काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतलेआर्थिक वर्षका ०७२÷०७३ को भाषण ४ बजेर १५ मिनेटमा सुरु गरेका छन् । आठौं पटक बजेट भाषण गर्न लागेका अर्थमन्त्री महतले भाषणको सुरुमै निकै हतारिएजस्तो देखिन्थे । त्यसै कारण उनले यसै वर्ष वैशाख १२ गतेगएको भूकम्पलाई समेत गत वर्ष...
इनरुवा, २९ असार-सुनसरीमा करेन्ट लागेर मंगलबार एकजनाको ज्यान गएको छ । चान्दवेला– ९ वर्छवा बस्ने ३५ वर्षीय श्यामलाल सरदारको करेन्ट लागेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घरमा काम गर्ने बेलामा एक्कासि करेन्ट लागेर घाइते भएका सरदारको जिल्ला अस्पताल इनरुवामा उपचारका...
काठमाण्डु, २९ असार– एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव जुटाउन भारत भ्रमणमा जान लागेको बताएका छन् । एक साता लामो भारत भ्रमणमा जानुअघि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दलहरुले आफैं सहमति गरेर संविधान निर्माण अघि बढाएपनि अन्तर्राष्ट्रिय सद्भावका...
काठमाण्डु, २९ असार– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीपछि डिभी र पिआर भएका राजनीतिज्ञहरुलाई समेत कारबाही गर्ने गरी ऐन ल्याउने तयारी भइरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नयाँ संविधान जारी भएपछि राजनीतिक दलहरुसम्बन्धी ऐनमा समेत संशोधन गरेर...
कठमाण्डु, २९ असार-महिलाको पहिचान, समान प्रतिनिधित्व र पहुँच स्थापित गरी समतामूलक समाज निर्माण गर्ने सवाललाई नयाँ संविधानमा लिपिबद्ध गर्न अन्तरपार्टी महिला सञ्जालले ४७ बुँदे संशोधन प्रस्ताव तयार पारेको छ । सञ्जालले मंगलबार यहाँ ‘मस्यौदा संविधान–२०७२ को संशोधन प्रस्तावसम्बन्धी छलफल’ कार्यक्रमको आयोजना गरी संविधानसभाका...
काठमाण्डु, २९ असार– एमाओवादी प्रचण्ड भारत भ्रमणमा जाँदा वरिष्ठ नेता डा. बाबुराम भट्टराई उनलाई बिदाइ गर्न विमानस्थलमा पुगेनन् । भारतको औपचारिक भ्रमणमा जान लागेका अध्यक्ष प्रचण्डबीच केही दिनअघि पुरानो विवाद बल्झिएपछि भएपछि डा. भट्टाराई विमानस्थल गएनन् । उनले आफ्ना पक्षका पोलिटव्युरो सदस्य हिसिला यमी...
संयुक्त राष्ट्रसंघ, २९ असार– इराकमा चलिरहेको लामो द्वन्द्वमा १६ महिनाको अवधिमा करिब १५ हजार सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ३० हजार व्यक्ति घाइते भएका छन् । संयुक्त राष्ट्रसंघद्वारा हाल प्रकाशित पछिल्लो प्रतिवेदनमा उक्त तथ्याङ्कमा उल्लेख भएको छ । गत अप्रिल ३० सम्मको अघिल्लो १६...
पर्सा, २९ असार– प्रहरीले करिब पाँच किलो अवैध चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय वीरगञ्जले विशेष सुराकीको आधारमा मंगलवार बिहान ती नागरिकलाई पक्राउ गरेको हो । वीरगञ्जबाट छिमेकी मुलुक भारतको रक्सौलतर्फ शरीरभित्र लुकाई–छिपाई लादै गरेको अवस्थामा अञ्चल प्रहरी कार्यालय...
पर्वत, २९ असार-पर्वत जिल्ला कारागारका बन्दीले पहिलो पटक सञ्चार सामग्री पाएका छन् । बन्दी जीवन बिताइरहेकाहरु पनि सूचनाको पहुँचमा रहन पाउन् भन्ने उद्देश्यले विगत एक वर्षअघिदेखि सदरमुकाम कुश्माबजारबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो कुसुम ९० मेगाहर्जले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा रेडियो सेट प्रदान...
विराटनगर, २९ असार-सुनसरीस्थित कोसी नदीमा मंगलबार मध्याह्न ११:४० बजे ढुङ्गा डुबेर दुई जना हराइरहेका छन् । डुङ्गामा सवार १५ जनामध्ये तेह्रजनाको उद्धार गरिएको छ । प्रकाशपुर–४ का ती बासिन्दा पूर्वबाट पश्चिमतर्फ डुङ्गा चढेर गइरहेका बेला पानीको तीव्र बहावमा डुबेको हो । ...
काठमाण्डु, २९ असार–एमालेको भातृ संगठन युवा संघ नेपालले समानन्तर गतिविधि गरेको भन्दै उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई कारबाही गरेको छ । मंगलबार केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठकले उनीहरुमाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा संगठनभित्र लामो...
सिद्धार्थनगर, असार २९-खेल विधिद्वारा बालबालिकालाई पठनपाठन गराइने विश्व प्रसिद्ध प्रचलनअनुसारको पूर्व प्राथमिक विद्यालय भैरहवामा सञ्चालनमा आएको छ । अठार महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई बिनाकुनै झन्झट वैज्ञानिक विधिद्वारा अध्ययन अध्यापन गराइने युरो किड्स काठमाण्डु, पोखरा र चितवनपछि भैरहवामा खुलेको हो । नारायणघाटदेखि...