जुम्ला, ३१ असार–जुम्ला घर भई महेन्द्रनगरमा बस्ने दुई वर्षीय एक बालक र बालिकाको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । महेन्द्रनगर–३ बस्ने राजन लिम्बुको २ वर्षीय छोरा सेनेहाङ लिम्बु र सुकहाङ लिम्बुको २ वर्षीया छोरी प्रमिक्षा लिम्बुकोे पानीको खाल्डोमा डुबेर बिहिबार मृत्यु भएको छ...
काठमाण्डु, ३१ असार-जनताको सुझाव सङ्कलनका लागि स्थानीय तहमा पुगेको संविधानको पहिलो मस्यौदामा हालसम्म तीन हजार ५०० भन्दा बढी सुझाव प्राप्त भएको छ । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर टोल फ्री नम्बरबाट एक हजार ५० र वेभसाइटमार्फत...
काठमाण्डु, ३१ असार– सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि बजेट पारित हुने भएको छ । बजेट ल्याउँदा कांग्रेसले एकलौटी ढंगबाट कार्यक्रम बनाएको भन्दै एमालेले बिरोध गरेपछि दुवै दलका नेताहरुले एमालेका माग पूरा गर्न छलफल गरेपछि बजेट पारित हुने भएको हो...
चितवन, ३१ असार– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले जनचाहना अनुसार संविधान बन्न नसक्ने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको कार्यक्रममा महासचिव महराले सबै दलको साझा सहमतिमा संविधान बनाउनुपर्ने भएकाले जन अपेक्षाको संविधान बन्न नसक्ने दावी गरेका छन् । उनले जनचाहना अनुसारको संविधान...
झापा, ३१ असार-बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन बन्द गराउँदै हिड्ने लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता झापाको बुट्टाबारीबाट बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी १७ वर्षीय असिम माझी, सोही ठाउँ निवासी २१ वर्षीय पूर्ण माझी,...
भक्तपुर ३१ असार – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभासद् र मन्त्रीहरुलाई समेत डिभी, पिआर राख्न नपाउने अवस्था लागू हुने बताएका छन् । बिहीबार रफत सञ्चार क्लवले गरेको साक्षतकारमा मन्त्री पण्डितले बिगतमा प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, मुख्य सचिव र राजदुतलगायत निजामतिभित्र डिभी, पिआर व्याप्त रहेता पनि...
काठमाण्डु, ३१ असार-नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदा फरक राजनीतिक दर्शन बोकेका दलहरुको साझा दस्तावेज भएकाले आपसमा बाझिएका बुँदा देखिएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदामाथिको चिरफार विषयक विज्ञ प्रस्तुति कार्यक्रम’मा उपसभापति...
कावासोती, ३१ असार-नवलपरासीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमबीच शिक्षा मन्त्री चित्रलेखा यादवले साक्षर जिल्ला घोषण गरेकी छन् । युनेस्कोले तोकेको मापदण्डअनुसार ९८ प्रतिशत साक्षर भएपछि नवलपरासीलाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले बताए । यो...
काठमाण्डु, ३१ असार-बिहीबार बिहान ११ बजेका निम्ति डाकिएको व्यवस्थापिका–संसद्को बैठक अहिलेसम्म सुरु भएको छैन । संसद्को कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा रामशरण महतले विनियोजन विधेयक–२०७२, पेस्की खर्च विधेयक–२०७२ र राष्ट्र ऋण उठाउने विधेयक–२०७२ प्रस्तुत गर्ने कार्यक्रम छ ।...
काठमाण्डु, ३१ असार– प्रमुख सत्ता साझेदार नेकपा एमालेले आफूहरुले चासो देखाएका विषय बजेटमा समावेस नभए बजेट पारित हुन नदिने निर्णय गरेको छ । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको स्थायी समितिको बैठकले आफूहरुले चासो देखाएका विषय बजेटमा समावेसन नगरेकाले तत्काल नसच्याए बजेट पारित...
काठमाण्डु, ३१ असार– चीनको सिमाभित्र गाभिएको भनिएको दोलखाको उत्तरी क्षेत्रमा पर्ने ‘पिक’ हिम चुचुरोसहित २० बिगाहा नेपालमा फर्काउनुपर्ने लगायतका विभिन्न माग राखेर दोलाखका गोविन्दप्रसाद दाहाल आमरण अनसनमा बसेका छन् । चीनको सिमाभित्र परेको नेपालको २० बिगाह भन्दा बढी जमिन फिर्ता हुनुपर्ने माग गर्दै दाहाल...
कास्की, ३१ असार– लगातारका भएको वर्षाका कारण पोखराको जनजीवन कष्टकर बनेको छ । बुधबारदेखि आएको अविरल वर्षाका कारण पोखराकोजनजीवन कष्टकर बनेको हो । लगातार आएको वर्षाका कारण विन्धाबासिनि, नदीपुर लगायतका क्षेत्रमा जमिन समेत भासिएको पाइएको छ त्यस्तै पोखराको छोरेपाटन डुबान परेको जनाइएको छ ।...