काठमाण्डु, ३० असार–एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा पेस गरेएको बजेट पूर्वाग्रही र एकपक्षीय भएको बताए । संविधानसभा भवन नयाँ वानेश्वरमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको कांग्रेसले यसबारे...
काठमाण्डु, ३० असार–एमाओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेट कार्यान्यन हुनेमा शंका व्यक्त गरेका छन् । बुधबार काठमाण्डु टुडेसँग कुरा गर्दै पूर्वमन्त्री पुनले सरकारले राहत र पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि त्यसका लागि प्रयाप्त बजेट र स्पष्ट कार्ययोजना नल्याएको आरोप लगाए । उनले...
काठमाण्डु, ३० असार– केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तुको सूचीमा रहेका हात्तीको दाह्राबाट निर्मित पासा सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक टेकानपुर–४ बस्ने २५ बर्षीय बिशाल बोहरा, बर्दीया नेउलापुर–५ बस्ने आकेश भण्डारी, रामेछाप वेताली–५ बस्ने २४ बर्षीय मनोज...
म्याग्दी, ३० असार– संविधानसभाले तयार पारेको नयाँ संविधानको प्रारम्भिक मस्यौदा म्याग्दीका सर्वसाधारणसमक्ष पु¥याइएको छ । संविधानको सुझाव सङ्कलनका लागि जनतासमक्ष प्रारम्भिक मस्यौदा वितरण गरिएको हो । सुझाव सङ्कलनको तयारीका लागि जिल्लामा आएका संविधानसभा सचिवालयका कर्मचारीको टोलीले गाविस र नगरपालिकाका वडा कार्यालयमार्फत सर्वसाधारणलाई मस्यौदा वितरण...
पोखरा, ३० असार– अर्थमन्त्री डा. रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा पेस गरेको आव ०७२/७३ को बजेटप्रति पोखराका उद्यमी, पर्यटन व्यवसायी र महिला गृहिणीले मिश्रित प्रतिक्रिया दिएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बजेट समग्रमा सकारात्मक भएको टिप्पणी गरे । उनले करका दर...
इलाम, ३० असार– बालिका बलात्कार आरोपमा पक्राउ परेका इलाम चुलाचुली–१ का भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले मङ्गलबार १२ वर्ष कैद र ३० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको १ र ३...
काठमाण्डु, ३० असार–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराइले अर्थमन्त्री रामशरण महतद्वारा मंगलबार व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक वर्ष ०७२/०७३ को बजेटमाथि आलोचनात्मक टिप्पणी गरेका छन् । बजेट भाषणपछि भट्टराईले फेसबुकमार्फत आफ्नो धारण सार्वजनिक गरेका हुन् । ‘अर्थमन्त्री डा। रामशरण महतले सातौं पटक प्रस्तुत गरेको...
काठमाण्डु, ३० असार– आर्थिक वर्ष २०७२/२०७३ को बजेटले भूकम्पबाट प्रताडित श्रमजीवी पत्रकार, कर्मचारी, कामदारका समस्यालाई सम्बोधन नगरेको भन्दै नेपाल पत्रकार महांसंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले विज्ञप्ती जारी गरे अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटले भूकम्पको पीडामा परेका प्रसारणमाध्यमको...
काठमाण्डु, ३० असार– नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णलाई गएको आइतबार पुरानोवानेश्वरस्थित पुरानो मेलम्चीको कार्यालयको आसपासमा विहान ११ बजे कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिन विद्यार्थीहरु योजना बनाएर बसेका थिए । त्यो सूचना सिमित पत्रकारहरुलाई पनि थाह थियो । तर त्यो दिन कर्णलाई नभेटेपछि...
चितवन, ३० असार चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ । पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले मङ्गलबार सो कैदको फैसला सुनाएको नायब सुब्बा...
कञ्चनपुर, ३० असार – कञ्चनपुरका मुक्त हलियाका विद्यालयमा पढ्दै आएका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था मिलाइएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव, नवदुर्गा निम्नमाध्यमिक विद्यालय सुडा र त्रिभुवन उच्चमाध्यमिक विद्यालय तिलाचौरमा प्रतिविद्यालयमा सात वटाका दरले कम्प्युटर उपलब्ध गराई...
पाल्पा, ३० असार – पाल्पालाई एक वर्ष भित्रमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान तीव्र गतिमा अगाडि बढेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला विकास समितिको पहलमा आयोजित यस अभियानलाई ‘एक घर एक चर्पी, सफासुग्घर हाम्रो धर्ती’ भन्ने नारा बोकेको संयुक्त पहलमा हालसम्म...