पर्वत, २ साउन – नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि बहस र छलफल गर्न दुर्गम गाउँमा भने मस्यौदासमेत पुग्न सकेको छैन । सभासद्हरु मस्यौदामाथि छलफलका लागि शनिबारदेखि गाउँमा पस्न लागेका छन् । आर्थिक वर्षको समाप्तिका कारण गाविसका सचिव सदरमुकाममै व्यस्त भएको तथा यातायात असुविधा र भौगोलिक...
काठमाण्डु, २ साउन–सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्ता तीनवर्षपछि जेलमुक्त भएका छन् । तीन वर्षअघि व्यापारी पवन संघाइको अपरण गरेको अभियोगमा पक्राउ परेका गुप्ता शनिबार जेलमुक्त भएका हुन् । गुप्ताले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो राजनीतिक यात्राको पुनः सुरुवात गर्ने बताएका छन् । २०६८...
चितवन, २ साउन – चितवनको रत्ननगरस्थित सौराहामा रहेको लायन्स क्लब, लियो र जेसिजले शनिबारदेखि ‘गो ग्रिन’ अभियान सुुरु गरिएको छ । सौराहास्थित जनकौली सामुदायिक वनमा बिरुवा रोपेर अभियान सुरु भएको लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । लायन्सले देशैभरि आगामी...
काठमाण्डु, २ साउन– विराटनगरस्थित अशोक टेक्सटायलको जमिन र भौतिक सम्पत्तिमा आव्हान गरिएको टेन्डर कब्जा भएको छ । २० करोड ५९ लाख रुपैयाँबाट बढाबढका लागि आव्हान गरिएको टेण्डरमा तोकिएभन्दा पाँचलाख मात्रै बढी कबोलेर विराटनगरकै व्यापारी राजु गोयलले फर्म बुझाएका छन् । टेन्डर बुझाउन खोज्ने अन्य १२...
कञ्चनपुर, २ साउन– भारतको उत्तराखण्ड राज्यको अल्मोडा खैरना नजिक जिप दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास–४ तिंकरका ३९ वर्षीय लालसिह कल्याल रहेका छन् । कल्याल नेपाली कांग्रेस ब्यास गाउँ समितिका सभापति हुन् । हल्द्धानीबाट धार्चुला आउने क्रममा दुर्घटना हुँदा...
बागलुङ, २ साउन–बागलुङमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको संख्या दोब्बर बढी पाइएको छ । गत आवमा सात हजार पाँच सय ९४ जनाले नागरिकता बनाएकामा राहदानी लिनेको संख्या त्यसको दोब्बर १६ हजार तीन सय ५४ जना रहेका छन् । अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम...
पाँचथर, २ साउन–पाँचथरको यासोकमा झाडापखालाबाट थलिएकी एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु भएको छ । यासोक–३ की ४६ वर्षीया यमकुमारी धमलाको औषधि खाएको केही बेरमा नै मृत्यु भएको हो । पेट दुख्यो भन्दै छटपटाएकी धमलाका यासोक बजारमा रहेको सलिना मेडिकलबाट इन्जेक्सन...
झापा, २ साउन – आमाको जन्म दिनको अवसर पारेर झापाको बिर्तामोड निवासी समाजसेवी राजकुमार पोखरेलले शैक्षिक र धार्मिक क्षेत्रका लागि ६ वटा अक्षयकोषको एकै पटक स्थापना गरेका छन् । उनले आफ्नो ८५ वर्षीया आमा कृष्णकुमारी पोखरेलको जन्मदिनको अवसर पारेर आज रु ३ लाख ६...
विराटनगर, २ साउन – मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला...
काठमाण्डु, १ असार– विराटनगरस्थित अशोक टेक्सटायलको भौतिक सम्पत्ति लिलाम प्रक्रियामा विवाद उत्पन्न भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगरका सन्दीप थापा, महेन्द्र थापा र अनिल गुरुङ रहेका छन् । ऋण न्यायाधीकरण कार्यालयमा लिलामको टेण्डर बुझाउने मिति शुक्रबार अन्तिम थियो ।...
काठमाण्डु, १ साउन– भारत भ्रमणमा रहेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । हैदरावाद हाउसमा भएको भेटर्वार्तामा प्रचण्डले मोदीसँग ‘लिपुलेक’ को विषयमा कुरा उठाएका थिए । प्रचण्डका सहयोगि शिव खकुरेलका अनुसार करिब १ घण्टा भएको भेटमा...
काठमाण्डु, १ असार-नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । संविधानसभाले जनविरोधी संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आयोजन गरिएको बताएको छ । पार्टी प्रवक्त खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शुक्रबार एक विज्ञाप्ति जारी...