पोखरा, ३१ असार– अबिरल वर्षापछि आएको पहिरोले पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोर्डिङ स्कुल पुरिएको छ । वर्षाले स्कुल माथि रहेको माटोको ठूलो ढिस्को झर्दा पूरै स्कुल भवन पुरिएको हो । स्कुल पुरिएसँगै विद्यार्थीहरुको भागदौड मच्चिएको छ । स्थानीयको सहयोगमा पुरिएका मध्ये पाँच...
काठमाण्डु, ३१ असार– सरकारमा सहभागी मन्त्रीले बजेट निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेकपा एमालेको स्थायी समितिको बैठकमा विवाद भएको छ । बिहीबार बसेको स्थायी समितिको बैठकमा माधव नेपाल पक्षका नेताहरुले सरकारमा सहभागी मन्त्रीहरुले बेवास्ता गरेका कारण कांग्रेसले एकलैटी ढंगबाट बजेट ल्याएको आरोप लगाएका...
नवलपरासी, ३१ असार – खेल मैदानको माटो निकाल्ने विषयमा दुई पक्षबीच बिबाद बढेदै गएपछि भएको झडपमा बिहीबार एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान भएको झडपमा मृत्यु हुनेमा देवगाउँ वडा नं ४ का ४५ वर्षीय सूर्यमन यादव रहेका छन् । घटनामा अन्य पाँच...
काठमाण्डु, ३१ असार– सरकारले आर्थिक वर्ष २०७२/२०७३को वार्षिक बजेट ल्याएलगत्तै सत्तारुढ दलहरुनै ध्रुवीकरण भएका छन् । व्यवस्थापिका संसदमा प्रतिपक्षीले सरकारको विरोध गर्नु उसको धर्म नै हो । तर वर्तमान सरकारकै घटक मध्येको एमालेले बजेटको बिरोध गरेर प्रतिपक्षी बन्न खोजेको छ । सरकारमा साझेदार दल...
काठमाण्डु, ३१ असार– काठमाण्डु, महानगरपालिका–१ नागपोखरी स्थित नन्दीकेशर बहालको गुठी घरको कोठामा बस्दै आएका भक्तपुर नगरकोटका २५ बर्षीय बुद्ध तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मकवानपुर मनहरी–७ ज्यामिरे स्थित राप्ती खोलाको बगरमा बुधबार सडीगली सकेको मानिसको कङकाल फेला परेको छ ।...
काठमाण्डु, ३१ असार–नेपाली सेना र प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने गोरखा आरुपोखरी–९ घर भएका ३० वर्षीय दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले पर्वत कुस्मा बस्ने कुमार परियार, अजय परियार, सुदीप परियार र सीता सापकोटालाई नेपाली सेना र प्रहरीका उच्च तहका...
madhav nepal काठमाण्डु, ३१ असार– नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान जारी गर्न बिलम्ब गर्न नहने बताएका छन् । नेकपा एमाले ३ नम्बर क्षेत्रद्वारा बिहीबार गरेको कार्यक्रममा नेता नेपालले तत्काल संविधान जारी गरेर स्थानीय निकायको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए उनले साउन १ गतेदेखि संविधान...
रौतहट, ३१ असार– चन्द्रपुर नगरपालिका–१२ अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डमा बिहीबार बिहान रात्रिबसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाण्डुबाट कटहरियातर्फ जाँदै गरेको ना५ख २०२२ नम्बरको रात्रिबसले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–७ जुडिवेला बस्ने ५२ वर्षीया हेमन्ही चौधरीको...
काठमाण्डु, ३१ असार– बुधबार परेको अविरल वर्षाका कारण सूदुरपश्पिमाञ्चलका तीन जिल्ला बाँके, बर्दिया र कैलाली डुबानमा परेका छन् । बर्दियाको बबई नदिमा आएको बाढीले त्यवरिपरीका अधिकांश घर डुबानमा परेका छन् । त्यस्तै, बिगत लामो समयदेखि बाढीको समस्या भोग्दै आएको कैलाली पनि वर्षापछि जलमग्न भएको...
कञ्चनपुर, ३१ असार –कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाषीमा एक युवकको बुधबारराति घरको छतबाट लडेर घटनास्थलमा नै मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ घर भई हाल भाषीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय पवन सिंह साकीको राति छतमा सुतिरहेको अवस्था अचानक लडेर घटनास्थलमा नै मृत्यु भएको...
हेटौंडा ३१ असार–अवरल वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ । बुधबार राति गएको पहिरोका कारण हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डु आवतजावत गर्ने यातायातका साधनहरु बिहानै त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
झापा, ३० असार– लागुऔषध ओसारपसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि झापाको बिर्तामोडबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का ५० वर्षीय अशोक घिमिरे रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जिल्ला अदालत झापाले २०६५ साल चैत २५ गते...