काठमाण्डु, ३० असार– भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग भेटदैछन् । राजनीतिक भ्रमणका क्रममा मंगलबार दिल्ली उडेका प्रचण्डले हैदरावाद हाउसमा विदेश सचिव डा. एस. जयशंकरसँग कुराकानी गरेपछि विदेशमन्त्री स्वराजसँग भेट्ने कार्यक्रम छ । त्यसपछि विदेश मन्त्रालयले...
दाङ, ३० असार – जिल्ला एड्स समन्वय समितिको बैठक मङ्गलबार घोराहीमा बसेको बैठकले एचआइभी सङ्क्रमितका उद्धार र उपचारका लागि जिल्लामा आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । जिल्ला एड्स समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी पुष्पराज शाहीको अध्यक्षता तथा प्रमुख जिल्ला...
काठमाण्डु, २९ असार– हातमा केही थान थोत्ता जुत्ता बोकेका र गालाभरी कालो दलेका यो तस्बिर कसको होला ? धेरैलाई लाग्न सक्छ कि तस्बिरमा देखिएका यी मानसिक रुपमा असक्त वा कबाडी सामान ओसार्ने मानिस हुन् । यदि त्यसो ठान्नुभएको छ भने तपाईं लगत सावित हुनुहुनेछ...
कठमाण्डु, २९ असार-सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसदमा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ चार खर्ब ८४ अर्ब...
काठमाण्डु, २९ असार– व्यवसायी चन्द्र ढकालले बजेटले निजी क्षेत्रसँग सहकार्य गने भनेपनि उनीहरुलाई प्रोत्साहन गर्ने नति नल्याएको बताएका छन् । बजेट वक्तव्यमा प्रतिक्रिया दिँदै व्यवसायी ढकालले बजेटले भूकम्पपछिको पुननिर्माणलाई प्राथमिकतामा राखेपनि कार्यान्वयनमा चुनौतीपूर्ण भएको बताए । उनले बजेटले जलविद्युत आयोजना निर्माण र विकासमा पनि...
काठमाण्ड, २९ असार- अर्थमन्त्री डा रामशरण महतले मंगलबार व्यवस्थापिका –संसद्मा प्रस्तुत गरेको आव २०७२/०७३ को राजस्व र व्ययको अनुमान (बजेट) मा ‘हाम्रो धरोहरस् हाम्रै दायित्व’, ‘विकासको लहरस् सुविधासम्पन्न सहर’जस्ता केही मौलिक नारा र कार्यक्रम उल्लेख छन् । तुलनात्म करुपमा कम नाराको प्रयोग गरिएको...
काठमाण्डु, २९ असार– राप्रपा नेपालका अध्यष कमल थापाले मंगलबार अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको बजेटले परिवर्तनलाई आत्मासात गर्न नसक्ने बताएका छन् । संसद भवनमा बजेट प्रस्तु भएलगत्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले सो कुरा बताएका हुन् । थापाले भने, ‘परिवर्तनलाई आत्मासात गर्नेखालको बेजेटको अपेक्षा गरिएको...
काठमाण्डु, २९ असार-सरकारले नेपाली सेनालाई आव २०७२/०७३ का लागि ३२ अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा रामशरण महतले आगामी आवका लागि व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै सेनाको पेसागत एवम् सबै प्रकारका विशेष कार्यदक्षता बढाउने कार्यलाई जोड दिइने बताए । ...
काठमाण्डु, २९ असार–अर्थमन्त्री रामशरण महतले आगामि वर्षका लागि आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ रुपैयाँको बजेट संसद समक्ष पेस गरेका छन् । मंगलबार संसदमा बजेट भाषण गर्दै मन्त्री महतले यो रकमको बजेट पेस गरेका हुन् । बजेटमा चालु ४ खर्ब ८४...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै चरोट, वियर र मदिरामा लाग्ने अन्त शुल्कमा समान्य बृद्धि गर्ने बताएका छन् । यससँगै चुरोट, वियर र मदिराको मूल्यमासमेत बृद्धि हुने छ ।...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा प्रस्तुत गरेको बजेटमा कर्मचारी भने जिल्ल परे । सरकारले ल्याएको सवा आठ अर्बको बजेटमा यसपटक कर्मचारी नअटेका हन् । बजेटमा भूकम्पपछिको पूर्ननिर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेषस्थान दिएको छ । तलब बृद्धिका लागि मंगलबार बिहानसम्म...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्तरोउन्नतीका लागि ३८ अर्ब ३६ करोड बजेट छुट्याएको बताएका छन् ।...