काठमाण्डु, १ साउन–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट पार्टीहरुलाई एउटै छातामुनि गोलबद्ध गरेपछि आफूले आत्मकथा लेख्ने बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डले ‘तिसरी दुनियाँ’ पत्रिकाले बिहीबार नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा नेपालका कम्युनिस्टहरु सैद्धान्तिक रुपमा एकै ठाउँमा रहे पनि व्यवहारगत रुपमा अलग–अलग...
काठमाण्डु, १ साउन– सामान्यतः हरेक पर्वमा कुनै न कुनै देवताको पूजा गरिन्छ । तर राक्षसको पूजा बिरलै हुने गर्छ । जस्तो कि तिहारमा यमराजको पूजा हुन्छ । यमराजबाहेक पनि साउने संक्रान्तिमा कण्डारक नामक दैत्यको पूजा हुने गर्छ । यो राक्षसको पूजा गर्दा छालासम्बन्धी रोगहरु...
सल्यान, ३१ असार-श्रीमती माइत गएको झोकमा ज्वाइँले ससुरालीमा आगजनी गरेका छन् । घाँजरीपिपल–२ गैराकेटेरीका टोपबहादुर वुढाथोकीले आफ्नी श्रीमतीले आफूलाई नसोधी माइत गएको भन्दै आफ्ना ससुरा ढोलबहादुर रोका र कान्छा सुसुरा चन्द्रबहादुर रोकाका घरमा मङ्गलबार राति आगजनी गरेका हुन् । सधैँ श्रीमतीसँग झगडा...
काठमाण्डु, ३१ असार-सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ । नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका लागि योग्य मानिएको सूचना विभागले जनाएको छ । दुर्घटना बिमाको रकम रु पाँच लाख...
काठमाण्डु, ३१ असार-अहिलेसम्म सिंहदरबारभित्रै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा चिठ्ठीपत्र पु¥याउन दुईर तीन दिनसम्म लाग्थ्यो तर साउन १ गतेदेखि भने जुन दिन पठाइएको हो सोही दिन पुग्ने छ । साउन १ गतेदेखि सिंहदरबारभित्रै रहेको गोश्वारा हुलाकको काउन्टरमा दर्ता गरेर सोही दिन सम्बन्धित मन्त्रालयमा वितरण...
काठमाण्डु, ३१ असार-संविधानको प्रस्तावित मस्यौदामा प्रेससम्बन्धी राखिएको कतिपय प्रावधान प्रेस स्वतन्त्रता विरोधी र विरोधाभासपूर्ण भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । सम्पादक समाज नेपालले बिहीबार आयोजना गरेको प्रस्तावित ‘संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता’ विषयक छलफलका सहभागी पत्रकारले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने धारणा राखेका...
चौतारा, ३१ असार-बिनाशकारी भूकम्पबाट कमजोर भएको भू–भागमा गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसका १० स्थानमा पहिरो गएको छ । पहिरोले मानविय क्षति नभएपनि अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी, सडकखण्ड र साँखु–मेलम्ची, सडकखण्डको काउले दोवानमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्व...
काठमाण्डु, ३१ असार– नेपाली कांग्रेसका नेता तथा सभासद रमेश लेखकले साझा प्रकाशनको अध्यक्ष अस्वीकार गरेका छन् । आफ्नै पार्टीका नेता मन्त्री भएपनि आफूसँग पर्याप्त छलफल नगरी साझाको अध्यक्ष नियुक्ति गरेको भन्दै लेखकले अस्वीकार गरेका हुन् । उनले आफू संविधानसभामै व्यस्त रहेकाले साझाको अध्यक्षको जिम्मेवार...
काठमाण्डु, ३१ असार-संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि शुक्रबारदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ । मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा समितिका सभापति प्रमिला...
काठमाण्डु, ३१ असार–लिवाङ नगरपालिका–७ स्थित ग्रामीण विकास तथा चेतना समाज नेपाल केन्द्रीय अध्यक्षकी श्रीमती दिलमाया डाँगी कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । रोल्पा जुगार–२ कि डाँगी कार्यलयकै भवनको तेस्रो तलामा बिहीबार मृत अवस्थामा भेटिएकी हुन् । यसैगरी बिहीबारै महोत्तरी बर्दिवास–३ बस्ने ३७...
काठमाण्डु, ३१ असार– बिहीबारको व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले आफूसँग कुनै पनि डिभी पिआर नभएको प्रष्ट पारेका छन् । उनले सम्बोधन गर्दै आफूसँग कुनै पनि डिभी पिआर नभएको र आफू शुद्ध नेपाली नागरिक भएको बताए । उनले...
डोल्पा, ३१ असार-यस वर्ष जिल्लाका उच्च हिमाली भेगका पाटनमा बीसौँ हजार सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि आएका थिए । यसवर्ष यार्सागुम्बा कम भेटिएकाले यसको मूल्य धेरै पाउने आश गरेका डोल्पालीले अहिलेसम्म बेच्न पाएका छैनन् । व्यापारी नआएपछि सङ्कलकले यार्सागुम्बा बेच्न नपाएका हुन् । गतवर्ष...