठ-भक्तपुर नलिन्चोकमा भएको सवारी दुर्घटनाका क्रममा गाडीका चालक भागेर ज्यान जोगाउन सफल भएका छन् । शनिबार बिहान १०:४५ बजे बनेपाबाट फर्की आइरहेको मिनी टाटा गाडीले काठमाण्डुबाट बनेपातर्फ गइरहेको मोटरसाइकललाई भक्तपुरको नलिन्चोकमा ठक्कर दिएपछि चालकलाई गाडीभित्र अनियन्त्रित भिडले कुटपिट गर्ने क्रममा प्रहरीले...
काठमाण्डु, ३० वैशाख– जेठ १८ मा प्रधानमन्त्री सुशील कोइरालाले मेगा कलेजले संकलन गरेको ५ लाख १ हजार सहयोग स्वीकार गरे । मेगा कलेजका सञ्चालकहरुले प्रधानमन्त्री कोइरालाई बीचमा राखेर चेक दिए । कलेजका ६ जना वरपरी बसेर चेक दिँदै गरेको फोटो खिचाए । जेठ २९...