जाजरकोट, १ साउन-जिल्लाको एक दुर्गम गाउँमा बिजुली बलेपछि स्थानीयवासी खुसी भएका छन् । जिल्लाको लहँ गाविस–४ मा बागमारे साना लद्यु जलविद्युत् योजना निर्माण पछि यहाँ बिजुली बलेको हो । लहँका वडा नं २, ३ ४ र ५ का ४७३ घरधुरीलाई विद्युत् सेवा पुगेको...
काठमाण्डु, १ साउन– सरकारले मुस्लिम समुदायको इद पर्वको अवसरमा सार्वजनिक बिदा दिने तयारी गरेको छ । यसवर्ष आइतबार परेको इदका लागि सरकारले बिदाको तयारी गरेको हो । गृह मन्त्रालयको केन्द्रीय हज कमिटीले बिदाका लागि सिफारिस गरेको हो । इदलाई मुस्लिमहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ...
काठमाण्डु, १ साउन-नेपाल तरुण दलले नयाँ संविधानको मस्यौदामा रचनात्मक सुझाव दिन मुलुकभरका कार्यकर्तालाई आग्रह गरेको छ । साथै सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि तरुण दलले गरेको छ । गएको असार २९ र ३० गते राजधानीमा बसेको दलको केन्द्रीय कार्य समितिको...
कावासोती, १ साउन-पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा दाङ विजौरी–२ का ३२ वर्षका जीवन खड्का, नवलपरासी कावासोती–८ की २३ वर्षीया सुमित्रा लामा, सुमित्रा लामाकी सात...
जनकपुर, १ साउन-जनकपुरस्थित जानकी मेडिकल कलेज सञ्चालकको लापर्बाहीका कारण बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु पठनपाठन सञ्चालन गर्नका लागि कहिले राजधानी त कहिले जनकपुरमा आन्दोलन गरिरहेका छन् । तर कलेज सञ्चालनको कुनै छाँटकाँट देखिएको छैन । जानकी मेडिकल कलेज...
कञ्चनपुर, १ साउन-छिटो छरितो रुपमा सेवा प्रवाह गर्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाले ‘कम्प्युटर बिलिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एकै ठाउँबाट सेवाग्राहीलाई मालपोत तिर्न, नगदी कारोबार गर्न र चेक भुक्तानी गर्न सजिलो होस् भनेर सो सेवा सञ्चालनमा ल्याएको हो । ...
काठमाण्डु, १ साउन– एमाले नेता माधवकुमार नेपाललाई भारत भ्रमणको औपचारिक निमन्त्रणा नआएको खुलासा भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएसँगै नेपालसहित काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भ्रमणको प्रतीक्षामा रहेको समाचार आएको थियो । तर भ्रमणबारे निम्तो नै...
वीरगन्ज, १ साउन-पर्साको निर्मलवस्ती गाविसलाई शुक्रबार यहाँ एक कार्यक्रममा साक्षर गाविस घोषणा गरिएको छ । पर्सामा मात्र होइन, मध्य तराईकै यो पहिलो साक्षर गाविस घोषणा भएको हो । निर्मलवस्ती गाविसलाई पूर्ण साक्षर गाविस बनाउने प्रतिबद्धता पत्रमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानीय...
विराटनगर, १ साउन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले चार दलबीच भएको सहमतिकै आधारमा संविधान जारी हुने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उनले साउन महिनाभरिमा संविधान जारी हुने स्पष्ट पारे । उनले प्रारम्भिक मस्यौदा आफैँमा पूर्ण होइन र यस सम्बन्धमा...
काठमाण्डु, १ साउन– संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै मुुलुकका बिभिन्न भागमा बन्य जन्तुको चोरी शिकार तथा तस्करी ब्यापक रुपमा बढेको छ । चोरी शिकार गर्नेहरु मुलुकभर सक्रिय भइरहेको बेला यस्तोबेला भारतीय सीमा क्षेत्र र सुदूरपश्चिममा बन्य जन्तुको चोरी शिकारीमा संलग्न भएकाहरुको भने सातो उडेको छ...
इलाम, १ साउन–चिर्पट प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा इलाममा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको नयाँबजार–२ बस्ने पदम बहादुर सार्की रहेका छन् । उनले जग्गाको विवादमा बिहीबार २७ वर्षीय भाई चित्र बहादुर सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका...
विराटनगर, १ साउन– कांग्रेसका नेतृ सुजाता कोइरालाले सीमांकनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताएकी छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले सीमांकनकै कारण संविधान जारी गर्ने समय लम्ब्याउन नहुने धारणा व्यक्त गरिन् । मुलुकमा संघीयता नआउने विषयमा शंका...