काठमाण्डु, २८ असार-संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाण्डुको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ सडकस्थित भूगोलपार्क र त्यहाँबाट उपत्यकाका विभिन्न पुस्तक तथा स्टेसनरी पसलमा गेसपेपर र...
गोरखा, २८ असार– गोरखा नगरपालिका–३ स्थित ६३ वर्षीया रनमायाँ राणाको घरमा उनकै भतिजाले संचालन गरेको होटलमा आइतबार राति खाना खाई सुतेका ५ जना सोमबार बेहोस अवस्थामा फेला परेका छन् । वेहोस हुनेहरुमा घरधनी रनमायाँ तथा होटलमा लेबर काम गर्नेहरु टाङलीचोक–२ की १९ वर्षीया बर्षा...
काठमाण्डु, २८ असार– दक्षिणकाली नगरपालिका–११ छैमले बस्ने ७९ वर्षीय बिष्णुबहादुर खत्रीको सोमबार आफैले आगो लगाउँदा मृत्यु भएको छ । उनी बस्ने टिनको छाप्रोमा कोही नभएको अवस्थामा शरीरमा मट्टीतेल छर्की आगो लगाउँदा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
कठमाण्डु, २८ असार-संविधानमा महिलाका नागरिकता, प्रजनन स्वास्थ्यलगायत अधिकार सुनिश्चित गर्न विभिन्न सङ्घसंस्थाले संयुक्त रुपमा ‘महिलामैत्री संविधानका लागि साझा अभियान’ सोमबारदेखि शुभारम्भ गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत सञ्चारिका समूह, साथी, सङ्कल्प, महिला, कानुन तथा विकास मञ्च(एफडब्लुएलडी), महिला पुनःस्थापना केन्द्र (ओरेक) लगायत संस्थाले...
दैलेख, २८ असार-आर्थिक वर्ष २०६४/६५ देखि वैकल्पिक मार्गका रुपमा निर्माण थालिएको मध्यपहाडी राजमार्ग स्थानीयवासीको विरोधका कारण दैलेख सदरमुकामबाट जोड्न सकिएको छैन । जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय बैठक गरी चार स्थानबाट लैजाने निर्णय गरिए पनि स्थानीय जनताको विरोधका कारण जोड्न नसकिएको हो । प्रभावित...
रसुवा, २८ असार– आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गाडीचालकको काम गर्ने लहरेपौवा गाबिस–९ बस्ने ४० बर्षीय सुव्बा बहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विकले घरायसी विवादमा उनकै ३२ बर्षीया श्रीमती कुमारी विकलाई कुटपिट गरी हत्या गरेका थिए । यस सम्बन्धमा...
भद्रपुर, २८ असार– प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाट नै मुलुकको राजनीतिक सङ्कट अन्त्य भई नयाँ संविधान आउने सुनिश्चित भएको बताएका छन् । झापाको भद्रपुर नगरपालिका–१० स्थित मेची रङ्गशाला पश्चिमपट्टिको जिल्ला विकास समिति स्वामित्वमा रहेको खाली जग्गामा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला...
काठमाण्डु, २८ असार– राप्रपा नेपालले चुनाव चिन्ह गाई छनौट गरेकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा चौथो शक्तिको रुपमा स्थापित भयो । सनातन हिन्दु धर्मको प्रचार गरेर नेपाली जनताको मत लिएको राप्रपा नेपाल निर्वाचन भएको केही समयमौ फुटको संघारमा पुग्यो । अध्यक्ष कमल थापाको समानुपातिक सभासद...
काठमाण्डु, २८ असार–शुल्क वृद्धिको विरोध गर्दै अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले अनौठो खालको अन्दोलनको सुरुवात गरेको छ । क्याम्पस प्रशासनले एकतर्फी रुपमा भर्ना शुल्कमा हजार र मसिक शुल्कमा पाँच सय रुपैयाँ वृद्धि गरेपछि क्रान्तिकारीले २४ सै घण्टा क्याम्पस खुल्ला राख्ने गरी आन्दोलन...
गुल्मी, २८ असार-मुसिकोट गाउँ विकास समिति वडा नं ६ चित्रुङ निवासी रेशम कुमालका दुई घरमा सोमबार आगलागी हुँदा करिब दुई लाखको क्षति भएको छ । आगलागीबाट घरमा भएको नगद ५० हजार र एक लाख ५० हजारबराबरका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा नष्ट भएको वामी...
सोलुखुम्बु, २८ असार-सोलुखुम्बुमा क्रियाशील राजनीतिक दलले जिल्लामा दिगो शान्ति स्थापनाका लागि साझा प्रतिबद्धता गरेका छन् । स्थानीय शान्ति समिति सोलुखुम्बुको पहलमा जिल्लामा क्रियाशील दलले गरेको साझा प्रतिबद्धता सोमबार सल्लेरीमा आयोजित शान्ति सभामा सार्वजनिक गरियो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल र स्थानीय...
काठमाण्डु, २८ असार– संविधानसभाको चौथो दल राप्रपा नेपालले नयाँ संविधानको पहिलो मस्यौदामाथिको जनमत संकलन बहिस्कार गर्ने भएको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकले विधि र प्रक्रियाका नाममा झारा टार्नका लागि गर्न लागिएको निरर्थक र औचित्यहीन जनमत संकलनमा सहभागी नहुने निर्णय गरेको हो...