काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि सवारी साधन अनुमति पत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गरिने बताएका छन् ।...
काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतले आधुनिक शहरको अभियान थालिने बताएका छन् । मंगलबार बजेट प्रस्तुत गर्दै उनले आधुनिक शहरको अभियान थालिने बताएका छन् । उनले त्यसका लागि सहरी विकास मन्त्रालयले योजना बनाउने बताएका छन् । त्यसका लागि नयाँ निर्माण गरिएका नगरपालिकाहरुलाई एक करोड...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै देशका विभिन्न स्थानमा रहेका तुइनलाई झोलुङ्गे पुलमा व्यवस्थापनका लागि दुई अर्ब पाँच करोड छुट्याएको बताएका छन् ।...
काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतले राष्टिय गौरबको माथिल्लो तामाकोसी आयोजनाका लागि थप २ अर्ब रुपैयाँ छुट्याएका छन् । २ वर्षभित्र आयोजना सम्पन्न गर्ने लषका साथ सो रकम छुट्याएका हुन् ।...
अर्थमन्त्री रामशरण महतले आथिएक कर्ष ०७२/०७३ का लागि हुलाकी राजमार्ग निर्माणका लागि ३ अर्ब १९ करोड बजेट विनियोजन गरेको बताएका छन् । त्यस्तै बर्दिया सिमारा रेल्वे निर्माणका लागि १ अर्ब ८६ करोड बजेट छुट्याइएको छ । त्यस्तै भैरहवा विमानस्थाल दुई वर्षमा सक्ने गरि २...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै पहाडमा रहेका सबै जिल्ला सदरमुकामलाई बाह्रैमास यातायातका सवारी साधनले जोड्ने बताएका छन् ।...
काठमाण्डु, २९ असार– सरकारले तयार पारेको बजेट विगतको भन्दा ठूलो आकारको भए पनि साधारणतर्फको खर्च अधीक छुट्याइएको छ । साधारण तर्फको खर्च ४ खर्ब ८४ अर्ब २६ करोड छुट्याइएको छ । यो रकम भनेको ५९.९२ प्रतिशत हो ।...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै १० वटा आधुनिक नयाँ सहरका लागि सम्भावना अध्ययन गरिने बताएका छन् । भूकम्पले ध्वस्त घर र स्थानको व्यवस्थापन चुनौती रहेका बेला यो कति सम्भव होला ? त्यो भने हेर्न बााकी नै छ...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै अपार्टमेन्ट खरिद गर्न चाहने विदेशीलाई सहज रुपमा खरिद गर्ने व्यवस्था मिलाउने व्यवस्था भएको बताएका छन् ।...
काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै भूकम्पको कारण कमजोर भएको भूवनोट कारण एकीकृत र व्यवस्थित बसोवास गराइने बताएका छन् । उनले भूकम्पबाट क्षति भएका घर आफैले निर्माण गर्न चाहनेलाई दुई लाखको व्यवस्था गरिने । र क्ष्तिग्रस्त घर पूर्ननिर्माण...
काठमाण्डु, २९ असार–आर्थिक वर्ष २०७२÷७३ को बजेटले भूकम्पछिको नेपालको पुनर्निमाणमा जोड दिएको छ । भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनर्निमाण जोड दिँदै देशभित्र देशभित्रै रोजारीको अवस्था सिर्जना गर्ने बजेटमा उल्लेख छ । भूकम्पपछिको सामाजिक सद्भावमा अगाडि बढेको हातलाई पुनर्निर्माणमा परिचलान कुरा बजेट भाषणमा उल्लेख गरेको छ...
काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतले आर्थिक वर्षको सुरुमै संविधान जारी गर्न सबै श्रोत परिचालन गरिएको बताएका छन् । मंगलबार बजेट सार्वजनिक गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यसका लागि संविधानको मस्यौदा जिल्ला जिल्लामा पुगिसकेको उनले बताए ।...