झापा, ३० असार– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको केरखा सडकखण्डमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८६८२ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको मे६प ५३४१ नम्बरको स्कुटर...
भक्तपुर ३० असार– नेपाल विद्यार्थी संघका कार्यकर्ताले अध्यक्ष तथा सभासद रञ्जीत कर्णले मनपरी गरेकाले कालो मोसो दल्नु परेको बताएका छन् । बुधबार रफत सञ्चार क्लवमा पत्रकार सम्मेलन गरेर नेविसंघ नेपाल इन्जिनियरिड कलेज इकाई समितिका पदाधिकारीले विधान विपरीत कलेजमा आर्थिक चलखेल गरेकाले बाध्य भएर कालो...
काठमाण्डु, ३० असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकताको विषयलाई विवादित बनाउन नहुने बताएका छन् । एमाले निकट बुद्धिजिबीहरुले बुधबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले सबै नेपालीलाई राज्यले नागरिकता उपलब्ध गराउने भएकाले विवादको बिषय बनाउन नहुने बताए । उनले राज्यले प्रक्रिया पूरा गरेपछि सबै नागरिकलाई...
झापाको काँकरभिट्टामा १३ महिने शिशुको छ तलामाथिबाट खसेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० निवासी खगेन्द्र खत्रीका १३ महिने छोरा एन्जल खत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खाटमा सुताएका शिशु खेल्ने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।...
नयाँदिल्ली, ३० भदौ– भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता थालेका छन् । प्रचण्डले बुधबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरसँग छुट्टाछुट्टै भेटेका छन् । दुवै भेट नेपाल र भारतबीचको आपसी सम्बन्धलाई नयाँ आयाम दिने...
चितवन, ३० असार – चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ । नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए । प्रपन्नाचार्यलाई पक्राउ गरेको बिरोधमा नवलपरासीमा सर्वसाधारणले बिरोध...
जनकपुरधाम, ३० असार –प्रधानमन्त्री सुशील कोइरालाले संघीयता बिनाको संविधानको कल्पना गर्न समेत नसकिने भन्दै संविधानमा सबैलाई समेटेर अगाडि बढने प्रयास भइरहेको बताएका छन् । जनकपुरको राम चोकमा नवनिर्मित राम टावरको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सीमांकनका बारेमा उठिरहेको विषयमा पनि व्यापक छलफल भइरहेको उल्लेख...
काठमाण्डु, ३० असार– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले ल्याएको निजामती ऐन चौथो संसोधन जसरी भएपनि कार्यान्वयन हुने बताएका छन् । मन्त्री पण्डितले बुधबार मन्त्रालयमो पत्रकार सम्मेलन गरेर लामो समयको संघर्षपछि आएको ऐनले निजामती सेवामा रहेका कर्मचारीले दोहोरो सुविधा लिने प्रावधानको अन्त्य गरेको बताए ।...
काठमाण्डु, ३० असार– काठमाण्डु उपत्यकामा ल्याइएको खानेपानीको मूलस्रोतमाथिको ओखरेनी गाउँका अधिकांश शौचालय वैशाख १२ को भूकम्पले भत्किएपछि दिसापिसाब वर्षाको भलसँग खानेपानीको पानी सङ्कलन केन्द्र रिजभ्र्वायरमा मिसिन थालेको छ । काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिकाको ओखरेनी गाउँका तीन सय ६० घरधुरीमध्ये अधिकांशका शौचालय भूकम्पले भत्किएका छन्...
काठमाण्डु, ३० असार– स्थानिय समुदायको अधिकार र प्राकृतिक स्रोतका बारेमा सामुदायिक सम्पतिको हक सम्बन्धि अधिकारका बारेमा संविधनको मस्यौदाले नसमेटेको भन्दै संसोधनको माग गरेका छन् । प्राकृतिक स्रोत राष्ट्रिय परिसंघले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ बन्ने संविधानमा सामुदायिक सम्पतिमाथि स्थानियको अधिकारलाई बलियो बनाउनुपर्ने माग गरेका...
काठमाण्डु, ३० असार– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवादी संस्कारले महिलालाई बस्तुका रुपमा प्रयोग गर्ने गरेको बताएका छन् । बुधबार संवाद डबलीमा पत्रकार धनञ्जय बुढा र पवित्रा दाहालको जनवादी विवाह कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने, ‘सामन्तवादी र पुँजीवादी संस्कृतिले महिलालाई आफ्नो स्वार्थ पूरा...
काठमाण्डु, ३० असार– यूवा संघ नेपालले उपाध्यक्ष निरुपाल र महासचिव राजिब पहरीको कार्यशैली ब्यवहार र चिन्तनमा गंभिर प्रश्न उठेकोले अन्तिम निर्णय नभएसम्मकोलागि भन्दै निलम्बन गरेको छ । उपाध्यक्ष दिलकुमारी पन्तको अध्यक्षतामा बुधबार विहान बसेको काठमाण्डुमा उपलब्ध संघका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले उनीहरुलाई निलम्बन...