बुटवल, १ असार-नेकपा एमाले रुपन्देहीका पुराना नेता बाबुराम चौधरीको मंगलबार उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको छ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य, एमाले रुपन्देहीका पूर्व उपाध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्षसमेत रहेका नेता चौधरीको ६१ वर्षको उमेरमा मंगलबार...
भूकम्पको तिब्रता, उत्पत्ति स्थान, बेग, फैलावट नाप्ने उपकरणलाई के भनिन्छ ? उत्तरः सिस्मोग्राफ...
विराटनगर, १ असार– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको नेतृत्व गर्ने नैतिक आधार गुमाएको आरोप लगाएका छन् । अशोक राईसँग एकताका क्रममा पार्टीको नाम नै फेरेर उपेन्द्रले मधस र मधेसीलाई धोका दिएको बताए । ‘मधेस र...
सोलुखुम्बु, १ असार-जल तथा मौसम विज्ञान विभागको प्राविधिक टोलीले विष्फोटको जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालमा भूकम्पले कुनै असर नगरेको निष्कर्ष निकालेको छ । इम्जा हिमतालको अध्ययनका लागि सोमबार इम्जा तालमा पुगेको टोलीले त्यहाँ भूकम्पको असर नदेखेको टोलीमा सहभागी सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ...
काठमाण्डु, १ असार– कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामि सत्ता समीकरणमा कांग्रेसले राष्ट्रपति पाउने भए पार्टीका आदीवासी जनजाति र दलित नेताहरुले अवसर पाउनु पर्ने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षत्कार कार्यक्रममा बोलदै नेता केसीले पद बाँडफाडमा चार जना बसेर निर्णय गरेको स्वीकार्य नहुने भन्दै...
ओखलढुङ्गा, १ असार– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भूकम्पको बेलामा पीडितको उद्धारका लागि नखट्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । भूकम्प पीडितको अवस्था र कर्मचारीको सेवा प्रवाहको अवस्था बुझ्न मंगलबार ओखलढुङ्गा आएका मन्त्री पण्डितले पीडितलाई सहयोग गर्न कार्य क्षेत्रमा पुगेर काम गर्ने कर्मचारीलाई सरकारले...
काठमाण्डु, १ असार-उद्योगमन्त्री महेश बस्नेतले भूकम्पमा क्षति भएका कलकारखाना, उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने बताएका छन् । जुत्ता उत्पादक सङ्घ नेपालले मंगलबार आयोजना गरेको जुत्ता तथा चप्पल डिजाइन तालिमको उद्घाटनमा उनले क्षतिग्रस्त उद्योगलाई ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताए । उनले भूकम्पपछि...
काठमाण्डु, १ असार–एमाओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रचण्डले राष्ट्रपति पद अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति पदमा आफ्नो पार्टीहरुको कुनै दावी नभएको भन्दै उनले प्रचण्डले राष्ट्रपति पद अस्वीकार गरेको र प्रधानमन्त्रीमा एमालेले दावी गरेको बताए । मंगलबार रिपोर्टर्स कल्बको साक्षत्कारमा...
सप्तरी, १ असार- छुट्टाछुट्टै घटनामा परी सप्तरीमा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो पटक सोमबार र मंगलबार गरी पाँच जनाको मृत्यु भएको छ भने सप्तरीबाट रोजगारीका सिलसिलामा मलेसिया गएका एक युवकको समेत मृत्यु भएको छ । राजविराज नगरपालिका–१० बस्ने ५० वर्षीय...
काठमाण्डु, १ असार– एमाले उपाध्यक्ष भीम रावलले संविधान जारी भएपछि पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति चार दलबीच भइसकेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस र एमालेबीच...
काठमाण्डु, १ असार-लोकसेवा आयोगले आफ्नो ६५ औँ वार्षिकोत्सव मनाउने क्रममा मंगलबार काठमाण्डु महानगरपालिका वडा नं ७ सिफलस्थित भूकम्प प्रभावित बाल व्यावसायिक केन्द्र माध्यमिक विद्यालय भवनको भग्नावशेष हटाउने कार्य सम्पन्न गरेको छ । भग्नावशेष हटाउने कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरु विन्द्रा हाडा भट्टराई,...
काठमाण्डु १ असार– नेपाल प्रहरीले प्रहरी जवानका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले ३ सय ४२ जवानको लगि दरखास्त खुलाएको हो । प्रहरीले खुल्लामा १ सय ८४ जना तथा समावेसी कोटामा १ सय ५१...